पोखराको नयाँ विमानस्थलमा समस्याका चाङ छन्। तर, सार्वजनिक यातायातको रुट र भाडादर कायम नगरिँदा सबभन्दा ठूलो समस्या नयाँ विमानस्थलबाट यात्रा गर्ने यात्रुले भोगिरहेका छन्।
राष्ट्रपतिका उम्मेदवार सुवास नेम्वाङले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेटेर राष्ट्रपतिमा सघाउन आग्रह गरेका छन्।
फूलैफूल
काठमाडौँका सडक, पार्क र खोला छेउ यतिबेला सेता, गुलाबी र रातो रङका फूलले रंगीविरंगी देखिएका छन्। वसन्त ऋतुलाई फूल फुल्ने मौसमका रूपमा लिइन्छ। यो मौसममा काठमाडौँ उपत्यकामा यसरी थुप्रै ठाउँहरूमा फुल्ने गर्दछ। भृकुटी मण्डप, बागमती किनारका शन्खमुल क्षेत्र, तीनकुने, सिनामंगल जाने बाटो र रिङरोडका विभिन्न भागमा यतिबेला रंगिविरंगी फूल फुलेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला एक लाख दुई हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ।
गुल्मीको रेसुंगा–१४ स्थित जन विकास माध्यमिक विद्यालयमा एउटै कोठामा एकै समयमा दुई शिक्षिकाले पढाउँदै आएका छन्। पढाउँदा आवाज ठोक्किएर दुवैतर्फको सिकाइमा समस्या हुने गरेको छ।
बागलुङ बजारस्थित आयुर्वेद औषधालयबाट स्वास्थ्य विभागले सिफारिस गरेका ९५ मध्ये २३ प्रकारका औषधि उपलब्ध हुने गरेको छ।
भारतको संघीय सरकारले अत्यधिक तापक्रमको प्रभाव निगरानी गर्न कमिटी नै गठन गरेको छ।
भारतबाट खाना पकाउने ग्यासबाहेक अन्य सबै इन्धनको मूल्य घटेर आए पनि उपभोक्ता मूल्य हाललाई यथावत् राखिएको निगमले जनाएको छ।
केही दिन अघि मात्र सांसद माया राईले आफ्नो दुधे बालकलाई संघीय संसद् भवनभित्रै स्तनपान गराउन नपाएको विषय बाहिर आएबाट पनि महिलाहरूको हविगत थाहा हुन्छ।
आर्सनलका लागि गाब्रीएल मार्टिनेलीले २ तथा बुकायो साका र कप्तान मार्टिन ओडेगार्डले १/१ गोल गरे।
दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा सामान्य बदली भई मेघ गर्जन र चट्याङसहित वर्षा हुने छ।
कोशी प्रदेशको पक्षमा ८२ तथा विपक्षमा ४ मत परेको छ।
राष्ट्रपति निर्वाचनका लागि गठबन्धन गरेका आठ दलका सांसदका लागि अभिमुखीकरण कार्यक्रम गरिने भएको छ।
ओलीले माधव नेपाललाई राष्ट्रपति र जसपालाई उपराष्ट्रपति दिने भनेर ढोक्सा थापे। यस्तो अवस्थामा कांग्रेस–माओवादीबाहेक पनि बहुमत पुग्नसक्थ्यो। त्यो थाहा पाउने बित्तिकै प्रचण्डले जवाफी फायरिङ खोलेका थिए।
टिकटकको मातृ कम्पनी बाइटडान्सले भने गोपनीयता र सुरक्षाबारे टिकटक अत्यन्तै संवेदनशील रहेको बताएको छ।
केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिपको उपाधि ‘ए’ डिभिजन क्लब मछिन्द्र फुटबल क्लबले जितेको छ।
एकीकृत समाजवादीले राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई सघाउने निर्णय गरेको छ।
रानी जगदम्बाले कृषि महाविद्यालय चलाउन ६ दशकअघि सरकारलाई दिएको १०० वर्ष पुरानो श्रीमहल, प्रबलीकरण गर्न सकिने हुँदाहुँदै पनि पूर्णरूपमा भत्काएर पुनर्निर्माण गर्ने प्रक्रिया अघि बढाइएको छ।
त्रिभुवन विश्वविद्यालयमा स्ववियु निर्वाचनको मिति नजिकिँदै गर्दा विद्यार्थी संगठनहरू घोषणापत्रको अन्तिम तयारीमा लागेका छन्।
सप्तरीको शम्भुनाथ नगरपालिकाका मेयर जितेन्द्र प्रसाद गुप्ता र इन्जिनियर रामचन्द्र साहविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको छ।