AnonymousUser

Logout

कर्णालीमा हवाई टिकट अनलाइन बनाउन माग

हिमाली जिल्ला हुम्ला, मुगु, डोल्पा तथा जुम्लाका नागरिकले सहज हवाई यातायातका लागि अनलाइन टिकट अनिवार्यरुपमा लागू गर्न माग गरेका छन्। 

कपिलमान श्रेष्ठ र मानव सेवा आश्रमलाई मानव अधिकार पुरस्कार

सरकारले मानव अधिकार पुरस्कार–२०७९, मानव अधिकारकर्मी प्रा.डा. कपिलमान श्रेष्ठ र मानव सेवा आश्रमलाई दिने भएको छ।

समानुपातिक सांसद छान्न च्यासलमा एमालेकाे सचिवालय बैठक

समानुपातिक सांसद छनोट र आमनिर्वाचनकाे समीक्षा गर्न सचिवालय बैठक बोलाइएको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले बताएका छन्।

जीवनीकार गिरीलाई प्रश्न : पारिजातलाई किन 'सुश्री'का रूपमा प्रस्तुत गर्नुभयो? 

पारिजातकै जीवनले रचेका कुरालाई किताबमा उतारेको हुँ मैले। उहाँको जीवनमा धेरै पक्ष तथा अन्तरकुन्तरका कुराहरू थिए, जुन कुरा आममान्छेलाई थाहा छैन। ती कुरा थाहा पाउन चाहिँ यो किताब पढ्नुपर्छ भन्ठान्छु।

मानव अधिकारको मर्म र भावना आत्मसात् गर्न राष्ट्रपतिको आग्रह

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानमा उल्लेख गरिएका आर्थिक, सामाजिक तथा साँस्कृतिक अधिकारको पूर्ण कार्यान्वयनका लागि सबै पक्ष र निकायले अग्रसरता लिनुपर्ने बताएकी छन्।

ब्राजिलका मुख्य प्रशिक्षक टिटेद्वारा राजीनामा

शुक्रबार क्रोएसियासँग पराजित भएपछि ब्राजिलको जारी विश्वकप यात्रा सकिएको थियो। उक्त हारको जिम्मेवारी लिँदै मुख्य प्रशिक्षक टिटेले पद छाडेका हुन्।

फिफा विश्वकप : सेमीफाइनल प्रवेशका लागि पोर्चुगल र मोरक्को तथा फ्रान्स र इंग्ल्यान्ड भिड्दै

फिफा विश्वकप २०२२ अन्तर्गत शनिबार राति क्वार्टरफाइनलका अन्तिम दुई खेल हुँदैछन्।

समानुपातिक सांसदको टुंगो लगाउन माओवादी बैठक बस्दै

शुक्रबार बसेकाे माओवादी पदाधिकारी बैठकले समानुपातिक सांसदकाे नाम टुंगाे लगाउन सकेकाे थिएन। समानुपातिक सांसदकाे सूची शनिबार नै निर्वाचन आयोगमा पेस गर्नुपर्ने तालिका छ।

राखेप सम्झाउने हस्तक्षेपकारी ती सदस्य–सचिव

राखेप सदस्य–सचिव भएपछि सिंहले गरेका धेरै निर्णयले वाहवाही कमाएको थियो। राजनीतिक नियुक्तिबाट आएका र पद मात्र ओगटेका कतिपयलाई हटाउन थालेपछि भने आलोचना भयो। तर उनी न मात्तिए, न आत्तिएका थिए।

मानव अधिकार बिनाको लोकतन्त्र अपूर्ण हुन्छ : प्रधानमन्त्री देउवा

मानव अधिकार दिवसका अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री शेरबहादुर देउवाले मानव अधिकार अन्तर्गतका अधिकारलाई मौलिक हकका रूपमा स्वीकार गरी संवैधानिक प्रत्याभूति गरेको बताएका छन्। 

तनावपूर्ण खेलमा नेदरल्यान्ड्सविरुद्ध अर्जेन्टिना विजयी, सेमिफाइनलमा क्रोएसियासँग खेल्ने

कतारमा भइरहेको विश्वकप फुटबल अन्तर्गत दोस्रो क्वार्टरफाइनल खेलमा नेदरल्यान्ड्सविरुद्ध टाइब्रेकरमा ४-३ गोलको जित निकाल्दै अर्जेन्टिना सेमिफाइनल प्रवेश गरेको छ।

अर्जेन्टिना र नेदरल्यान्ड्सबीचको खेल अतिरिक्त समयमा धकेलियो

कतारमा भइरहेको विश्वकप फुटबल अन्तर्गत दोस्रो क्वार्टरफाइनल खेलको नियमित समयमा अर्जेन्टिना र नेदरल्यान्ड्सले २-२ गोलको बराबरी खेलेपछि अतिरिक्त समयमा धकेलिएको छ। 

नेदरल्यान्ड्सविरुद्ध मोलिनाको गोलमा अर्जेन्टिनालाई अग्रता

कतारमा भइरहेको विश्वकप फुटबल अन्तर्गत दोस्रो क्वार्टरफाइनल खेलमा नेदरल्यान्डविरुद्ध अर्जेन्टिनाले अग्रता लिएको छ।

ब्राजिललाई पेनाल्टी सुटआउटमा पराजित गर्दै क्रोएसिया सेमिफाइनलमा

निर्धारित ९० मिनेट गोलरहित बराबरीमा सकिएको खेलमा ३० मिनेट अतिरिक्त समय थपिएको थियो।

नेयमारले गरे पेलेको कीर्तिमानसँग बराबरी

ब्राजिलका स्टार फरवार्ड नेयमारले महान् पूर्व फरवार्ड पेलेको कीर्तिमान बराबरी गरेका छन्। पेलेले अन्तर्राष्ट्रिय फुटबलमा ७७ गोल गरेका थिए। नेयमारले उनको सोही कीर्तिमानसँग बराबरी गरेका हुन्।

न्यायपालिका सुधारको आन्दोलन ‘धूलिसात्’

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि लगाइएको महाभियोगमा राजनीतिक स्वार्थ झल्किएपछि न्यायपालिका सुधारका लागि भन्दै गरिएको आन्दोलन विफल प्रायः भएको छ।

विश्वकपका विशिष्ट अतिथिलाई खाना खुवाउँदै विनोद

कतारले विश्वकपलाई आफ्नो संस्कृति र खानालाई संसारभरि फैलाउने अवसरका रूपमा पनि लिएको छ। कतारको त्यो सपनालाई पूरा गराउन विशिष्ट पाहुनाहरूलाई उत्कृष्ट खाना खुवाएर सहयोग गरिरहेका छन् विनोद।

मधेशमा मुर्झायो कांग्रेस, फक्रियो एमाले

कोर मधेशमा कमजोर एमालेलाई मधेश विरोधी ट्याग पनि थियो। प्रतिकूल अवस्थामा पनि ओलीले मधेशलाई काफी प्राथमिकता दिए। तर शेरबहादुर देउवाले न मधेशमा संगठन बनाउन रुची देखाए, न चुनावमा प्राथमिकतामा राखे।

आत्मनिर्भर अर्थतन्त्र बनाउन स्वदेशी उत्पादन बढाउनुपर्छ : राष्ट्रपति

राष्ट्रपति भण्डारीले नेपाली श्रम, सीप र कच्चा पदार्थबाट नेपालमा नै उत्पादित सामग्रीको निकासीलाई प्रवर्द्धन गर्न सके मात्र मुलुकको व्यापार घाटालाई सन्तुलनमा ल्याउन सकिने बताएकी छन्।

सुदूरपश्चिम प्रदेशसभातर्फ १११ उम्मेदवारको जमानत जफत

प्रदेशसभामा एमाले, नेकपा माओवादी केन्द्रलगायत प्रमुख राजनीतिक दलका उम्मेदवारको समेत जमानत जफत भएको छ।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।