AnonymousUser

Logout

अवैध क्रसर उद्योगमा धावा : गृहमन्त्री लामिछानेको अग्निपरीक्षा

शक्ति र अपराधका आडमा सञ्चालन भइरहेका र दशकौँदेखि व्यवस्थित हुन नसकेका अवैध क्रसर उद्योगमा हात हालेर गृहमन्त्री लामिछानेले आफूलाई अग्निपरीक्षामा उतारेका छन्। ‍

शिक्षा : काठमोडौंपछि पोखरा अग्रणी हो

मास्टर्स डिग्री नै झण्डै १८ उपलब्ध गराउन सक्ने ठाउँ काठमाडौंबाहेक नेपालमा अन्यत्र कहीँ छ भने त्यो पोखरा नै हो।

एफएएको कम्प्युटरमा समस्या आउँदा अमेरिकामा हवाई उडान ठप्प

अमेरिकी वायुसेवा कम्पनीहरूले एफएएको कम्प्युटरमा आएको प्राविधिक समस्यापछि उडानमा ढिलाइ भएको सूचना जारी गरेका छन्।

सत्ता गठबन्धनमा मन्त्रीका आकांक्षी धेरै, दलहरू भागबन्डा टुंग्याउने कसरतमा 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत पाएसँगै सत्तारूढ गठबन्धनको ध्यान मन्त्रिपरिषद् विस्तारतर्फ सोझिएको छ।

बालोन डी’ओर : मेस्सी र एम्बाप्पे प्रतिस्पर्धी

बालोन डी’ओर उपाधिका लागि दुई फुटबल स्टार मेस्सी र एम्बाप्पेबीच प्रतिस्पर्धा भइरहेको छ। विश्वकप र पीएसजीमा गरेको प्रदर्शनका कारण दुवै उपाधिको दौडमा छन्।

यस वर्ष नेपालको आर्थिक वृद्धिदर ५.१ प्रतिशत रहने विश्व बैंकको प्रक्षेपण

विश्व बैंकको अघिल्लो प्रक्षेपणको तुलनामा नयाँ प्रक्षेपणले नेपालको मात्र नभई विश्व आर्थिक वृद्धिदरमा समेत संकुचन आउने देखाएको छ।

सुदूरपश्चिमको मुख्यमन्त्रीमा एमालेका राजेन्द्रसिंह रावल नियुक्त

सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशीले प्रदेशको मुख्यमन्त्री पदमा एमालेका राजेन्द्रसिंह रावललाई नियुक्त गरेका छन्।

कर्णालीको मुख्यमन्त्रीमा माओवादी केन्द्रका राजकुमार शर्मा नियुक्त

कर्णाली प्रदेश प्रमुख तिलक परियारले माओवादी केन्द्र कर्णाली प्रदेश संसदीय दलका नेता राजकुमार शर्मालाई मुख्यमन्त्री पदमा नियुक्त गरेका छन्।

अर्थतन्त्रलाई गति दिन सार्वजनिक–निजी क्षेत्रको सहकार्य आवश्यक : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्रको विकासका लागि निजी क्षेत्रको प्रगति र योगदान आवश्यक भएको बताएका छन्।

विवादै विवादमा परेर सकियो नेपाल टी–२० लिग

नेपालमा क्रिकेटको विकास र विस्तारको सपनासहित शुरू भएको नेपाल टी-२० लिग विवादैविवादमा सकिएको छ।

नारायणी नदी क्षेत्रमा भेटिए ४३ प्रजातिका चरा

नवलपुरतर्फको चितवन राष्ट्रिय निकुञ्ज र नारायणी नदी तथा सिमसार क्षेत्रमा चार समूह बनाएर चरा गणना गरिएको थियो।

लुम्बिनीको मुख्यमन्त्रीमा एमालेका लीला गिरी नियुक्त

लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशको मुख्यमन्त्री पदमा नेकपा एमालेका नेता लीला गिरीलाई नियुक्त गरेका छन्।

पृथ्वीजयन्ती : कहीँ उत्सव, कहीँ प्रदर्शन

३०१औँ पृथ्वीजयन्ती देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ। काठमाडौँमा भने पृथ्वीजयन्तीमा बिदा दिएर सरकारले राजतन्त्र फर्काउने षडयन्त्र गरेको भन्दै प्रदर्शन भएको छ।

प्रधानमन्त्रीलाई नेपालको आग्रह: आफूलाई 'सुप्रिमो' ठान्ने प्रवृत्तिबाट सचेत रहनुहोस्

एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले प्रतिनिधिसभा विघटन गर्न नमिल्ने संवैधानिक व्यवस्था भए पनि 'मैले ठीक गरेँ' भनेर ओलीले अझै अहङ्कार प्रस्तुत गरिरहेको भन्दै आपत्ति जनाए।

लुम्बिनी अल स्टार्सले जित्यो नेपाल टी-२० लिगको उपाधि

लुम्बिनी अल स्टार्सले विराटनगर सुपर किङ्सलाई २५ रनले पराजित गर्दै पहिलो संस्करणको नेपाल टी-२० लिग क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ।

क्यानडाले लगायो राजापाक्ष दाजुभाइमाथि प्रतिबन्ध

क्यानडा सरकारले गृहयुद्धका बेला मानवअधिकार हनन गरेको आरोपमा श्रीलंकाका पूर्वराष्ट्रपति महिन्दा र गोटाबाया राजापाक्षलाई प्रतिबन्ध लगाएको छ।

डेढ दशकअघि भत्काइन्थ्यो, अहिले धमाधम ठड्याइँदै पृथ्वीनारायणका शालिक

धुलिखेलस्थित देवीस्थान पार्कमा २०७७ फागुन २९ गते १७ फिट अग्लो पृथ्वीनारायण शाहको पूर्ण कदको शालिक तयार भयो। यसलाई अहिलेसम्म बनेकामध्ये पृथ्वीनारायणको सबैभन्दा अग्लो शालिक मानिएको छ।

सामाजिक न्यायसहित समृद्धिको नयाँ युगको थालनी गर्छौं : प्रधानमन्त्री

प्रधानमन्त्री दाहालले देशको आर्थिक समृद्धिलाई आफूले सपनाका रूपमा लिएको र वर्तमान सरकारले त्यसलाई पूरा गर्ने बताए।

लुम्बिनीको मुख्यमन्त्रीमा एमालेका लीला गिरीको दाबी पेस

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका नेता लीला गिरीले बहुमत सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुख अमिक शेरचनसमक्ष दाबी पेस गरेका छन्।

सांसद भन्छन्- विपद्का क्षेत्र पहिचान गरी न्यूनीकरणको जिम्मा स्थानीय तहलाई दिनुपर्छ

सांसदहरूले विपद् व्यवस्थापनमा स्थानीय तहको भूमिका महत्वपूर्ण रहने भन्दै विपद्‌का क्षेत्र पहिचान गरी त्यसको न्यूनीकरणका लागि स्थानीयलाई जिम्मा दिनुपर्ने बताए।