AnonymousUser

Logout

फागु/होली : नवसिर्जनाको उत्सव

‘होरी’का भाकाहरूमा सबैभन्दा बढी प्रचलित लोक रस हो। ‘जोगिरा सररर’ जोडिएको भाका अनेक छन्। यसमा जबरजस्त र मौलिक नाच नै हुन्छ। स्त्री–पुरुषको दैहिक संसर्गलाई जोडेर एकअर्कालाई मजाक गर्ने खालका गीत भरमार छन

हावाहुरीसहित वर्षाको सम्भावना

पश्चिमी वायुको प्रभावले  देशका पहाडी भागको मौसम बदली भएको छ। 

हावाहुरीसहित वर्षाको सम्भावना

पश्चिमी वायुको प्रभावले देशका पहाडी भागको मौसम बदली भएको छ। 

राजनीतिक स्थायित्वका लागि राष्ट्रपतिको प्रस्ताव अस्वीकार गरेँ: माधव नेपाल

एकीकृत समाजवादीका अध्यक्ष नेपालले राजनीतिक उपलब्धिको रक्षा, देश र जनताको सेवालाई प्राथमिकतामा रहेकाले राष्ट्रपति पदको प्रस्ताव त्याग गरेको बताएका छन्। 

स्ववियू निर्वाचनमा सत्तारूढ दलका विद्यार्थी संगठनले सहकार्य गर्ने

आगामी चैत ५ गते देशभरिका त्रिविका ६२ आंगिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा हुँदैछ।

‘ए’ डिभिजन लिगमा मनाङ र हिमालयनले अंक बाँडे

'ए' डिभिजन लिगमा मनाङ मर्स्याङ्दी क्लब र हिमालयन शेर्पा क्लबले १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन्।

फेवातालमा डुंगा पल्टिँदा एक जनाको मृत्यु

फेवातालमा शनिबार दिउँसो हावाहुरीले डुंगा पल्टिएर घाइते भएकी एक वृद्धाको उपचारका क्रममा मृत्यु भएको छ।

माओवादी केन्द्रले यथास्थितिमा सुदूरपश्चिमका मुख्यमन्त्रीलाई विश्वासको मत नदिने

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह आइतबार प्रदेशसभामा विश्वासको मत लिने तयारीमा छन्।

ए डिभिजन लिग : चर्च ब्वाइज र एपीएफको विजयी शुरूआत

शहीद स्मारक ‘ए’ डिभिजन लिगमा चर्च ब्वाइज र एपीएफले विजयी शुरूआत गरेका छन्।

दण्ड र पुरस्कारको असल अभ्यासले समृद्धिको आधार तयार पार्न सकिन्छ: प्रधानमन्त्री

‘तलब सुविधा उच्चस्तरीय आयोग’को प्रतिवेदन बुझ्दै प्रधानमन्त्री दाहालले दण्ड र पुरस्कारको असल अभ्यास गरेर मात्र सुशासन र समृद्धिको आधार तयार पार्न सकिने बताएका छन्।

रामप्रसादको संग्रहालयमा लोकबाजाको कथा

काङलिङ त्यस्तो परम्परागत बाजा हो, जुन मान्छेको नलीहाडबाट बनेको विश्वास गरिन्छ। संग्रहालयमा यो बाजा कहाँबाट ल्याइयो भनेर रामप्रसाद खुलाउन चाहँदैनन्। काङलिङ अब लोप हुन थालेको छ।

आहारा नपाएर रूखका बोक्रा खाँदै छाडा चौपाया

स्थानीय तहले छाडा चौपाया व्यवस्थापन गर्न गौशाला निर्माण गरेका छन्। तर, चौपायालाई आहाराको समस्या छ। भोकले चौपायाले रूखका बोक्रा खान थालेका स्थानीयले बताएका छन्।

मुस्ताङमा विश्वविद्यालय खोल्ने प्रस्ताव राष्ट्रियतामाथिको प्रहार : ओली

एमाले अध्यक्ष ओलीले मुस्ताङमा विश्वविद्यालय खोल्ने भारतको प्रस्तावलाई स्वीकार गरेर सरकारले 'चीनविरुद्ध गद्दारी गर्न खोजेको' आरोप लगाएका छन्।

दूरसञ्चार क्षेत्रका विकृति हटाइ नियमन प्रभावकारी बनाउनुपर्छ : मन्त्री शर्मा

मन्त्री शर्माले दूरसञ्चार क्षेत्रभित्रका विकृति र विसंगतिलाई हटाएर नियमनलाई प्रभावकारी बनाउनुपर्ने बताएकी छन्।

टिकटकको अप्रत्याशित सफलता र साइबर सुरक्षाप्रति पश्चिमा चासो

गोपनीयता र साइबर सुरक्षाको चासोलाई ध्यान नदिएको भन्दै अमेरिका र क्यानडाले यसै साता टिकटकमाथि प्रतिबन्ध लगाएका छन्।

एमालेले राम्रो काम गर्न खोज्दा सबैतिरबाट प्रहार भयो : ओली

एमाले अध्यक्ष ओलीले एमालेमाथि केन्द्रित प्रहार मुलुकका लागि दुर्भाग्यपूर्ण हुने बताएका छन्।

अस्मिताको संघर्ष : बालुवा बोक्नेदेखि ‘कटन क्यान्डी’ मेसिन चलाउनेसम्म

धन कमाउन विदेशिएका श्रीमान् बिरामी परेर फर्किएपछि छोरालाई पढाउन र खुवाउन समस्या भयो। त्यसपछि अस्मिताले ५० हजार रुपैयाँ ऋण लिएर ‘कटन क्यान्डी’ बनाउने मेसिन किनिन्। 

समयसँगै परिवर्तन हुने प्रकृति (तस्वीरहरू) 

हरेक मानिसलाई जिउन सिकाउने प्रकृतिको संरक्षण र संवर्द्धन गर्न मानिसले बिर्सिसके, तर प्रकृतिले आफ्नो कर्तव्य बिर्सिएको छैन।

‘तिमी मेरो’ लिएर आए सुचिन्दा र अमन 

तीन वर्षदेखि वैदेशिक रोजगारीमा रहेको प्रेमी र नेपालमै आफ्नो प्रेमिलाई कुरिरहने प्रेमिकाबीचको प्रगाढ प्रेमिल भावलाई भिडियोमा समेटिएको छ। 

संविधान र लोकतन्त्रको रक्षा नै मेरो पहिलो कर्तव्य : रामचन्द्र पौडेल

मैले जनताले अपेक्षा गरेअनुसारको आचरण र संविधानको परिपालन गर्न सकेँ भने शीतलनिवासबाट सबैले शीतलताको छहारी पाउनेछन्।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।