AnonymousUser

Logout

बेल्जियमको लक्ष्य समूह चरणमा कीर्तिमानी जित

लुकाकुबिना नै खेलमा उत्रिएको बेल्जियमलाई समूह चरणको खेल जित्नैपर्ने चुनौती हुनेछ। चोटबाट भर्खरै तंग्रिन लागेका लुकाकु प्रशिक्षणमा भएपनि मोरक्कोविरुद्धको खेल खेल्ने छैनन्।

निर्वाचन परिणामपछि गठबन्धनकै सरकार बन्छ : गृहमन्त्री खाण

गृहमन्त्री बालकृष्ण खाणले निर्वाचनको परिणामपछि गठबन्धनकै सरकार बन्ने बताएका छन्। सत्ता गठबन्धनले बहुमत ल्याउने दाबी गर्दै उनले ५ वर्ष गठबन्धनकै सरकार रहने बताए।

खुलामञ्च संरक्षणका लागि ‘अकुपाई टुँडिखेल’द्वारा वडाको ध्यानाकर्षण

खुलामञ्चको संरक्षणका लागि ‘अकुपाई टुँडिखेल’ अभियानले काठमाडाैँ–२८ का वडाध्यक्ष भाइराम खड्गीलाई ध्यानाकर्षणपत्र बुझाएको छ।

पार्टी अध्यक्षबाट बाहिरिइन् ताइवानकी राष्ट्रपति साई

स्थानीय निर्वाचनमा हार बेहोरेपछि ताइवानकी राष्ट्रपतिसमेत रहेकी साई इन वेनले पार्टी अध्यक्षबाट राजीनामा दिएकी छन्। उनले हारको जिम्मा लिँदै राजीनामा दिएकी हुन्।

सुनसरी–१ मा अशोक राईको अग्रता, पछ्याउँदै रास्वपा

सुनसरी क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङलाई जनता समाजवादी पार्टीका अशोककुमार राईले चार मतले पछि पारेका छन्।

बाजुरामा मतगणना अनिश्चित, आरोपप्रत्याराेपमा कांग्रेस एमाले

कांग्रेस र एमाले कार्यकर्ताले एक अर्कालाई बुथ कब्जा गरी फर्जी मत खसाएको आरोप लगाउँदै निर्वाचन आयोगमा उजुरी हालेपछि बाजुरामा मतगणना अनिश्चित बनेको छ।

‘बधाइ लिने समय आएको छैन, सबै मिलेर काम गरौँ’

नवनिर्वाचित सांसद तथा रास्वपाका सभापति रवि लामिछानेले अबको समय काममा केन्द्रित हुने बताएका छन्। उनले बधाइ लिने समय नआएको समेत बताए।

विश्वकप फुटबलमा चार खेल हुँदै, अन्तिम खेलमा जर्मनी र स्पेन भिड्ने

फिफा विश्वकप फुटबलमा आइतबार समूह चरणअन्तर्गत समूह ‘इ’ र ‘एफ’ का समान दुई–दुई खेल हुँदैछन्।

लैंगिक हिंसा

लैंगिक हिंसाविरुद्ध पर्फमेन्स आर्ट

महिलामाथि हुने हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत सामुदायिक वन उपभोक्ता महासंघ, नेपालको आयोजनामा \'लैंगिक हिंसाविरुद्ध सचेतनामूलक पर्फमेन्स आर्ट\' आयोजना गरिएको छ। माइतीघर मण्डलमा कलाकारहरूले नाटक प्रदर्शन गरेका हुन्। आभा फर क्रियटिभिटी समूहले \"निर्दोष पक्षी\" नामक उक्त नाटक देखाएको हुन्। तस्वीरहरू : अमित मचामसी

नौ क्षेत्रको नतिजा आउन बाँकी, कहाँ काे अगाडि ?

प्रतिनिधिसभातर्फ परिणाम आउन बाँकी नौमध्ये कांग्रेस तीन क्षेत्रमा अगाडि छ। दुईक्षेत्रमा एमाले र एक क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी अगाडि छ। तीन क्षेत्रमा मतगणना हुन सकेकाे छैन।

बेल विवाह

भक्तपुरको चसुखेलमा सामूहिक बेल विवाह\r\n

भक्तपुर ८ चसुखेलस्थित चण्डेश्वरी मन्दिर परिसरमा आइतबार सामूहिक बेल विवाह भएको छ। नेवार समुदायमा महिलाको रजस्वला हुनुअघि गरिने कर्मलाई ‘ईहि’ अर्थात् ‘बेल विवाह’ भनिन्छ। यसमा ५ देखि ७ वर्षका नेवार समुदायका बालिकाको ‘बेल’सँग  विवाह गराइदिने परम्परा छ। प्रचलित जनविश्वासमा ‘बेल’ लाई भगवान् विष्णुको प्रतीकका रूपमा लिइन्छ। विष्णुसँगको विवाह भएका कारण श्रीमान् बिने पनि कसैले विधवा हुननपर्ने जनश्रुति छ। यद्यपि, कतिपय संस्कृतिविद्ले भने फरक तर्क दिएका छन्। ‘बेल’ लाई अवश्नीकुमारको प्रतीक मानी ‘कन्यादान’ दिएमा अखण्ड सौभाग्य प्राप्ति हुने संस्कृतिविद्ले जनाउँदै आएका छन्। तस्वीरहरू : अमित मचामसी

गुल्मीमा घट्यो धान उत्पादन

गुल्मीमा पाेहाेरभन्दा यसवर्ष धान उत्पादन १४ प्रतिशतले घटेकाे छ।

फ्रान्स अन्तिम १६ मा, एम्बाप्पेको दुई गोल

फरवार्ड काइलियन एम्बाप्पेको दुई गोल प्रेरित फ्रान्स एक खेल बाँकी छदै कतार विश्वकपको अन्तिम १६ मा पुगेको छ।

खुम्चिए मधेश केन्द्रित दल : किन फेरियो मधेशको राजनीति?

मधेशका दुई ठूला दल जसपा र लोसपा यसपटकको निर्वाचनमा खुम्चिँदा उनीहरूसँगै गठबन्धन गरेका कांग्रेस र एमालेले पुरानो साख फर्काए। जनमत पार्टी नयाँ शक्तिको रूपमा आयो। कसरी फेरियो मधेशको राजनीति?

रामेछापमा कांग्रेसका कान्छाराम तामाङ निर्वाचित

रामेछापमा एमालेका कौशलप्रसाद ढुङ्गेललाई पराजित गर्दै कांग्रेसका कान्छाराम तामाङ विजयी भएका छन्। 

धनुषा–१ मा मातृका यादव पराजित, जसपाका दीपक कार्की विजयी

धनुषा–१ बाट माओवादी केन्द्रका मातृका यादवलाई हराउँदै जसपाका दीपक कार्की विजयी भएका छन्।

महोत्तरी–१ मा एमालेका लक्ष्मी महतो विजयी

महोत्तरी–१ मा माओवादी उम्मेदवार गिरिराजमणि पोखरेललाई पराजित गर्दै एमाले उम्मेदवार लक्ष्मी महतो निर्वाचित भएका छन्।

विश्वकप : मेस्सी र फर्नान्डेजको गोलमा अर्जेन्टिना विजयी

कतार विश्वकपअन्तर्गत समूह चरणको दोस्रो खेलमा अर्जेन्टिनाले मेक्सिकोलाई २–० गोलअन्तरले पराजित गरेको छ।

इलाम–२ बाट एमालेका सुवासचन्द्र नेम्वाङ विजयी

इलाम–२ बाट कांग्रेसका डम्बरबहादुर खड्कालाई पराजित गर्दै एमालेका सुवासचन्द्र नेम्वाङ विजयी भएका छन्। 

रवि लामिछानेसँग अन्तर्वार्ता– ‘सरकारमा जान तयार छौँ, पहिले नेतृत्व कसको भन्ने टुंगो लागोस्’

हामी हाम्रा वाचा भुल्ने छैनौँ। क्रमशः काम गरेर देखाउने छौँ। तर, यसका लागि समय लाग्छ। कुनै पनि राम्रो काम गर्न देशमा एक किसिमको विद्रोह गर्नै पर्छ। विद्रोहमा सबैको साथ हुन आवश्यक पनि छ।