AnonymousUser

Logout

सरकारको ‘नियत’प्रति सांसदहरूको सन्देह : शिक्षा विधेयक छोडेर विश्वविद्यालय विधेयक किन ल्याइयो?

सरकारले शिक्षा विधेयक थाँती राखेर नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसद्मा पेस गरेको छ।

प्रधानमन्त्रीले रविलाई भने– तपाईंलाई मात्र होइन, तपाईंको पार्टीलाई पनि गृह मन्त्रालय दिन मिल्दैन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिकतासँगै जोडिएको राहदानीको विषय बाँकी नै रहेकाले रास्वपालाई गृह मन्त्रालयको जिम्मेवारी दिन नसकिने बताएका छन्।

६ दशकसम्म छाप्रो र ठेलामा चिया बेचेका रामकृष्णलाई जब ‘महानगर लाग्यो’

डिल्लीबजारको चौतारीमा काठमाडौँबाहिरबाट आएकाहरू बास बस्थे। रामकृष्ण शाहीले त्यहीँ चिया पसल चलाए। यसरी नै जीवन धानिरहेको ६ दशकपछि काठमाडौँ महानगरले उनको खानेमेलो नै बन्द गर्न ताकेता गरिरहेको छ।

पाकिस्तानमा भएको विस्फोटमा ज्यान गुमाउनेको संख्या ८३ पुग्यो

पाकिस्तानको पेशावरस्थित एक मस्जिदमा प्रार्थनाको समयमा भएको विस्फोटमा परी ८३ जनाको मृत्यु भएको छ।

धनकुटामा बाँसबाट बनेका सामग्रीको माग उच्च, जापानसम्म निर्यात

स्थानीय युवाहरू वैदेशिक रोजगारीमा जाने लहर नरोकिएका कारण बाँस उद्योगमा कामदार अभाव भएको र मागअनुसार उत्पादन हुन नसकेको घरेलु तथा साना उद्योग विकास समिति धनकुटाले जनाएको छ।

आर्थिक संकट समाधानबारे समाजवादीद्वारा सरकारलाई २० बुँदे ध्यानाकर्षण

देशमा आर्थिक संकट चुलिँदै गएको भन्दै एकीकृत समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापनपत्र बुझाएको छ।

आर्थिक संकट समाधानको माग गर्दै प्रधानमन्त्री दाहाललाई एकीकृत समाजवादीको ज्ञापनपत्र

मजदुर, किसान र सर्वसाधारणले महँगीकै कारण दैनिकजसो आत्महत्या गर्न थालेको एकीकृत समाजवादीको ज्ञापनपत्रमा उल्लेख छ।

विद्युतीय राहदानीको अग्रिम अनलाईन आवेदन खुला

दैनिक एक हजार ५०० जनाले विद्युतीय राहदानीका लागि आवेदन दिनसक्ने राहदानी विभागले जनाएको छ।

११ वर्षपछि पार्कमा राखियो कलाकार बाङ्देलको सालिक

ऐसेलुखर्क–१ वडा कार्यालयले शुक्रबारेडाँडामा पार्क बनाएर कलाकार लैनसिं बाङ्देलको सालिक राखेको छ।

पोखराका मुख्य सडक छेउमा ‘पार्किङ’ निषेध

पोखरा महानगरपालिकाले सूचनामार्फत मुख्य स्थानका सडक छेउमा माघ २३ देखि पूर्णरूपमा पार्किङ निषेध गरेको जनाएको छ। 

गौतमबुद्ध विमानस्थल: सञ्चालनमा पुगेन निजी क्षेत्रको पहल

जजीराले पुस ३ र हिमालय एयरलाइन्सले मंसिर २९ गतेदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान बन्द गरेका छन्।

नेपाली राजनीतिमा उत्तराधिकार-हस्तान्तरणको बहस

हरेक पार्टीका शीर्ष नेता र हरेक राजनीतिज्ञले सोच्नुपर्छ– मेरो विरासत के हो?

सुदूरपश्चिम, कर्णाली र लुम्बिनीमा वर्षाको सम्भावना

उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हिमपात हुनसक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

राष्ट्रियसभा सदस्य उपनिर्वाचनका उम्मेदवारको अन्तिम नामावली प्रकाशन

मुख्य निर्वाचन अधिकृतको कार्यालय घोराही दाङले सोमबार तीनजना उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको छ।

राष्ट्रपति पदले एमाले–माओवादी सम्बन्धमा तनाव बढ्दै, के होला निर्वाचनसम्म?

अब बन्ने राष्ट्रपतिलाई लिएर सत्तागठबन्धनका प्रमुख दुई घटक एमाले र माओवादीबीच नजानिँदो तवरले विवाद बढ्ने संकेत देखिइरहँदा एक महिनापछि हुने राष्ट्रपति निर्वाचनसम्म परिदृश्य थप रोचक बन्ने देखिन्छ।

गृह मन्त्रालय नछाड्ने ‘मूड’मा प्रधानमन्त्री, नदिए जे पनि हुनसक्छ– रास्वपा

पुन: रास्वपा सभापति भएलगत्तै आइतबार प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका लामिछानेले गृहमन्त्री बनाउन प्रस्ताव गरे। प्रधानमन्त्रीले केही नबोले पनि माओवादी नेताहरू सो पद रास्वपाले नपाउने बताउँछन्।

केबुलकार, र्‍याफ्टिङलगायतलाई नियमन गर्ने कानून बनाउन महान्यायाधिवक्ता कार्यालयको सुझाव

महान्यायाधिवक्ताको कार्यालयले मुद्दाका साक्षीको संरक्षण तथा सुरक्षासम्बन्धी छुट्टै कानून बनाउनसमेत सुझाव दिएको छ।

भ्रष्टाचार निर्मूल पार्न नेपाल–अमेरिका मिलेर काम गर्नुपर्छ : अमेरिकी उपविदेशमन्त्री नुल्यान्ड

प्रधानमन्त्री दाहालसहित शीर्ष नेताहरूसँगको भेटमा नेपालमा अमेरिकी लगानी भित्राउने प्रक्रियालाई सहज र प्रभावकारी बनाउनेलगायतका विषयमा कुराकानी गरेको उपविदेशमन्त्री नुल्यान्डले बताएकी छन्।

गुस्टोपछि एन्जोलाई भित्र्याउने तयारीमा चेल्सी

गुस्टोलाई अनुबन्ध गरेको चेल्सीले अर्जेन्टिनाका सेन्टर मिडफिल्डर एन्जो फर्नान्डेजलाई भित्र्याउने तयारी गरेको छ।

आगामी आर्थिक वर्षको बजेट अहिलेको भन्दा सानो आकारको बनाउने तयारी

राजश्वको दायरा फराकिलो पार्ने, राष्ट्रिय सम्पत्ति र स्रोतको सिर्जना गर्ने र आन्तरिक उत्पादनमा वृद्धि गर्ने विषयलाई प्राथमिकतामा राखेर स्रोत र खर्चको सीमा निर्धारण गरिएको आयोगले जनाएको छ।