AnonymousUser

Logout

जंगबहादुरको अति महँगो 'रति क्रीडा'

खाने विषयमा कट्टरता देखाउँदै 'म्लेच्छ'ले छोएको नखाने जंगबहादुरले लरा बेलजस्ता 'म्लेच्छ' महिलासँगको हिमचिम र लसपस भने बारेनन्। उनले नेपाल फर्कँदा 'पतिया' पनि लिएनन्।

विद्युतीय चुलो प्रवर्द्धन गर्न राष्ट्रिय कार्ययोजना तयार

देशभर विद्युतीय चुलोको प्रवर्द्धन गर्न आवश्यक मार्गचित्रसहित राष्ट्रिय कार्ययोजना तयार गरिएको छ।

बलात्कारका अभियुक्तलाई प्रशिक्षणमा बोलाइएपछि क्रिकेट संघविरुद्ध प्रदर्शन (तस्वीरहरू)

बलात्कार अभियुक्त सन्दीप लामिछानेलाई प्रशिक्षणमा बोलाएपछि काठमाडौँमा क्यानविरुद्ध विरोध प्रदर्शन गरिएको छ।

सरकारमा बसेकाहरूबाटै संविधान र व्यवस्थामाथि खतरा छ : माधव नेपाल 

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वर्तमान सत्ता गठबन्धनलाई 'वाम–दक्षिणपन्थी खिचडी गठबन्धन'को संज्ञा दिएका छन्।

अमेरिका चीनसँग युद्धको तयारी गरिरहेको छ? 

सन् २०२४ मा ताइवान र अमेरिकामा हुने चुनाव चीनका लागि युद्धको कारण र अवसर दुवै बन्नेछ। सन् २०२५ भित्रै चीनले ताइवानमा आक्रमण गर्ने र चीन–अमेरिका युद्धको शुरूआत हुने अमेरिकी अधिकारीहरूकाे दाबी छ।

द्रुतमार्गबारे सेनाले भन्यो– खोकनाको विवाद सुल्झाउन राजनीतिक पहल आवश्यक

द्रुतमार्गका लागि हालसम्म चार हजार ७८० रोपनीको मुआब्जा विवरण भइसकेको छ। आयोजनाको प्रस्थान बिन्दु खोकना क्षेत्रको ३९२ रोपनीको भने मुआब्जा वितरण हुन सकेको छैन।

प्रधानमन्त्री दाहाल भेट्न एमाले अध्यक्ष ओली बालुवाटारमा 

एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच राष्ट्रपतिको निर्वाचनसहित समसामयिक विषयमा छलफल भएको छ।

'डोल्पाका सम्पदा संरक्षणमा स्थानीयसँग सहकार्य आवश्यक'

सम्पदाका मूल हकदार स्थानीयवासी भए पनि सांस्कृतिक वस्तुको चोरी पैठारीमा नियन्त्रण र रोक्ने जिम्मेवारी सबैको हो, किनकि सम्पदा सबैको साझा हुन्।

वडाको योजना : खाली जग्गा लिजमा लिएर किसानलाई दिने

दाङको तुलसीपुर उपमहानगरपालिका–११ ले गरिब परिवारको पहिचान गरेर प्रतिपरिवार पाँच कट्‌ठाका दरले जग्गा दिने योजना ल्याएको छ। 

यू–२० महिला साफ च्याम्पियनसिप : नेपाल पहिलो  खेलमै पराजित

दोस्रो खेलमा नेपालले आइतबार भुटानको सामना गर्नेछ। 

दि क्यान्डी हाउस: हामीलाई लोभ्याउने भगवानदृष्टि

जेनिफर इगनको पछिल्लो काल्पनिकी दि क्यान्डी हाउसमा मानिसहरू साइबर स्पेसमा आफ्नो स्मृति अपलोड गर्छन्, बनावटीपनबीच जीवनको सच्चाइको खोजी गर्छन् र अर्थपूर्ण अस्तित्वको लागि अनौठा खालका संघर्ष गर्छन्।

आजको मौसम : प्रदेश १ र गण्डकीमा हिमपातको सम्भावना

हिमपात, हुस्सु र कुहिरोका कारण दैनिक जनजीवन, सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने भएकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ। 

फागुन ९ गते दशरथ रंगशालामा ‘नेभरल्यान्ड कन्सर्ट’ हुने

कन्सर्टमा भारतका चर्चित कलाकार किङ, डिभाइन, आस्था गिल र श्रुष्टि तवाडेले लाइभ प्रस्तुति दिने भएका छन्।

सांसदको गिरफ्तारी सरकारलाई समर्थन गराउने षड्यन्त्र : नागरिक उन्मुक्ति

राजनीतिक सहमतिबाट समाधान भइसकेको मुद्दामा सांसद चौधरीलाई पक्राउ गरी सुदूरपश्चिम सरकारलाई विश्वासको मतका लागि दबाब दिन खोजिएको नागरिक उन्मुक्ति पार्टीको बुझाइ छ।

नागरिकता पाउन जितेन्द्रले पाँच वर्षसम्म गरेको त्यो संघर्ष

“नागरिकता नहुँदाको जीवन रगतबिनाको मुर्दा शरीर झैँ रहेछ। गाईले दुध दिन्छ भनेर पशुलाई बरू इज्जत गर्छन्, राम्रो आहार दिन्छन्। तर, नागरिकता नभएको मान्छेलाई त्यति पनि नठानिने रैछ।”

‘बारीमा जाऊँ भविष्य छैन, खाडीमा जाऊँ उमेर छैन’

उत्पादन नै उच्च रहेको समयमा भारतबाट काँक्रो, करेला, गोलभेँडा, खुर्सानी लगायतका तरकारी आयात हुँदा किसानले उत्पादन लागत पनि पाउन नसकेको कृषि ज्ञान केन्द्र चितवनका प्रमुख युवराज पाण्डेले बताए।

संकटको सन्निकट सत्ता गठबन्धन

नागरिकता पुनः प्राप्त गर्नासाथ दोहोर्‍याएर गृहसहितको उपप्रधानमन्त्रीमा सपथ गराउन रवि लामिछानेले ‘सिधा कुरा प्रधानमन्त्रीसँग’ त गरे, प्रधानमन्त्रीले सिधै इन्कार गरी ‘नाकको डाँडीमै फ्लाइङ किक’ हान्दिए।

मलेसियामा रहेका नेपाली श्रमिकको हितलाई केन्द्रमा राख्न प्रधानमन्त्रीको जोड

प्रधानमन्त्री दाहालले नेपाली श्रमिक र श्रम क्षेत्रलाई खुला, पारदर्शी, विश्वासिलो, प्रभावकारी र व्यवस्थित बनाउने विषयमा मलेसिया सरकारको सहयोग आवश्यक रहेको बताएका छन्।

बैंक अकाउन्ट ह्याक गर्ने ८ जना पक्राउ

मोबाइल बैंकिङ खाता ह्याक गरी ४ लाख चोरीको आरोपमा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ।

इथियोपिया लैजाँदै गरिएका १२ नेपाली महिलालाई भारतको जयपुर विमानस्थलबाट फर्काइयो

उनीहरूलाई नेपालबाट भारत पुर्‍याउन जोगबनी, काँकडभिट्टा, जमुनाहा, सुनौली लगायतका नाका प्रयोग गरिएको ब्युरोका प्रवक्ता प्रहरी निरीक्षक दानबहादुर मल्लले बताए।