AnonymousUser

Logout

मिडियाको 'माइनर अप्रेसन'

सर्वत्र भ्रष्टाचार र बेथिति छन्। एउटै भन्ज्याङको हावा र एउटै मूलको पानी पिउने नेपालका मिडियाचाहिँ कमजोरीरहित होला र?

पहाडी भागमा मेघ गर्जनसहित वर्षाको सम्भावना

उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हिमपातसमेत हुने मौसम पूर्वानुमान महाशाखाको अनुमान छ। 

यस वर्षको हिउँदमा अधिक खडेरी, विपद्का घटनाबाट सचेत रहन आग्रह

आगामी प्रिमनसुनको अवधिमा पनि वर्षा सरदरभन्दा कम हुने आकलन गरिएको छ।

७ महिनामा पौने २३ अर्ब रकमान्तर, बहुवर्षीय आयोजनामा ६३ अर्ब स्रोत सहमति

शहरी विकास मन्त्रालयअन्तर्गत सहरी करिडोर आयोजनाको १२ करोड ४० लाख रकमान्तर गरी बञ्चरेडाँडा ल्यान्डफिल साइट निर्माणका लागि रकमान्तर गरिएको छ।

निलम्बित कांग्रेस सांसद गुरुङसहित ११ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर

विशेष अदालतका न्यायाधीशहरू श्रीकान्त पौडेल, शालिग्राम कोइराला र बलभद्र बास्तोलाको इजलासले न्यौपाने र गुरुङसहित ११ जनाविरुद्धको भ्रष्टाचार ठहर गर्दै सजाय निर्धारणका लागि मिति तोकेको छ।

सांसदहरू बैठक छोडेर बाहिरिएको देख्दा 'प्रेसर' बढ्यो : उपसभामुख राना

उपसभामुख रानाले आफ्नो कार्यकालभर अविचलित, निडर र तटस्थ भएर काम गर्ने बताइन्।

सत्ता गठबन्धनमा भएर पनि किन मिल्न सक्दैनन् मधेश केन्द्रित दल?

कांग्रेस नेतृत्वमा बनेको आठ दलीय सत्ता गठबन्धनमा मधेश केन्द्रित तीन दल पनि सामेल छन्। तर यी दलबीच सुमधुर सम्बन्ध छैन। निर्वाचनपछि सरकारलाई प्राथमिकतामा राखेका यी दलबीच कुनै पनि मुद्दामा छलफल भएको छैन।

रास्वपाले गर्‍यो प्रदेश समिति बिस्तार

रास्वपाले सातमध्ये ६ वटा प्रदेशको सभापतिको नाम सार्वजनिक गरेको छ।

सुदूरपश्चिमका मुख्यमन्त्री शाह विश्वासको मत लिने तयारीमा

मुख्यमन्त्री शाह यही फागुन २१ गतेभित्र प्रदेशसभामा विश्वासको मत लिने तयारीमा रहेका उनको सचिवालयले जनाएको छ।

ठगी रोक्न भन्दै सुनसरी प्रशासनले गर्‍यो कार्यालय प्रवेशमा कडाइ

सुनसरी प्रशासनले सेवाग्राहीलाई ध्यान दिँदै कार्यालयभित्रबाटै निःशुल्क सेवा प्रवाहको बन्दोबस्त मिलाएको समेत जनाएको छ।

सिर्सियामा फोहोर फाल्ने ३ वटा ट्याक्टरलाई जरिबाना

उद्योगबाट निस्केको फोहोर सिर्सिया नदीमा फाल्ने तीनवटा ट्याक्टरलाई वीरगन्ज महानगरपालिकाले कारबाही गरेको छ।

‍मन्त्रिपरिषद् बिस्तार राष्ट्रपति निर्वाचनपछि

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मन्त्रिपरिषद्को बिस्तार राष्ट्रपति निर्वाचनपछि मात्रै गरिने बताएकी छन्।

टिममा परे क्रिकेटर, नभए ‘लाहुरे’ बन्न हिँडेका उत्तम

आफन्त र छिमेकका बालबालिका बाबुआमासँग डाक्टर, इन्जिनियर बन्ने सपना सुनाउँथे। कसैको सपना लाहुरे बन्ने हुन्थ्यो। तर उत्तम आमासँग आफू 'धोनी' बन्ने सपना सुनाउँथे, जो अहिले उमेर समूहको राष्ट्रिय टिममा छन्।

जसलाई ३ वर्षसम्म निको भएन कोरोना

अमेरिकी एक महिलालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको तीन वर्षसम्म निको भएको छैन, जसका कारण उनको जीवन पीडादायी बनेको छ।

प्रधानमन्त्रीलाई थप आठ मन्त्रालयको कार्यभार

राष्ट्रपति विद्यादेवी भण्डारीले थप आठ मन्त्रालयको कार्यभार प्रधानमन्त्री पुष्पकमल दाहाललाई दिएकी छन्।

नेप्से ३.८१ अंकले घट्यो, १ अर्ब ३८ करोडको कारोबार

कारोबार भएका १३ उपसमूहको सेयरमध्ये चार उपसमूहको सेयर मूल्य उकालो लाग्दा नौ उपसमूहमा गिरावट आएको छ।

आउँदो वर्ष खेलकुदको बजेट बढाउने प्रधानमन्त्रीको घोषणा

ललितपुरमा निर्मित च्यासल रंगशालाको उद्घाटन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी वर्ष खेलकुदको बजेटमा बढोत्तरी गर्ने घोषणा गरेका हुन्।

बाख्मुत शहरको अवस्था कठिन बनिरहेको छ : जेलेन्स्की

रुसी आक्रमणबाट बाख्मुत शहरका संरचना ध्वस्त बनिरहेको र त्यहाँको जनजीवन कठिनपूर्ण बन्दै गएको राष्ट्रपति जेलेन्स्कीले बताएका छन्।

वैरागी र पराजुलीलाई ‘वानीरा पुरस्कार’

प्रसिद्ध साहित्यकारद्वय वैरागी काइँला र गोपाल पराजुलीलाई ‘वानीरा प्रज्ञा पुरस्कार’ प्रदान गरिने भएको छ।

जनमत पार्टी सरकारबाट बाहिरिने परिस्थिति बनेको छैन: सीके राउत

दलहरू फेरिने भए पनि सरकार नफेरिएकाले जनमत पार्टी सरकारमा यथावत् रहेको उनले स्पष्ट पारे।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।