AnonymousUser

Logout

बागमती सफाइको ५०० हप्ता पूरा : निकालियो २० हजार टन फोहर

नाै वर्षअघि शुरू भएकाे बागमती सफाइ महाअभियानमा हालसम्म १५ लाखले स्वयंसेवकका रूपमा फाेहाेर संकलन गरेका छन्। नदी किनारमा १० हजारभन्दा बढी बिरुवा रोपिएको छ।

कीर्तिपुरमा स्कुल बसको ठक्करबाट सशस्त्रका जवानको मृत्यु

चोभार गेट नजिक स्कुल बसले ठक्कर दिँदा माेटरसाइकलमा सवार सशस्त्र प्रहरी जवान सुवाशचन्द्र रतालाकाे मृत्यु भएकाे छ।

समानुपातिक सांसदको सूची रुजु गर्दै आयोग, दलहरूले २ दिनभित्र सच्याउन सक्ने

समानुपातिक सांसदकाे सूची निर्वाचन आयोगले अध्ययन गरिरहेकाे छ। दलहरूले मंगलबारसम्म उक्त सूची सच्याउन सक्नेछन्। त्यसपछि आयोगले निर्वाचित भएकाे घाेषणा गर्नेछ।

अचार बिक्री गरेर गुजारा चलाउँदै वासुकला

तेह्रथुम छथर गाउँपालिका–५ ओख्रेकी वासुकला विश्वकर्माले घरमै अचार उद्योग स्थापना गरेकी छन्। अचार बिक्रीबाट हुने आम्दानीले परिवारकाे खर्च चलिरहेकाे उनले बताइन्।

जंगली हात्तीको आक्रमणबाट झापामा चार जना घाइते

जंगली हात्ती खेतमा पसेर धान खान थालेपछि खेदाउने क्रममा हात्तीले आक्रमण गर्दा झापाकाे हल्दीबारी वडा नम्बर ५ का चार जना किसान घाइते भएका छन्।

नियमित बन्दै

सुकुमबासी जीवन

थापाथलीस्थित सुकुमबासी बस्ती नियमित दैन्दिनीमा फर्किएको छ। काठमाडौँ महानगरले अवैध बस्ती भत्काउने निर्णय गरेपछि आन्दोलित बनेकाे बस्ती पुनः नियमित जीवनशैलीमा फर्किएको हो।

तुलसीपुरका किसानलाई ‘डेबिट’ र ‘क्रेडिट’ कार्ड

डिजिटल बैंकिङ कारोबार गर्न सहज बनाउने उद्देश्यसहित दाङकाे तुलसीपुर–१६ का किसानलाई डेबिट र क्रेडिट कार्ड प्रदान गरिएकाे छ।

देशभरकाे तापक्रम घट्दै जाने, सावधानी अपनाउन आग्रह

जल तथा माैसम विज्ञान विभागले तीन दिन देशभरकाे माैसम सफा रहे पनि चिसाे बढ्ने तथा तराईमा बाक्लाे हुस्सु लाग्ने जनाएकाे छ।

कालीकोटमा डोजर दुर्घटना : ज्यान गुमाउनेको संख्या ३ पुग्यो

फुकोट कर्णाली जलविद्युत् आयोजनाको निर्माणाधीन सुरुङबाट फर्कदै गरेकाे डोजर कालिकाेटमा दुर्घटना हुँदा तीन जनाकाे मृत्यु भएकाे छ।

चितवनमा पुस २९ देखि खिचरा महोत्सव 

थारू समुदायकाे मुख्य पर्व खिचरालाई विश्वभर चिनाउन चितवनमा रहेक वर्ष महाेत्सव आयोजना हुने गरेको छ।

संरचनात्मक लाभको चुपचाप भोग कहिलेसम्म?

इरानमा जस्तै शक्तिशाली ‘ऊहापोह’ यहाँ पनि आउन सक्छ। युगाैंदेखि थिचिएका र दबिएका मान्छेहरू हिंस्रक बनेर उत्रिए भने त्यसको प्रभाव सिङ्गो समाजले भोग्नुपर्नेछ।

इंग्ल्यान्डलाई हराउँदै फ्रान्स सेमिफाइनलमा, केन पेनाल्टीमा चुके

कतारमा जारी विश्वकप फुटबलमा फ्रान्स इंग्ल्यान्डलाई हराउँदै लगातार अन्तिम चारमा पुगेकाे छ।

मोरक्को बन्यो विश्वकपको सेमिफाइनलमा पुग्ने पहिलो अफ्रिकी राष्ट्र

यसअघि अर्जेन्टिना र क्रोएसिया सेमिफाइनलमा पुगिसकेका छन्। अब सेमिफाइनलमा दक्षिण अमेरिका र अफ्रिकाबाट एक-एक राष्ट्र तथा युरोपबाट दुई राष्ट्र हुने निश्चित भएको छ।

मोरक्को बन्यो विश्वकपको सेमिफाइनल पुग्ने पहिलो अफ्रिकी राष्ट्र

यसअघि अर्जेन्टिना र क्रोएसिया सेमिफाइनलमा पुगिसकेका छन्। अब सेमिफाइनलमा दक्षिण अमेरिका र अफ्रिकाबाट एक-एक राष्ट्र तथा युरोपबाट दुई राष्ट्र हुने निश्चित भएको छ।

बंगलादेशमा विपक्षी सांसदले गरे सामूहिक राजीनामाको घोषणा

हिंसा भड्काएको आरोपमा बीएनपीका दुई शीर्ष नेतालाई शुक्रबार पक्राउ गरिएको थियो भने र्‍यालीलाई अगाडि बढ्न नदिन नोभेम्बर ३० यता करिब दुई हजार कार्यकर्ता र समर्थकलाई हिरासतमा लिइएको पार्टीले जनाएको छ।

फुटपाथ व्यवसायीप्रति किन असहिष्णु बन्दैछ काठमाडौँ महानगर?

शहर सुन्दर बनाउने भन्दै काठमाडौँ महानगरपालिकाले सडक र फुटपाथमा गरिखाने वर्गप्रति देखाइरहेको व्यवहारले शहर कसका लागि भन्ने प्रश्न जन्माएको छ।

द्वन्द्वपीडितलाई यथाशीघ्र न्याय उपलब्ध गराउन सरकार सचेत छ : प्रधानमन्त्री

प्रधानमन्त्री देउवाले द्वन्द्वपीडितको माग छिटो सम्बोधन गरी पीडित र पीडित परिवारलाई यथाशीघ्र न्याय गर्न सरकार सचेत रहेको बताएका छन्।

बालेनलाई प्रश्न– यो शहर कसको हो? तपाईंले बनाउन खोजेको कस्तो शहर हो?

६ महिनादेखि सडक र फुटपाथ व्यवसायीमाथि भइरहेको अत्याचार हेर्दा सोध्नैपर्ने भएको छ– हामी कस्तो शहर बनाउँदैछौँ? यहाँ बस्ने मानिसलाई हेरेर जीवन्त शहर बनाउँदैछौँ कि भौतिक रूपमा सम्पन्न तर मृत शहर?

आयोगले सोमबार समानुपातिकतर्फका सांसद निर्वाचित भएको घोषणा गर्ने

निर्वाचन आयोगले राजनीतिक दलहरूले शनिबार बुझाएको नामावली जाँचबुझ गरी सोमबार समानुपातिकतर्फका सांसदहरू निर्वाचित भएको घोषणा गर्ने भएको छ।

वाम आन्दोलनका पुराना नेता केशरमणि पोखरेलको निधन 

नेपालका पुराना वामपन्थी नेता केशरमणि पोखरेलको शहीद गंगालाल हृदयरोग केन्द्रमा उपाचारका क्रममा शनिबार निधन भएको छ।