देशभर तिहारको हर्षोल्लास चलिरहँदा विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसहितको टोली स्युचाटारस्थित भार प्रेषण केन्द्रमा थियो।
डिमेन्सिया र मध्यम मानसिक समस्याबारे ३५ सय जनाको अन्तर्वार्ता र न्यूरोलोजिकल परीक्षणमा आधारित रहेर राष्ट्रियस्तरको अध्ययन गरिएको थियो।
मंगलवार अपराह्न ४ः५३ बजेबाट ग्रस्तास्त खण्डग्रास सूर्यग्रहण लाग्दैछ। नेपालमा झण्डै ३३ मिनेट रहने ग्रहण सूर्यास्तसँगै सकिने छ भने नेपालबाहिरबाट करिब ६ः४५ बजेसम्म ग्रहण देख्न सकिने छ।
आचारसंहितामा विदेशी सञ्चारमाध्यमबाट निर्वाचनसम्बन्धी प्रचार सामग्री प्रकाशन तथा प्रसारण गर्न वा गराउन नहुने व्यवस्था गरिएको आयोगले जनाएको छ।
हरेक मतदान केन्द्रमा व्यवस्था गरिने गोप्य कक्षमा राखिएको स्वस्तिक छापले मतदाताले मतपत्रमा मत सङ्केत गर्नुपर्ने व्यवस्था छ।
एमालेसँग गठबन्धन गरेको जसपाले यहाँ यादवलाई दोहोर्याएर टिकट दिएको छ भने लोसपाले पार्टीका नेता कर्णलाई उम्मेदवार बनाएको छ। द्विवेदीले स्वतन्त्र उम्मेदवारी दिएका छन्।
तिहारमा प्रयोग हुने झिनिया स्थानीयस्तरमा व्यावसायिक रूपमा उत्पादन गर्न सकिने संकेत देखिएको छ। तिहार बाहेकको समयमा पनि झिनियाको माग हुन थालेपछि यसको व्यावसायिक उत्पादन थाल्न सकिने देखिएको हो।
शवलाई यहाँ तबसम्म राखिन्छ जबसम्म मानिसले मृतकलाई पनि ब्यूँताउने प्रविधिको विकास गर्दैनन्। यस्तो प्रविधिको विकास हुने कुरामा मेडिकल क्षेत्रक विश्वास गर्दैन। तर केही मानिस यो सम्भव हुने विश्वास छन्।
यान्छीले नेपाल बसाइँका क्रममा विभिन्न क्षेत्रमा बनेका साथीहरूसँगको गहिरो मित्रतालाई जीवनभर सँगालेर राख्ने बताएकी छन्।
अमेरिकी राष्ट्रपतिको कार्यालयमा सोमवार दिपावली गरिएको छ। दिपावली कार्यक्रममा राष्ट्रपति जो बाइडेन तथा उपराष्ट्रपति कमला ह्यारिसलगायत सहभागी रहेका थिए।
दाङको घोराहीस्थित ३ वटा फर्निचर उद्योगमा गएराति आगलागी भएको छ। राति १ बजे लागेको आगो बिहान ७ बजे नियन्त्रणमा आएको थियो।
यम पञ्चकको चौथो दिन आज गाईको पूजा गरी मनाइँदै छ। गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले आजको दिन गाईलाई गौमाताका रूपमा पुजिने गर्दछ।
ग्रहण आज अपरान्ह ४ः५२ बजेबाट शुरू भई ५ः२४ बजे ग्रहणकै अवस्थामा सूर्यास्त हुनेछ।
‘स्वन्ती’लाई ‘स्वाँती’ पनि भनिन्छ। नेपाल भाषाका यी शब्द ‘स्वाँ’को अर्थात् ‘फूल’ र ‘ती’ को अर्थ ‘रस वा पानी’ हो। तिहार आफैँ पनि अनेकौँ फूलहरूले युक्त पर्व हो।
तिहारमा विदेशबाट फूल आयात गर्न प्रतिबन्ध गरिएपनि यसपटक विगतका वर्षहरूमा झैँ ठूलो मात्रामा भारतीय फूल बजारमा देखिएका छन्।
यसरी शरीरलाई त्यहाँ राख्न चाहनेले करीब २ लाख डलर खर्च गर्नुपर्ने हुन्छ। केबल दिमागलाई मात्र राख्न चाहेमा ८० हजार डलर खर्च लाग्छ।
प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले प्रेस स्वतन्त्रामाथि हस्तक्षेप हुन नदिने बताएका छन्।
लिज ट्रससँग पराजित भएको दुई महिनाभन्दा कम समयमा सुनक बेलायतको कन्जरभेटिभ पार्टीका तर्फबाट प्रधानमन्त्री बन्न लागेका हुन्।
संसदीय राजनीतिमा सबभन्दा धेरै समावेशी अभ्यास आफूले गरेको दाबी गर्ने एमालेमा महिलालाई प्रतिस्पर्धाकै लागि योग्य नठान्ने सोच हावी भएको गुनासो चुलिँदो छ।
निर्वाचन आयोगले निर्वाचन प्रचारप्रसारको क्रममा हेलिकोप्टर प्रयोग गर्दा लाग्ने खर्च कुन दलबाट व्यहोरिने हो खुलाई पठाउन निर्देशन दिएको छ।