AnonymousUser

Logout

गोरखाको विकासका लागि प्रचण्डबाहेक अर्को विकल्प छैन : बाबुराम भट्टराई

डा. भट्टराईले मतदातासँगको भेटघाटममा बोल्दै गोरखालाई विकास र समृद्धिको मोडल बनाउने सपना निर्वाचन जितेर गएपछि प्रचण्डले मात्र पूरा गर्नसक्ने बताए।

शशांक कोइराला अस्वस्थ, अस्पताल भर्ना

अस्पतालका आवासीय निर्देशक डा. मनोहर प्रधानले कोइरालाको दिमाग (ब्रेन)मा रक्तप्रवाह कम भएको बताए।

उम्मेदवारी खारेज गर्ने आयोगको निर्णयविरुद्ध सर्वोच्च जाँदै तोसिमा कार्की

आइतबार बिहान साढे ९ बजे नै उम्मेदवारी खारेजीको पत्र लिन निर्वाचन आयोग पुगेकी कार्कीलाई दिउँसो २ बजेतिर मात्रै औपचारिक पत्र दिइएको थियो।

२०७९ कात्तिक १३, आइतबार: प्रचण्ड-बाबुराम 'हट्के' लभ-हेट सम्बन्ध

आज आइतबार, दिनको अन्त्यसम्ममा देशभर के-कस्ता खबरले हेडलाइन बनाए, छोटकरीमा हेरौँ।

निर्वाचन आयोगले दीपक मनाङेसँग माग्यो स्पष्टीकरण

आयोगको हालसम्मको तथ्यांकमा ५९ जनालाई स्पष्टीकरण सोधिएको छ।

संकल्पपत्रमा सुशासन र आर्थिक विकासलाई जोडः कांग्रेस

नेपाली कांग्रेस पार्टीको संकल्पपत्रका मस्यौदा समितिका संयोजक रहेका अर्थशास्त्री डा. स्वर्णिम वाग्लेले लक्ष्य तथा आंकडा अध्ययन र विकासका स्थापित सैद्धान्तिक मान्यताका आधारमा तय गरिएको बताए।

नेपालगञ्ज म्याराथनलाई एम्सको सदस्यता

गत महिना एम्सबाट नेपालगञ्ज म्याराथनको रूट प्रमाणीकरण भएको थियो।

माओवादीको चिन्ताः कांग्रेसको भोट हँसिया हथौडामा कसरी खन्याउने!

स्थानीय तहमा कांग्रेसले पाउने मत आफ्ना उम्मेदवारलाई नआएको बताउँदै आएको माओवादी केन्द्रले यसपटक गठबन्धन दलको मत तान्ने रणनीतिलाई प्राथमिकतामा राखेको छ।

दार्चुला घटना : नेपालले भारतलाई पठायो ‘कूटनीतिक नोट’

परराष्ट्र मन्त्रालयले आइतबार यहाँस्थित भारतीय राजदूतावासमार्फत कूटनीतिक नोट पठाएको मन्त्रालयका प्रवक्ता सेवा लम्सालले बताइन्।

प्रधानमन्त्री कप : विभागीय टोली एपीएफ र पुलिसको विजयी शुरूआत

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा विभागीय टोलीद्वय नेपाल एपीएफ र नेपाल पुलिस क्बलले विजयी शुरूआत गरेका छन्।

हामीलाई प्रश्‍न गर्न र बागी हुन खगेन्द्र संग्रौलाले सिकाउनु भयो : गगन थापा

'एक बागी: खगेन्द्र संग्रौलाको साधना र सङ्घर्ष' पुस्तकमा कोही एक व्यक्तिको जीवनमा आधारित नभई समय र समाजले बुझ्नुपर्ने विषय समेटिएको थापाले उल्लेख गरे।

छठका लागि जनकपुरमा मात्रै तीन करोडको केरा आयात

छठमा केराको माग उच्च हुने र आपूर्ति कम हुने हुँदा हरेक वर्ष आयात गर्नुपर्ने जनकपुर फलफूल तथा तरकारी व्यवसायी समितिका अध्यक्ष विश्वेश्वर यादवले बताए।

नेपाल एयरलाइन्सलाई प्राधिकरणको कारबाही, दिल्ली उडान संख्या कटौती

भारतका तीन गन्तव्यमा उडान गरिरहेको नेपाल एयरलाइन्सलाई कारबाहीस्वरूप नयाँदिल्ली गन्तव्यको उडान संख्यामा केही कटौती भएको निगमको वाणिज्य विभागले जनाएको छ।

तीन महिनामा व्यापार घाटा ३ खर्ब ५९ अर्ब

तीन महिनाको अवधिमा निर्यात ३५.७१ प्रतिशतले घटेको छ। यो अवधिमा ४१ अर्ब ८२ करोड रुपैयाँको निर्यात भएको विभागले जनाएको छ।

दार्चुला घटना : भारतीय निर्माण कम्पनीले दियो पीडितलाई १६ लाख क्षतिपूर्ति    

भारतीय सडक निर्माण कम्पनी ‘गर्ग एण्ड गर्ग’का प्रतिनिधिले पीडित परिवारलाई नगद रकम हस्तान्तरण गरेको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिए।

चिनी निर्यातमा भारतले लगाएको प्रतिबन्ध एक वर्ष लम्बियो

चिनी निर्यातमा भारतीय प्रतिबन्धले नेपालमा भने कुनै असर नगर्ने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ।

केपी ओलीमा नैतिकता नभएको धनश्याम भुसालको टिप्पणी

नेता भुसालले नेपाली जनताले ठूलो रगत र पसिना बगाएर ल्याएको संविधानको बर्खिलापमा ओली लागेको आरोप लगाए।

आजबाट पाटनमा कात्तिक नाच

पहिलो दिन ‘भक्त सुरुदास’ नाच प्रहसन हुने कात्तिक नाच संरक्षण समितिका अध्यक्ष किरण चित्रकार बताए।

‘विकास’ले मासिँदै सभ्यता, छठमा जलाशयकै चिन्ता

छठ फैलिए पनि हजारौँ वर्षदेखिको मौलिकता र परम्परा खुम्चिँदै गएको छ। छठ मनाउनुअघि जलाशयहरूको सजावट गरिन्छ तर छठ सम्पन्न भएपछि धजापताकालगायत अन्य बजारिया सामानहरू त्यसै छाडिन्छन् या जलाशयमै खसालिन्छन्।

छठ पर्व

छठ पर्व : अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य

छठको मुख्य दिन आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर पूजाअर्चना गरिएको छ। काठमाडौँको कमल पोखरीमा उपस्थित भएका श्रदालुहरूले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर पूजाअर्चना गरेका हुन्। प्रत्येक वर्ष कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठ पर्वमा सूर्यको पूजाअर्चना गरिन्छ। तस्वीरहरू: अमित मचामसी/उकालो