पाल्पा रामपुरका महिला कृषि समूहमा आबद्ध छन्। समूहले प्रेरित गरेपछि तरकारी तरकारी खेती गर्नेको संख्या बढ्दो छ।
महानिरीक्षकको सचिवालयमा कार्यरत डीआईजी पोषराज पोखरेललाई प्रवक्ता तोकिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
मिथिलामा विद्यालयसँगै घरमा पनि सरस्वती पूजा गर्ने परम्परा छ। त्यसैले सरस्वतीका मूर्तिको माग बढी हुन्छ।
एमबाप्पे पीएसजीका लागि एकै खेलमा ५ गोल गर्ने पहिलो खेलाडी बनेका छन्।
वर्गसंर्घष र उत्पीडनका सबै पर्खाल भत्काएर दलित समुदायको मुक्ति गर्छौं भन्नेहरू नै अहिले आएर राणाशाही र राजशाही शासकभन्दा विभेदकारी रूपमा प्रकट हुनु राम्रो संकेत होइन।
सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीका केही भागमा मध्यम वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
नेपाल वायुसेवा निगमका पाइलटले विमान अवतरण गर्दा एटीसीको नियम पालना नगरेको पाइएपछि कारबाहीका लागि निर्देशन दिइएको प्राधिकरणले जनाएको छ।
अख्तियारले अदुवाको बीउमा २ करोड रुपैयाँ भ्रष्टाचार गरेर गल्याङ नगरपालिकालाई हानि पुर्याएको अभियोगमा पूर्वप्रमुख, प्रमुख कार्यकारी अधिकृतलगायतका कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।
प्रधानमन्त्री दाहालले वर्तमान विश्व परिवेशलाई मूल्यांकन गर्दै बदलिँदो सुरक्षा चुनौतीलाई सामना गर्न आवश्यक रणनीति बनाइ परिचालित हुन सशस्त्र प्रहरीलाई निर्देशन दिए।
रुसी कदमको जवाफ दिँदै इस्टोनियाले पनि आफ्नो देशमा रहेका रुसी राजदूतलाई फेब्रुअरी ७ भित्र देश छाड्न भनेको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल शाखा प्रमुख पूर्ण चुडाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लिएको छ।
भन्सार विभागले जारी गरेको तथ्यांकअनुसार साउनदेखि पुस मसान्तसम्म नेपालमा ७ खर्ब ९२ अर्ब ६६ करोड ६२ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको छ।
सचिवालयले कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रमुख विपक्षी दलको नेताको हैसियतले कानुनअनुसार सेवासुविधा प्राप्त हुने पत्रमार्फत जनाएको छ।
कुनै समय सिँचाइका लागि उपयोग गरिने सिर्सिया नदीमा औद्योगिक क्षेत्रको फोहोर मिसाइँदा पर्साका दर्जनौँ गाउँका बासिन्दाको जीवन नै संकटमा छ। त्यहाँका जलचर समाप्त भएका छन् भने नदीका वनस्पती पनि मासिएका छन्।
संगठित अपराध, हत्या, हिंसालगायत विभिन्न आपराधिक कार्यमा संलग्न एफबीआईको मोस्ट वान्टेट सूचीको मुख्य १० जना फरार अभियुक्तमध्ये वानक्वाइनकी इग्नातोभा पनि एक हुन्।
यती एयरलाइन्सका अनुसार सोमबारसम्म ७० शवको पोस्टमार्टम भइसकेको छ। तीमध्ये ६० शव पोखरा र काठमाडौँबाट सम्बन्धित परिवारलाई हस्तान्तरण गरिएको छ।
समयमै विद्यालयले पाठ्यपुस्तक पाउने सुनिश्चितता गर्न सरकारलाई निर्देशन गरिएको समितिका सभापति प्रकाश पन्थले जानकारी दिए।
आईसीसीले सन् २०२२ का लागि आईसीसी पुरुष र महिला टी–२० 'टिम अफ द इयर' घोषणा गरेको छ। टोलीमा भारतीय खेलाडीको वर्चस्व छ।
जनकपुरधामका दुई युवाको भारतमा अपहरणपछि हत्या भएको घटनामा जिल्ला प्रहरी कार्यालय धनुषाले लापरबाही गरेको भन्दै स्थानीय आन्दोलित बनेका छन्।
नेप्सेका १३ उपसमूहमध्ये २ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ११ उपसमूहको परिसूचक घटेको छ।