AnonymousUser

Logout

खुला गरिएका हिमालको अनुमति लिएर अर्कै हिमाल आरोहण, उजुरी पर्दा पनि भएन कारबाही

आरोहणका लागि खुला भएको हिमालको अनुमति लिएर खुलै नभएको मनाङको चुलु फारइस्ट चढ्ने आरोही र चढाउने कम्पनीविरुद्ध उजुरी पर्दासमेत कुनै कार्बाही भएको छैन। 

भाटभटेनीका सञ्चालकलाई प्रहरी कार्यालय बोलाएर सोधपुछ

संसद् भवनअगाडि आफैँलाई आगो लगाएर ज्यान गुमाएका इलामका व्यवसायी प्रेमप्रसाद आचार्य‍को मृत्यु सम्बन्धमा प्रहरीले मीनबहादुर गुरुङसँग सोधपुछ गरेको छ।

शहीद दिवस

शहीद दिवस

प्रत्येक वर्ष माघ १६ गते मनाइने शहीद दिवस यस वर्ष पनि शहीदहरूप्रति श्रद्धाञ्जली व्यक्त गरी विभिन्न कार्यक्रम गरेर मनाइँदै छ। प्रजातन्त्र स्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने शहीदको सम्झनामा विविध कार्यक्रम गरी आज देशभर शहीद दिवस मनाउन लागिएको हो।

पाकिस्तानको मस्जिदमा विस्फोट हुँदा २८ जनाको मृत्यु, १५० घाइते

पाकिस्तानको पेशावर शहरस्थित एक मस्जिदमा विस्फोट हुँदा कम्तिमा २८ जनाको ज्यान गएको छ भने १५० जना घाइते भएका छन्।

मुरली विजयले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

सन् २००८ मा शुरू भएको अन्तर्राष्ट्रिय करियरमा मुरलीले ६१ टेस्ट, १७ एकदिवसीय र ९ टी-२० खेलेका छन्।

गृहमन्त्रीको टुंगो लगाउने जिम्मा प्रधानमन्त्री दाहालको हो : माओवादी उपाध्यक्ष महरा

उपाध्यक्ष महराले गृहमन्त्री कसलाई बनाउने भन्ने विषय प्रधानमन्त्री दाहालले निर्णय गर्ने भएकाले पार्टीभित्र प्रवेश नै नगराइएको बताएका छन्।

सरोकारवालाको विरोधपछि सूचना वर्गीकरण प्रस्ताव स्थगन

‍मुख्यसचिव एवं समितिका संयोजक शंकरदास बैरागीले सरोकार पक्षका मागलाई ध्यानमा राखेर सूचना वर्गीकरणको प्रस्ताव परिमार्जन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। 

माओवादी महासचिव भन्छन्– राष्ट्रपतिमा पहिलेको सहमतिको कुरा नगरौँ, परिस्थिति फेरिइसक्यो

नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले राष्ट्रपति पदका लागि बदलिएको नयाँ परिस्थितिअनुसार सहमति खोजिनु पर्ने बताएका छन्।

भारतविरुद्धको मैत्रीपूर्ण फुटबल खेलका लागि प्रारम्भिक टोली घोषणा

राष्ट्रिय महिला टोलीका मुख्य प्रशिक्षक अनन्तराज थापाले भारतविरुद्धको मैत्रीपूर्ण फुटबल खेलका लागि ४३ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेका छन्।

राष्ट्रपतिको निर्वाचन फागुन २५ मा

फागुन २५ गते राष्ट्रपतिको निर्वाचन गर्ने निर्णय भएको प्रमुख आयुक्त दिनेशकुमार थपलियाले जनाएका छन्। 

राष्ट्रपतिमा दाबी गर्ने भए कांग्रेसले आफूलाई सत्तापक्ष घोषणा गर्नुपर्छ : एमाले महासचिव पोखरेल

राष्ट्रपति निर्वाचनमा सत्तापक्षको आफ्नो उम्मेदवार हुन्छ। सत्तापक्षले अगाडि सार्ने उम्मेदवार को हुने भन्ने सन्दर्भमा हाम्रो आन्तरिक समझदारी छ। हामी त्यही आधारमा अगाडि बढ्छौँ।

अमेरिकी उपविदेशमन्त्री नुल्यान्डले गरिन् प्रधानमन्त्री दाहालसहित विभिन्न शीर्ष नेताहरूसँग भेट

भेटमा द्विपक्षीय सहकार्य र आपसी हितका विषयमा छलफल भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।

सुमन सायमिलाई प्रश्न- बालेन शाहविरुद्ध किन उत्रिनुभयो?

३९ परिवारलाई घरबारविहीन बनाएर महानगरले त्यो ठाउँमा अहिले शौचालय बनाएको छ। त्यहाँ जात्रापर्व गर्ने मान्छे पनि विस्थापित भए। जनतालाई भएको अन्यायको विषयमा त मेयरले कुरा उठाउनुपर्ने हो नि।

यूटीएललाई बक्यौता भुक्तानी गर्न माघ मसान्तसम्मको समय

प्राधिकरणले आज एक सूचना जारी गर्दै आगामी माघ मसान्तसम्म बाँकी बक्यौता रकम भुक्तानी गर्न यूटीएललाई निर्देशन दिएको हो।

प्रतितोला तीन सयले बढ्यो सुनको मूल्य

अघिल्लो दिन प्रतितोला रु एक लाख छ हजारमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु तीन सयले बढेको हो।

पहिलो अन्तर्राष्ट्रिय नेपाली ‘रियालिटी शो’ अमेरिकाबाट शुरू

विश्वभरका नेपालीको गायन र नृत्य प्रतिस्पर्धा अमेरिकाको ओहायोबाट शुरू भएको छ।

धुनषामा इलाका प्रहरीको हिरासतबाट भागे ६ अभियुक्त

आइतबार राति धनुषा जिल्लाको सखुवा महेन्द्रनगरमा रहेको इलाका प्रहरी कार्यालयको हिरासतबाट ६ जना अभियुक्त फरार भएका छन्।

समृद्ध नेपालको आकांक्षा पूरा गर्नु शहीदप्रति सच्चा श्रद्धाञ्जलि : सभामुख घिमिरे

शहीद दिवसका अवसरमा सभामुख देवराज घिमिरेले सुखी नेपाली, समृद्ध नेपालको राष्ट्रिय आकांक्षा पूरा गर्नसके मात्र शहीदप्रति सच्चा श्रद्धाञ्जलि हुने बताएका छन्।

भारतमा प्रहरीले नै गरे मन्त्रीको हत्या

सार्वजनिक कार्यक्रममा भाग लिन ओडिसाको झारसुगुडा जिल्ला पुगेका मन्त्री दासलाई प्रहरी असई गोपाल दासले गोली प्रहार गरेका हुन्।

म्याग्दीमा कुष्ठरोगका नयाँ बिरामी शून्य

म्याग्दीमा दुई आर्थिक वर्षदेखि कुष्ठरोगका नयाँ बिरामी पहिचान भएका छैनन्।