AnonymousUser

Logout

'विमान दुर्घटना नदोहोरिने सुनिश्चिततासहित सरकारले काम गरोस्'

एमालेका उपमहासचिव विष्णु रिमालले विज्ञहरूले दिएका सझावसहितका प्रतिवेदन कार्यान्वयन नगरे सर्वसाधारण विमानमा चढ्दा मर्छु कि बाँच्छु भन्ने स्थितिका बीच यात्रा गर्न बाध्य हुने बताए।

यती विमान दुर्घटना : पोस्टमार्टम भइसकेका शव आफन्तलाई बुझाइँदै

नागरिक उड्डयन प्राधिकरणले पोखरामा शव बुझ्न चाहने आफन्तजनलाई पोस्टमार्टमप्रश्चात् शव बुझाउन शुरू गरिएको जनाएको छ।

रुसले युक्रेनको आवासीय क्षेत्रमा खसाल्यो क्षेप्यास्त्र, ज्यान गुमाउनेको संख्या ३० पुग्यो

रुसले प्रहार गरेका ३३ वटा क्रुज मिसाइलमध्ये २१ वटालाई युक्रेनले खसालेको दाबी गरेको छ। 

‘विमान दुर्घटनाले नेपालको हवाई र पर्यटन क्षेत्रमा ठूलो धक्का’

टानका अध्यक्ष निलहरि बास्तोलाले नेपाली आकाश र नेपालको हवाई क्षेत्र सुरक्षित राख्न राज्यले महत्त्वपूर्ण कदम चाल्नुपर्ने बताए।

मन्त्रालयको भागबन्डा आजै टुंगिन्छ : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रालयको भागबन्डा आजै टुंगिने बताएका छन्।

विमान दुर्घटना जाँच आयोगले थाल्यो अनुसन्धान

सरकारले आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनाको सत्यतथ्य पत्ता लगाउन पूर्वसचिव नागेन्द्र घिमिरे संयोजक रहेको पाँच सदस्यीय जाँच आयोग गठन गरेको थियो।

जब चिडियाखानाबाट चितुवा गायब भयो!

नोभा नाम गरेको करिब ११ किलोग्राम वजनको चितुवा शुक्रबार एकाएक चिडियाघरबाट हराएको थियो।

सम्झना

विमान दुर्घटना: सम्झनामा दीप प्रज्वलन

पोखरामा विमान दुर्घटनामा परी निधन भएकाको चीर शान्तिको कामना गर्दै दीप प्रज्वलन गरिएको छ। सोमबार काठमाडौंको नागरिक उड्डयन प्राधिकरण अगाडि क्याबिन क्रु एशोसिएसन अफ नेपाल एयरलाइन्सले मृतकको चीर शान्तिको कामना गर्दै दीप प्रज्वलन गरेको हो। आइतबार यती एयरलाइन्सको कल साइन नाइनएन एएनसी फ्लाइट नम्बर ६९१ एटीआर ७२ जहाज करिब ११ बजेको आसपासमा पोखरा विमानस्थलबाट २ किलोमिटर पर सेती नदीको खोँचमा दुर्घटनाग्रस्त भएको थियो। ७२ जना सवार विमानमा अहिलेसम्म ६९ जनाको मृत्य भएको छ ३ जनाको खोजी कार्य जारी छ।

सचिनको कीर्तिमान पछ्याउँदै विराट कोहली

कोहली तिनै खेलाडी हुन्, जसले ३ वर्षसम्म लगातार सम्झनलायक रन बनाउन सकेका थिएनन्। तर, निरन्तर संघर्ष र अभ्यासले उनी पुनः लयमा फर्किन थालेका छन्।

पछिल्लो समय नेपालीमा बाँझोपन बढ्दै गएको छ : डा. सिंह

असन्तुलित खानपान, बढ्दो वायु प्रदूषणजस्ता कारणले पनि नेपाली महिला तथा पुरुषमा बाँझोपन देखिने गरेको छ।

कांग्रेसले शुरू गरेको दाउपेच एमालेले असफल गराउँछ : विष्णु रिमाल

राष्ट्रपति या सभामुख निर्वाचनमा कांग्रेसले प्रतिस्पर्धा त गर्न सक्छ, तर उपलब्धि हाम्रो हातमा पर्ने निश्चित हो। कांग्रेसले सात दलको भोट चोर्न खोज्दैछ, त्यो सफल हुनेवाला छैन।

प्रतिकूल मौसमले आन्तरिक उडान प्रभावित

मौसम खराबीले भिजिविलिटी कम हुँदा आन्तरिक उडान प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ।

पोखरा विमान दुर्घटना : २६ जनाको शव पहिचान

पोखरामा आइतबार भएको विमान दुर्घटनामा परी मृत्यु भएकामध्ये २६ जनाको सनाखत भएको छ।

मधेश प्रदेशका मुख्यमन्त्रीले मंगलबार विश्वासको मत लिने

मधेश प्रदेशका मुख्यमन्त्रीले सोमबार विश्वासको मत लिने कार्यक्रम भएपनि आकस्मिक बिदा परेकाले कार्यक्रम स्थगित भएको हो।

आज शोक बिदा, राष्ट्रिय झण्डा आधा झुकाइने

पोखरामा भएको यती एयरलाइन्सको एटीआर विमान दुर्घटनाको शोकमा सरकारले आज बिदा दिएको छ। 

नवलपरासी सुस्ता पश्चिमका थप ६ क्रसर उद्योग बन्द

गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई मापदण्ड विपरीतका क्रसर उद्योग बन्द गर्न गरेको परिपत्रअनुसार थप छ क्रसर उद्योग बन्द भएका हुन्।

पोखरा विमान दुर्घटना : शव आफन्तलाई जिम्मा लगाइँदै

पहिचान नभएका, विदेशी नागरिक एवं काठमाडौँमा आफन्त भएका व्यक्तिको शव हेलिकप्टरमार्फत पठाउने तयारी गरिएको छ।

आँबुखैरेनी अस्पताललाई एक सय शय्यामा विस्तार गरिँदै

पन्ध्र शय्याको अस्पताल सञ्चालन गरेको गाउँपालिकाले अब निकट भविष्यमै एक सय शय्या क्षमताको अस्पताल सञ्चालनको तयारी गरेको हो।

पोखरा विमान दुर्घटना : शोकमा डुब्यो पर्वत

दुर्घटनामा परी ज्यान गुमाएका पर्वतका सबैको पहिचान भएकाले आज आफन्तलाई शव बुझाइने कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले जानकारी दिए।

प्रधानमन्त्रीको ३० बुँदे निर्देशनको अर्थ

प्रधानमन्त्रीले ३० बुँदामा पेस गरेका समस्याको सम्बोधन कर्मचारीतन्त्रले गर्नुपर्छ। हिजोका दिनमा राजनीतिक नेतृत्व बस्नेबाट बोल्ने काम धेरै भयो, अब भने काम गरेरै देखाउनुपर्‍यो।