AnonymousUser

Logout

एमालेले मंगलबार चुनावी घोषणापत्र सार्वजनिक गर्ने

एमालेले साउन २६ मा अध्यक्ष ओलीको संयोजकत्वमा चुनावी घोषणापत्र मस्यौदा कमिटी गठन गरेको थियो।

सोमबार नेप्से १६.३९ अंकले बढ्यो

सोमबार कारोबारमा आएका २२४ कम्पनीको २५ लाख ७४ हजार ९७५ कित्ता सेयर ६९ करोड ७३ लाख १७ हजार ६११ रुपैयाँबराबरको कारोबार भएको छ।

भरतमूनि अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा नेपालबाट ‘हिउँको पृथ्वी यात्रा’

यो नाट्य महोत्सवमा नेपालबाट पहिलो पटक शिल्पी थिएटरले ‘हिउँको पृथ्वी यात्रा’ मञ्चन गर्न लागेको हो।

एकीकृत समाजवादीको घोषणापत्र: निर्वाचन प्रणालीमा सुधार, सुशासन र पारदर्शिता

आर्थिक–सामाजिक रूपान्तरण: समाजवादका आधार निर्माण र राष्ट्रिय हित र स्वाभिमानको संवद्धनलाई पनि एकीकृत समाजवादीले घोषणापत्रमा समेटेको छ।

निजी क्षेत्रलाई खुशी बनाउने कांग्रेसको ‘संकल्प’

कांग्रेसले ‘संकल्पपत्र’मा निजीक्षेत्रको मागअनुसार ऐन नियम संसोधनदेखि नयाँ बनाउनेसम्मका प्रतिबद्धता जनाएर उद्योगी, व्यापारीको समर्थन जुटाउने प्रयास गरेको छ।

आयोगको निर्णयविरुद्ध सर्वोच्च पुगिन् तोसिमा

आज मुद्दा दर्ता भए भोलि नै बहस हुनसक्ने सर्वोच्च स्रोतले जानकारी दियो। तोसिमाको तर्फबाट वरिष्ठ अधिवक्ता भीमार्जुन आचार्यले बहस गर्नेछन्।

सन्दीप लामिछानेविरुद्ध बलात्कार अभियोगमा मुद्दा दर्ता

सरकारी वकिलको कार्यालयले बलात्कार कसुरमा उनलाई १० देखि १२ वर्ष कैद सजाय हुनुपर्ने माग गर्दै मुद्दा दर्ता गरेको हो।

सिस्नुपानीको 'देउसीभैलो'का लागि बन्ने हो सरकार?

वर्षभरि जनताको कर र पसिनामा मनमौजी भएर सिस्नुपानीलाई पाथीचुली खुराक पुर्‍याइदिने, तिहार आएपछि आफ्नै शर्मनाक काम, गति र मतिको तमासा मुसुमुसु हाँस्दै हेरेर मनोरन्जन लिएर लोक हँसाउने!

राप्रपाको घोषणापत्र : प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री

राप्रपाले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री हुनुपर्ने धारणासहित केन्द्र र स्थानीय गरी २ तहको सरकार हुनुपर्ने शासकीय संरचना अघि सारेको छ।

नेकपा (एस) ले चुनावी घोषणापत्र सार्वजनिक गर्दै

पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा दिउँसो १ बजे घोषणापत्र सार्वजनिक हुने पार्टीका महासचिव डा वेदुराम भुसालले जानकारी दिएका हुन्।

कुन प्रदेशमा कतिवटा निर्वाचन चिह्न भएको मतपत्र प्रयोग हुँदैछ?

आगामी निर्वाचनमा पहिलो हुने निर्वाचित हुने प्रणालीअन्तर्गत प्रत्येक निर्वाचन क्षेत्रमा कायम रहेका उम्मेदवार वा दलको निर्वाचन चिह्न मात्र रहेको मतपत्र हुने निर्वाचन आयोगले जनाएको छ।

प्रसूति सेवा हुनु त यस्तो पो !

प्रसूति सेवाका लागि निजी र अन्य सरकारी अस्पतालसँगै सम्पन्न परिवारसम्मको पहिलो रोजाइ भरतपुर अस्पताल हुने गरेको छ।

माओवादीले आज चुनावी घोषणापत्र सार्वजनिक गर्दै

माओवादीले घोषणापत्रमा किसान र मजदुरको प्रतिनिधित्व न्यूनतम १० प्रतिशत बराबर हुनुपर्ने ठहर गरेको छ।

जुत्ता चप्पल सिलाएरै फेरिएको जयबहादुरको जीवनशैली

कतिपयले समाजमा इज्जत नहुने, डर र लाजका कारण झट्ट काम गर्न मन पराउँदैनन्। जयबहादुर नेपालीलाई भने जुत्ता चप्पल व्यवसायले दाममात्रै नभई समाजमा राम्रो चिनिने अवसर मिलेको छ।

गुजरातमा झोलुंगे पुल चुडिँदा १४१ जनाको मृत्यु

क्षमताभन्दा बढी मानिस चढ्दा पुल चुडिएको अनुमान गरिएको छ। घटनामा १०० जना घाइते भएका छन् भने ५० जना अझै हराइरहेका छन्।

उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठ सम्पन्न

केही समयअघि मिथिला क्षेत्रको मुख्य पर्व मानिने छठ अब नेपालकै राष्ट्रिय पर्व नै बनेको छ। काठमाडौँ, गण्डकी प्रदेशको राजधानी पोखरासहित विभिन्न ठाउँमा केही वर्षयता छठ मनाइँदै आइएको छ।

भीमशमशेरले दिलकुमारी तामाङलाई यसरी बनाए ‘सीता बडामहारानी’

दिलकुमारी ब्लोन तामाङलाई भीमशमशेरले आफ्नी विवाहिता श्रीमतीको निधनपछि दाम राखेर ढोग्न लगाएर बडामहारानी बनाए। त्यसपछि उनको नाम पनि फेरियो। दरबारमा उनलाई 'सीता बडामहारानी' भनेर सम्बोधन गर्न थालियो। 

घरबारविहीनलाई खाना खुवाएको आरोपमा पक्राउ

नोर्माले अनुमति बिना खाना खुवाएपछि पक्राउ गरिएको र उनीमाथि मुद्दा चलाइएको स्थानीय प्रशासनको भनाइ छ।

आजको मौसमः आंशिक बदलीसँगै छिटफुट वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभागले सोमबार देशका पहाडी भूभागमा आंशिक बदली रहने तथा केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको जनाएको छ।

भारतको गुजरातमा पुल भाँचिँदा ३२ जनाको मृत्यु

गुजरातका गृहमन्त्री हर्ष संघवीले ७० जना अस्पताल भर्ना भएको जानकारी दिए। घाइतेलाई राजकोट सिभिल अस्पतालमा ल्याइएको छ।