AnonymousUser

Logout

रुसमा ३५ सय वर्ष पुरानो भालु भेटियो

वैज्ञानिकहरूले रुसको साइबेरियामा ३५ सय वर्ष पुरानो भालु भेटाएका छन्। हिउँयुक्त जमिनमा गडेको अवस्थामा भेटिएको भालुबारे अध्ययन हुँदैछ।

गुणस्तरीय नभएको भन्दै स्थानीयले रोके कालोपत्रेको काम

सडक निर्माण गुणस्तरीय नभएको भन्दै तम्घास–रेसुङ्गा सडकखण्डमा भइरहेको कालोपत्रेको काम स्थानीयले रोकेका छन्।

रङ : यत्रतत्र सर्वत्र

पशुको टाउको, नजिकै देवताको सानो मूर्ति, पूजा सामग्री र लतपतिएको रातो रगतमाथि अर्को गाढा रातो रङको प्रश्न चिन्ह। मलाई त्यो चित्र बनाएपछि धेरै हदसम्म 'रिलिफ' मिल्यो।

पहाडी जिल्लामा फागु पूर्णिमा मनाइँदै

असत्यमाथि सत्यको विजय तथा पारिवारिक र सामाजिक एकताको पर्वका रूपमा फागु पूर्णिमा मनाउने चलन छ।

के हो मुस्ताङमा बौद्ध कलेज स्थापनाको विषय, किन भयो यति धेरै विवाद?

भूराजनीतिक हिसाबले संवेदनशील भू–भाग मुस्ताङमा ‘बौद्ध कलेज’का लागि अनुदान सहयोग माग्दै गाउँपालिका र साक्या बौद्ध संघले सिधै भारतीय दूतावासमा निवेदन दिएका थिए।

९ दलको वाचा– ‘संक्रमणकालीन न्यायको विधेयक चालू अधिवेशनमै पेस गर्छौं’

सत्ता समर्थित नौ दलको बैठकले सर्वोच्च अदालतको आदेशबमोजिम संक्रमणकालीन न्यायसम्बन्धी विधेयक संसद्को चालु अधिवेशनमै पेस गर्ने निर्णय गरेको छ।

बालमन्दिर जग्गा प्रकरणको छानबिन प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै सांसद श्रेष्ठले दिइन् निवेदन

रास्वपा सांसद सुमना श्रेष्ठले बाल संगठनको जग्गा हिनामिनाबारे छानबिन गर्न गठित आयोगको प्रतिवेदन किन सार्वजनिक नभएको भन्दै सरकारसँग सूचना माग गरेकी छन्।

‘ए' डिभिजन लिग : साबिक विजेता मछिन्द्र जावलाखेलसँग पराजित

'ए' डिभिजन लिगअन्तर्गत आइतबार साँझ भएको खेलमा साबिक विजेता मछिन्द्र जावलाखेल युथ क्लबसँग ३-१ गोल अन्तरले पराजित भएको छ।

प्रधानमन्त्रीले राष्ट्रपतिसमक्ष पेस गरे सरकारको वार्षिक प्रतिवेदन

राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन पेस गर्दै प्रधानमन्त्री दाहालले विकास र सुशासनको अभीष्ट पूरा गर्न सरकारले प्रतिबद्ध भएर काम गर्ने बताएका छन्।

सर्वोच्चले भन्यो : द्वन्द्वकालीन न्यायलाई अनन्तकालसम्म अल्झाउन मिल्दैन

'द्वन्द्वकालमा भएका गम्भीर मानवअधिकार उल्लंघनका घटनाहरूको न्याय र परिपूरण पाउने विषयहरू विभिन्न कारण देखाइ अनन्तकालसम्म अल्झाइराख्न मिल्ने देखिँदैन'

‘जनयुद्धका कारण राजतन्त्रको अन्त्य भएको होइन’

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी जनयुद्धकै कारण मुलुकमा राजतन्त्र अन्त्य नभएको दाबी गरेका छन्।

मिटरब्याजी श्याम परदेशीलाई धौरटीमा रिहा गर्न विशेष अदालतको आदेश

विशेष अदालतले मिटरब्याजी श्याम परदेशी भनेर चिनिने श्यामकृष्ण साहलाई ५ लाख धरौटीमा छोड्न आदेश दिएको छ।

श्रमको सम्मान गर्ने संस्कृतिले राष्ट्रलाई माथि उठाउँछ: रामचन्द्र पौडेल

कांग्रेस वरिष्ठ नेता पौडेलले श्रम गर्ने जनतालाई राज्यले सम्मान गरेर श्रम गर्नलाई प्रेरित गर्नुपर्ने बताए।

माओवादीलाई अपराधी भनिए इतिहास दोहोरिन्छ : विप्लव

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले माओवादीलाई अपराधी र हत्यारा भन्ने मान्छेलाई ठेगान लगाउने तागत आफूसँग रहेको बताएका छन्।

'ए' डिभिजन लिग : दीपकको २ गोलमा सातदोबाटोको जित, आर्मी र संकटाले अंक बाँडे

'ए' डिभिजन लिगअन्तर्गत आइतबार सम्पन्न खेलमा सातदोबाटोले एनआरटीलाई २-१ गोलले पराजित गर्दै विजयी शुरूआत गरेको छ भने आर्मी र संकटाले अंक बाँडेका छन्।

मन्त्री-सांसद पद गुमेसँगै चर्चाबाट टाढिएका रवि लामिछाने के गर्दैछन्?

३३ दिन गृहमन्त्री हुँदा सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा छाइरहने रवि लामिछाने पछिल्लो एक महिना चर्चाबाट टाढा छन्। उनले अधिकांश समय वसुन्धरास्थित रास्वपा पार्टी कार्यालयमा बिताउने गरेका छन्।

लिग– २ : पपुवा न्युगिनीसँग यूएई ५ विकेटले पराजित

यूएईले दिएको ९८ रनको लक्ष्य पपुवा न्युगिनीले १३९ बल बाँकी छँदै २६.५ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

नेप्से परिसूचक ३० दशमलव ७७ अंकले घट्यो

आइतबार नेप्से परिसूचक ३० दशमलव ७७ अंकले घटेर एक हजार नौ सय ३८ दशमलव ३५ अंकमा कायम भएको छ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले प्राप्त गरे विश्वासको मत

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत प्राप्त गरेका छन्।

‘बैंक तथा लघुवित्त क्षेत्रका समस्यालाई गम्भीर रूपमा लिएका छौँ’

प्रधानमन्त्री पुष्पकमल दाहालले बैंक तथा लघुवित्तीय क्षेत्रका समस्यालाई सरकारले गम्भीरतापूर्वक लिएको बताएका छन्।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।