एमाले र राप्रपा बाहिरिएसँगै अब सरकारलाई समर्थन गर्ने सांसद संख्या ७६ मात्रै रहेको छ।
एमाले सचिवालय बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिने निर्णय गरेको छ।
भूमध्यसागर यात्राका क्रममा सन् २०१४ यता मात्रै मृत्यु र बेपत्ता हुने मानिसको संख्या २० हजार नाघेको अनुगमनकारी समूहहरूको तथ्यांक छ।
आफू छोटो समय सरकारमा देश बनाउन सकिने र बन्ने कुरा थाहा पाएको लिङदेनको भनाइ छ।
छापावाल सुन प्रतितोला एक लाख एक हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ।
संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक मध्यान्ह १२ः३१ बजेबाट तथा प्रतिनिधिसभाको बैठक १ बजेबाट शुरू हुने कार्यक्रम रहेको छ।
मानन्धर समुदायले रंगीचंगी ध्वजासहितको चीर ठड्याएर र एक अर्कालाई अबिर दलेर होली पर्व शुरू भएको जनाउ दिएका हुन्।
‘अफ्रिकन स्वाइन फिभर’ घरपालुवा सुँगुर, बँदेल, बंगुर प्रजातिमा भाइरसबाट लाग्ने उच्च मृत्युदर भएको अति खतरनाक सरुवा रोग हो।
बैठकले पछिल्लो राजनीतिक घटनाक्रम र राष्ट्रपतिको निर्वाचनमा कसरी जाने भन्ने विषयमा पनि निर्णय गर्ने एमालेले जनाएको छ।
चिठ्ठीमा ५० वर्षअघि एक पारिवारिक क्याम्पिङका क्रममा लेखिएको सन्देश रहेको छ।
अस्ट्रेलियाले दिएको १५७ रनको विजयी लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले २० ओभरमा ६ विकेट गुमाएर १३७ रन मात्र बनाउन सक्यो।
एउटा सामान्य हिसाब गरौँ– नेपाली श्रीमती/आमाहरूले 'पारिश्रमिक नमिल्ने' घरको काममा दैनिक कति घण्टा खटिनुपर्छ? त्यही काममा कति प्रतिशत पुरुष सहभागी हुन्छन्?
प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
हिजोको हिंसात्मक विद्रोह होस् या अहिलेको शान्तिपूर्ण राजनीतिको कालखण्ड, माओवादी अध्यक्ष पुष्पकमल दाहालले जहिल्यै अस्थिरता र भद्रगोललाई नै शक्ति आर्जनको अस्त्र बनाएका छन्।
बैठकले फागुन २३ गतेभित्र गठबन्धनमा आबद्ध सबै दलका सबै सांसदहरूलाई काठमाडौँ आउन निर्देशन दिने निर्णय पनि गरेको जसपाका वरिष्ठ नेता राजेन्द्र श्रेष्ठले जानकारी दिए।
एमाले अध्यक्ष ओलीले समय घर्केपछि मात्र राष्ट्रपति उम्मेदवारमा सुवास नेम्वाङलाई अघि सारेको, समय छँदासम्म भने पार्टीभित्र उनको नामबारे छलफल नै नगरेको नेताहरू बताउँछन्।
आज आइतबार, दिनको अन्त्यसम्ममा देशभर के-कस्ता खबरले हेडलाइन बनाए, छोटकरीमा हेरौँ।
प्रधानमन्त्री दाहालले यही फागुन २५ गते हुन लागेको राष्ट्रपतिको निर्वाचन सर्वसम्मत गराएर राष्ट्रिय सहमतिको वातावरण कायम गर्न आफू लागी परेको बताए।
बेलायती प्रधानमन्त्री सुनकले ब्रेक्जिट प्रकियालाई चाँडोभन्दा चाँडो सम्पन्न गर्न चाहेको बताएका छन्।
उच्च अदालत पोखराले नाबालिग बलात्कारको अभियोग लागेका पल शाहलाई सफाइ दिएको छ।