AnonymousUser

Logout

ओलीले आफूलाई सुपर प्रधानमन्त्री ठाने : प्रदीप पौडेल

नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूलाई ‘सुपर प्रधानमन्त्री’ ठानेर गतिविधि गरेको बताएका छन्।

मुन्सेको शतकमा नामिबियामाथि स्कटल्यान्डको जित

नामिबियाले दिएको १५४ रनको लक्ष्य पछ्याएको स्कटल्यान्डले २२.१ ओभरमा विनाविकेटको क्षतिमा १५७ रन बनायो।

रविको राहदानीसम्बन्धी जाहेरी दर्ता गर्नु नपर्ने सरकारी वकिलको भनाइ 

प्रहरीले रवि लामिछानेको राहदानीबारेको जाहेरी दर्ता नगरेको भन्दै युवराज पौडेलले सरकारी वकिलको कार्यालयमा निवेदन दिएका थिए।

सन्दीप विरुद्धको मुद्दा छिटो छिनोफानो गर्न रास्वपा सांसदको माग

सांसद सुमना श्रेष्ठले संसद्‌मा प्रश्न गरेकी छन्– बलात्कार आरोपितलाई राष्ट्रको प्रतिनिधि बनाउन हाम्रो नैतिकताले कसरी दियो?

सहचालकले चलाएको बस कालीगण्डकीमा खस्यो, १७ जना घाइते

बसमा यात्रु कम भएको र सिधै पानीमा खसेकाले ठूलो क्षति हुन नपाएको थासाङ गाउँपालिका अध्यक्ष प्रदीप गौचनले बताएका छन्।

कांग्रेसको प्रश्न : यातायात मजदुरका नाममा दिनदहाडै लुटपाट गर्ने को हुन्?

यातायात मजदुरको जायज माग सम्बोधन गर्नसमेत डा. महतले सरकारसँग माग गरे। 

चढ्ने हो त उड्ने ट्याक्सी?

यूएईका प्रधानमन्त्रीले  सन् २०२६ मा नयाँ हवाई ट्याक्सी निर्माणको डिजाइन अनुमति दिइसकेका छन्। दुबई अन्तर्राष्ट्रिय विमानस्थल, डाउनटाउन, पाम जुमेरा, दुबई मरिनाबाट सजिलै ट्याक्सी चढ्न पाइनेछ।

फागुन ५ देखि एमालेको पालिकाकेन्द्रित ‘मिसन ग्रासरुट’ अभियान : को नेता कहाँ खटिए?

एक जना केन्द्रीय सदस्यलाई तीन पालिकाको जिम्मेवारी दिइएको छ। उनीहरूले पालिकामा पुगेर स्थानीय नेता तथा कार्यकर्तासँग छलफल गर्ने छन्।

लयमा फर्किँदै कञ्चनजङ्‌घा क्षेत्रको पर्यटन

पछिल्लो चार महिनामा ४३९ जना बाह्य पर्यटकले कञ्चनजङ्‌घा क्षेत्रको भ्रमण गरेका छन्।

अनेरास्ववियु अध्यक्षमा ४ जना आकांक्षी, बिहीबार निर्वाचन

अध्यक्षमा आरसी लामिछाने, समिक बडाल, लोकेश निरौला र मोती विकको दाबी छ। 

बस्ती जोगाउन कालीगण्डकीमा तटबन्ध

अवैध दोहनका कारण नदीको बहाव परिवर्तन भएर बस्तीमा पस्न थालेपछि तटबन्ध बनाइएको हो। कालीगण्डकीले बागलुङतर्फ बढी कटान गरिरहेको छ।

बायर्नद्वारा पीएसजी पराजित, कोमानको गोल

पीएसजीको घरेलु मैदानमा ८२औँ मिनेटमा केलियन एमबाप्पेले गोल गरे पनि भीएआरले मान्यता दिएन। 

…तर पनि हामी महिलाहरूको राजनीति जारी रहनेछ

समाजमा 'नेता'को एक प्रकारको चरित्र बनिसकेकाले, महिला राजनीतिज्ञ पनि पुरुषझैँ मिडियामा फोस्रा गफ दिने, चिच्याएर तथानाम बोल्ने खालको हुनुपर्छ भन्ने अपेक्षा नेपाली समाजले राख्छ जस्तो लाग्छ।

तराईका केही स्थानमा हुस्सु, दिउँसो देशभरको मौसम सफा रहने

बुधबार दिउँसो प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागको मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

२०७९ फागुन २, मंगलबार

आज मंगलबार, दिनको अन्त्यसम्ममा देशभर के-कस्ता खबरले हेडलाइन बनाए, छोटकरीमा हेरौँ।

ओपनिङमा कुशलको शानदार ‘कमब्याक’

भारतीय प्रशिक्षक प्रभाकर चार महिनामै फर्केपछि पुरानै भूमिकामा मौका पाएका कुशलले कप्तान रोहितसँग १३३ रनको कीर्तिमानी साझेदारी गर्दै नामिबियारुद्धकाे जितमा महत्त्वपूर्ण भूमिका खेले।

कृषिजन्य वस्तुको आयात ४३ प्रतिशतले घट्यो : कृषि मन्त्रालय

मन्त्रालयको तथ्यांकअनुसार आर्थिक वर्षको मध्यसम्मको खर्च करिब ४६ प्रतिशतको हाराहारीमा रहेको छ।

सहकारी नियमनको जिम्मा राष्ट्र बैंकलाई दिइँदै, विज्ञ भन्छन्– ‘घातक काम’

संसद्मा दर्ता सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयकमा ठूला सहकारी नियमनको जिम्मा राष्ट्र बैंकलाई दिने प्रस्ताव गरिएको छ। विज्ञहरू यो घातक कदम हुने, सहकारी नियमनका लागि बेग्लै संरचना बनाउन सकिने बताउँछन्।

भनसुनबाट योजना छनोट गर्ने जमाना अन्त्य भयो : अर्थमन्त्री

अर्थमन्त्री पौडेलले सरकारले औचित्य, आवश्यकता र प्राथमिकताका आधारमा बजेट कार्यान्वयनको प्रक्रियालाई अघि बढाएर आयोजना छनोट गर्ने बताएका छन्।

अडानी ग्रुपले सार्वजनिक गर्‍यो उल्लेख्य नाफा बढेको रिपोर्ट

कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार कम्पनीको कूल नाफा ८२० करोड भारतीय रुपैयाँ रहेको छ।