सरकारले सम्पत्ति शुद्धीकरण निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐन संशोधन गर्ने तयारी गरेको छ।
नेपालका लागि कप्तान रोहितकुमार पौडेलले ९५ रनको अर्धशतकीय इनिङ्स खेले। उनी १०१ बलमा ७ चौका र ४ छक्का प्रहार गर्दै अविजित रहे।
विराटनगर उड्न धावनमार्गनजिकै पुगेको सौर्य एयरलाइन्सको जहाजको इन्डिकेटरले समस्या देखाएपछि फिर्ता भएको बताइएको छ।
अमेरिकी राष्ट्रपतिको आकस्मिक युक्रेन भ्रमणको एकदिन पछि चिनियाँ कम्युनिस्ट पार्टीको विदेश मामिला निर्देशक वाङ यी रुस पुगेका छन्।
वार्षिक करिब ६० लाख पर्यटक आकर्षण गर्नेगरी संरचना निर्माण गरिरहेको नगरपालिकाले जनाएको छ।
श्रमजीवी पत्रकार संघले सञ्चारमन्त्री रेखा शर्मालाई विभिन्न मागसहित नौ बुँदे अधिकारपत्र बुझाएको छ।
प्रधानमन्त्री भइसकेको व्यक्ति राष्ट्रपति हुँदैन। माधव कमरेडको कुरा सुन्दा पनि उहाँ राष्ट्रपतिको उम्मेदवार बन्न तयार भएजस्तो मलाई लाग्दैन।
त्रिवि क्रिकेट मैदानमा स्कटल्यान्डविरुद्ध जारी खेलमा रोहित पौडेलले अर्धशतक प्रहार गरेका छन्। ओडीआईमा सातौँ अर्धशतक पूरा गर्ने उनी दोस्रो खेलाडी हुन्।
सरकारले संसद्लाई बिजनेस नदिँदा यसपटकको हिउँदे अधिवेशन शून्य र विशेष समयमै सकिने भएको छ।
म्युनिख सुरक्षा सम्मेलनमा चिनियाँ विदेश नीति सल्लाहकार वाङ यीले दिएको अभिव्यक्तिले अमेरिका तथा युरोपेली देश सशंकित देखिएका छन्।
सर्वोच्च अदालत २०७८ फागुन १ देखि कामु प्रधानन्यायाधीशका भरमा छ।
नेपालका सन्दीप लामिछानेले सर्वाधिक ४ विकेट लिए। १० ओभर बलिङ गरेका उनले ४५ रन खर्चिए।
संस्कृतिविद् डा. जगमान गुरुङले नेपाली समाज विकृत रूपमा अघि बढेको बताएका छन्।
छापावाल सुन प्रतितोला एक लाख तीन हजार रुपैयाँमा कारोबार भइरहेको छ।
प्रधानमन्त्री पुष्पकमल दाहालले विज्ञान र प्रविधिमा लगानी नगरी देशको विकास सम्भव नहुने बताएका छन्।
विदेशमा रहेका नेपालीको स्वाभिमान तथा आर्जन गरेको पुँजी, सीप र प्रविधिलाई नेपालको हितअनुकूल परिचालन गर्न सरकार तयार रहेको प्रधानमन्त्री दाहालले बताएका छन्।
१३३ किलोमिटर लामो यस पैदल यात्रामा हजारौँ श्रद्धालु सहभागी हुन्छन्।
बागलुङको ताराखोला गाउँपालिकाको केन्द्र भातखाने डाँडामा पहिलेजस्तो खाद्यान्नको समस्या छैन। अन्न उत्पादन नहुने गाउँमा अहिले धान, मकै, गहुँ, फापर र कोदो फल्न थालेका छन्।
शेर्पा समुदायले फागुन शुक्लपक्ष प्रतिपदाका दिन नयाँ वर्षका रूपमा ग्याल्पो ल्होसार मनाउँछन्।
छोराहरूको मृत्युपछि श्रीमतीले छाडेर गएको र आफन्तले उपेक्षा गरेको भन्दै बेनी–५ का राहुल विक ओडारमा बसिरहेका छन्।