AnonymousUser

Logout

'फुड माइल', हाट बजार र जलवायु संकट

जलवायु परिवर्तनका असर रोक्न हाम्रा भान्छामा के पाकिरहेको छ र त्यो खाना भान्छासम्म आउने क्रममा त्यसले कति दूरी तय गरेको छ, त्यो ख्याल गरौँ।

शेर्पा समुदायले ग्याल्पो ल्होसार मनाउँदै

ग्याल्पो ल्होसार भोटका नवौँ राजा उदे गुङ्ग्यालका पालादेखि मनाउन शुरू गरिएको हो।

उच्च पहाडी तथा हिमाली भागमा वर्षा र हिमपातको सम्भावना

दिउँसो प्रदेश १ को पहाडी भागमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

ओलीको नयाँ 'मूभ', माधव नेपाल बन्न सक्छन् एमालेको राष्ट्रपति उम्मेदवार 

कांग्रेस र माओवादीले एमालेबाट राष्ट्रपति बन्न नदिने रणनीति बनाएपछि एमाले अध्यक्ष ओली त्यसको प्रतिरणनीतिमा केन्द्रित भएका छन्। त्यसमै अगाडि आएको छ, राष्ट्रपतिमा माधव नेपालको नाम।

२०७९ फागुन ८, सोमबार

आज सोमबार, दिनको अन्त्यसम्ममा देशभर के-कस्ता खबरले हेडलाइन बनाए, छोटकरीमा हेरौँ।

कांग्रेसमा नयाँ विकासक्रम, देउवालाई राष्ट्रपतिमा अघि सार्नेबारे छलफल

माओवादीको समर्थन र एमालेको सम्भावित ‘मूभ’बारे ढुक्क हुन नसकेको कांग्रेसमा त्यसका लागि सभापति शेरबहादुर देउवालाई नै राष्ट्रपतिमा अघि सार्नेबारे छलफल शुरू भएको छ।

युक्रेनको आकस्मिक भ्रमण गरेका बाइडेनको अन्तिमसम्म साथ दिने प्रतिबद्धता

किभ भ्रमणका क्रममा बाइडेनले जेलेन्स्कीसँगै मिखाइलोभ्स्की स्क्वायर, मरिन्स्की दरबार र युक्रेनी राष्ट्रपतिको सरकारी आवासीय क्षेत्रको भ्रमण गरेको बताइएको छ।

पूर्वराजाको राजनीतिक वक्तव्य, किन झस्किए एमाले–माओवादी?

प्रजातन्त्र दिवसको मौका छोपेर पूर्वराजा ज्ञानेन्द्रले दिएको अभिव्यक्तिले राजनीतिक वृत्तमा तात्तातो प्रतिक्रिया जन्मायो। तर, त्यसले स्वयं राजावादीहरूमै तरंग ल्याएको देखिएन। 

एउटै व्यक्तिले धेरै लघुवित्तबाट ऋण लिन नपाउने व्यवस्था गर्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवती नेपालले लघुवित्त संस्थालाई लाभांश वितरणमा कडाइ गरे मात्रै धेरै समस्या समाधान हुने बताएका छन्।

नागरिक उड्डयन प्राधिकरणले रद्द गर्‍यो थाइ एयरवेजको 'सेल्फ ग्राउन्ड ह्यान्डलिङ'

प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले थाइ एयरवेजले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गर्दै आएको सेल्फ ग्राउन्ड ह्यान्डलिङ रद्द गरिएको बताएका छन्।

राष्ट्रपतिको मामिलामा रोकियो माओवादी, निर्णय गर्ने जिम्मा दाहाललाई

माओवादी केन्द्रको पदाधिकारी बैठकले राष्ट्रपतिबारे निर्णय गर्ने अधिकार पार्टी अध्यक्ष दाहाललाई दिने निर्णय गरेको छ।

खुशियाली मनाउँदै गरेको भारतलाई स्तब्ध बनाउने सावित्राका ती दुई गोल

फिफा विश्व वरीयतामा भारतको महिला टोली ६१ स्थानमा छ भने, नेपाल ४२ स्थान तल १०३ नम्बरमा छ। मैत्रीपूर्ण खेलका लागि भारत जानुअघि प्रशिक्षक अनन्तराज थापाले दुवै खेल जित्ने लक्ष्य लिएका थिए।

राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको मतभार २०६८ को जनगणनाकै आधारमा

राष्ट्रपतिका कुनै पनि उम्मेदवारले बहुमतप्राप्त नगरेमा फागुन २६ गते नै अर्को निर्वाचन गर्ने प्रमुख आयुक्त थपलियाले बताए।

माओवादी महासचिव गुरुङ भन्छन्– ‘एमालेको सिफारिस मान्नैपर्ने बाध्यता छैन’

राष्ट्रपतिमा संविधान, राष्ट्रियता, गणतन्त्रको पक्षमा भूमिका निर्वाह गर्ने व्यक्ति चाहिएको माओवादी महासचिव गुरुङको भनाइ छ।

एनआरटीले अनुबन्ध गर्‍यो २ भारतीय खेलाडी

एनआरटीले भारतीय फरवार्डद्वय लाल नुन्जामा कोल्ने र शैभिस सिंहलाई अनुबन्ध गरेको छ।

प्राधिकरणले रोक्यो गुण एयरलाइन्सको उडान

एयरलाइन्सलाई पत्राचार गरी तत्काल उडान रोक्न निर्देशन दिइएको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए।

राष्ट्रपतिको उम्मेदवार तय गर्न माओवादीसहितका दलको निर्णय कुर्दै कांग्रेस

कांग्रेस प्रवक्ता महतले पार्टीले अन्य दलको आशय बुझिसकेपछि राष्ट्रपतिको उम्मेदवार टुंगो लगाइने बताए। आइतबार प्रधानमन्त्रीसँगको भेट पनि राष्ट्रपतिमा सहयोग जुटाउनकै लागि भएको उनको भनाइ छ।

स्कट्ल्यान्डसँग नामिबिया पराजित

स्कट्ल्यान्डले दिएको २२२ रनको लक्ष्य पछ्याएको नामिबियाले ३८.४ ओभरमा सबै विकेट गुमाउँदै १७८ रन मात्रै बनाउन सक्यो।

१२बुँदे समझदारी पक्षधर शक्तिहरू फेरि एक ठाउँ उभिनुपर्छ : प्रधानमन्त्री

प्रधानमन्त्री दाहालले वर्तमान सरकार जनताको अवस्था बदल्ने मुद्दालाई केन्द्रमा राखेर काम गरिरहेको बताएका छन्।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।