कुनै ट्रेकिङ कम्पनीमार्फत अनुमतिका साथै पर्यटक गाइड लिएर मात्र विदेशी नागरिक पैदल यात्रामा जान पाउनेछन्। यो केबल पैदल यात्रा (ट्रेकिङ) को हकमा भएको निर्णय हो।
हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
राप्रपाले राष्ट्रपतिमा रामचन्द्र पौडेल र सुवासचन्द्र नेम्वाङमध्ये कसलाई समर्थन गर्ने भन्ने निर्णय केन्द्रीय कार्यसमिति बैठकबाट गर्ने भएको छ।
प्रिमियर लिगमा म्यान्चेस्टर युनाइटेड पुरानो प्रतिद्वन्द्वी लिभरपुलसँग ७-० गोल अन्तरले पराजित भयो। युनाइटेडको यो हार ९२ वर्षयताकै फराकिलो हो।
तीन घण्टाभित्र बालुवाटारलाई कालोमोसो दल्दै बालकोटमा रंगोली बनाउन पुग्ने ल्याकत भएको अर्को कुनै नेता बाँकी छ नेपाली राजनीतिमा?
नेपालले दिएको २३० रनको लक्ष्य पछ्याएको यूएईले ४५ ओभरमा सबै विकेट गुमाएर १७८ रन मात्र बनाउन सक्यो।
होली
देशका पहाडी क्षेत्रमा आज हर्षोल्लासका साथ होली पर्व मनाइँदै छ। तराई क्षेत्रमा भने भोलि मात्रै होली मनाइने छ।
राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेलले राप्रपा पार्टी कार्यालय पुगेर अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरूलाई भेटेर मत मागेका छन्।
एमाले अध्यक्ष ओलीले लोकतन्त्रको रक्षाका लागि एमाले सबै राजनीतिक दलसँग सहकार्य गर्ने तयार रहेको बताएका छन्।
होली
होलीका अवसरमा काठमाडौँ उपत्यकामा प्रहरीले ट्राफिक चेकिङमा कडाइ गरेको छ।
कांग्रेस सभापति शेरबहादुर देउवाले रास्वपा सभापति रवि लामिछानेसँग भेटवार्ता गर्ने भएका छन्।
कतारकी राजकुमारी अल थानीले यसअघि सगरमाथा, धौलागिरि, कञ्चनजंगा, ल्होत्से, आमादम्बा, मनास्लु, केटु लगायतका हिमालको आरोहण गरिसकेकी छन्।
आईसीसी लिग-२ त्रिकोणात्मक ओडीआई सिरिजमा नेपालले घरेलु टोली यूएईलाई २३० रनको लक्ष्य दिएको छ।
कुनैबेला पाठकले भरिभराउ हुने भीमदत्त नगरपालिका–२ स्थित शुक्लाफाँटा सामुदायिक पुस्तकालय अहिले सुनसान छ।
कोरोना भाइरसविरुद्धको खोप नलगाएको कारण जोकोभिचले गत वर्ष अस्ट्रेलियन ओपन र युएस ओपन पनि गुमाउनु परेको थियो।
वन्यजन्तुको हैरानीबाट छुटकारा दिलाउन सरकारले विशेष निर्णय गरेर मकवानपुरको मनहरीस्थित रमौलीका ३६३ परिवारलाई १० वर्षअघि स्थानान्तरण गरे पनि न बाली जोगिएको छ, न त ज्यानको जोखिम नै टरेको छ।
प्रहरीले होलीलाई व्यवस्थित बनाउन तथा अराजक गतिविधि हुन नदिन ट्राफिक चेकिङमा कडाइ गरेको हो।
निर्वाचन आयोगले फागुन २२ गते मध्यरातदेखि फागुन २५ गते मतदान केन्द्र बन्द नभएसम्म प्रचारप्रसार निषेधको अवधि कायम रहने जनाएको छ।
वसन्तपुरलगायत काठमाडौँका विभिन्न स्थानमा होलीको रौनक शुरू भएको छ।
प्रदेश गौरवका आयोजनाका रूपमा रहेका गण्डकीका दुई औद्योगिक क्षेत्रका लागि जग्गा प्राप्तिको प्रक्रिया अघि बढेको छ।