AnonymousUser

Logout

दीप दर्नाल भर्सेस कमल घिमिरे

नाटक हेरिरहँदा दर्शकले रूपा सुनारलाई  केन्द्रमा राख्न पुग्छन्। रूपा सुनुवारसँगै शहरका घरधनीहरूबाट अपमानित दलित साथीहरूका थुपै घटनाहरू साझा भइदिन्छन्। 

वर्षा नहुँदा उदयपुरमा मकैखेती गर्न कठिनाइ

उदयपुरको १८ हजार ४०० हेक्टरमा मकैखेती हुने गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ।

बैंक तथा वित्तीय संस्थाविरुद्ध गतिविधि गर्नेमाथि कारबाही हुने

७७ वटै जिल्ला प्रशासन र प्रहरी कार्यालयलाई परिपत्र गरेर आपराधिक गतिविधि रोक्न निर्देशन दिएको गृहसचिव विनोद प्रकाश सिंहले बताए।

जयप्रकाश मल्ल: आफ्नै रानीबाट लखेटिएका राजा

आफ्ना मितसमेत रहेका पृथ्वीनारायण शाहले युद्धमा गोली लागेर घाइते भई छटपटिइरहेका जयप्रकाश मल्ललाई आफ्नो मान्छे पठाएर सोधे,‘के कुरा माग्छौ? दान पुण्य जे जे गर्न मन लाग्छ, म गराइदिऊँला।’

कस्तो छ शनिबारकाे मौसम?

दिउँसो देशका पहाडी भागमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना छ। 

पाथीभरा पदमार्ग : ‘डस्टबिन’ रित्तो, छेउछाउमा फोहोरको थुप्रो

फोहोरकै कारण भूमि, वायु र जल प्रदूषण हुने भएकाले जीवजन्तु तथा बोटबिरुवालाई असर गर्ने वातावरण संरक्षणकर्मी बताउँछन्।

विश्वकपमा छनोट भएको यू–१९ क्रिकेट टोली स्वदेश फर्कियो

यू-१९ टोलीका कप्तान देव खनालले विश्वकपमा छनोट हुनु आफ्ना लागि सपनाजस्तै भएको बताए।

५ वर्ष गठबन्धन भत्काउने धराप थाप्न नआए हुन्छ : गगन थापा

कांग्रेस महामन्त्री गगन थापाले वर्तमान गठबन्धन भत्काउने धराप नथाप्न चेतावनी दिएका छन्। उनले आठ दलबीच भएको सहमति पाँचै वर्ष कार्यान्वयन भएर अगाडि बढ्ने दाबी गरे।

सम्पत्ति शुद्धीकरणमा नेपालको स्थिति खस्कँदो, एपीजी भन्छ: अवैध आर्जन जफत गर

सम्पत्ति शुद्धीकरण रोकथामसम्बन्धी आवश्यक कानून नबनाउँदा नेपालको अवस्था खस्किएको कारण फेरि फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) को ‘ग्रे लिस्ट’मा पर्ने सम्भावना बढेको छ।

'ए' डिभिजन लिग : मेसुकेको गोलमा खुमलटारको विजयी शुरूआत

'ए' डिभिजन लिगको उद्घाटन खेलमा खुमलटारले फ्रेन्ड्सलाई १-० गोलअन्तरले पराजित गरेको छ। खुमलटारको जितमा मेसुके ओलोमोउले गरेको गोल नै निर्णायक बन्यो।

८ दलीय गठबन्धनबीच राष्ट्रपति उम्मेदवारमा मात्रै सहमति: शरदसिंह भण्डारी

लोसपा नेता भण्डारीले आठ दलीय गठबन्धनभित्र राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेललाई सहयोग गर्नेबाहेक अरू विषयमा सहमति नभएको बताएका छन्।

लिग–२ : आशिफ शेखको अर्धशतकमा पीएनजीविरुद्ध नेपाल विजयी

पपुवा न्युगिनीले दिएको १७९ रन लक्ष्य पछाएको नेपालले ४८ ओभरमा ७ विकेट गुमाउँदै १८२ रन बनायो।

बबई पुल भासिनुको कारण के थियो, ‘बदनाम पप्पु’लाई देखाएर को–को उम्किए?

पाँच वर्षअघि बर्दियास्थित बबई नदीमा निर्मित पुल एक वर्षमै भासिएपछि त्यो मुलुकको विकास र ठेकेदार कम्पनी पप्पु कन्स्ट्रक्सनको ‘कुरूप बिम्ब’ बन्यो। त्यहाँ के भएको थियो र पप्पुबाहेक अरू को जिम्मेवार थिए?

प्रधानमन्त्री तथा माओवादी अध्यक्ष दाहालविरुद्धको रिट दर्ता गर्न सर्वोच्चको आदेश

द्वन्द्वकालमा मारिएका १७ हजारमध्ये ५ हजारको जिम्मेवारी लिने अभिव्यक्ति दिएका प्रधानमन्त्री तथा माओवादी अध्यक्ष प्रचण्डविरुद्ध रिट दर्ता गर्न सर्वोच्च अदालतले आदेश दिएको छ।

फुटबलर पलायनको सकस : ‘ए’ डिभिजन लिगबाट हुँदैछ राष्ट्रिय टोलीमा पुग्ने स्टार खेलाडीको खोजी

पछिल्लो समय भएका फुटबल प्रतियोगितामा नयाँ खेलाडीको बाहुल्य छ। राष्ट्रिय टिमबाट खेलिसकेका र घरेलु प्रतियोगितामा छाप छाडेका करिब ४० फुटबल खेलाडी अष्ट्रेलिया पुगेपछि क्लबहरू नयाँ खेलाडीको भरमा छन्।

बहुदलयता भएका भ्रष्टाचारको स्वतन्त्र छानबिन गरौँ : राष्ट्रियसभा अध्यक्ष

अध्यक्ष तिमिल्सिनाले २०४६ सालयताका भ्रष्टहरूलाई छानबिन गरी कारबाही गर्न दलहरू तयार हुनुपर्ने बताएका छन्।

राज्यले दिएको सेवा-सुविधाले घरभाडा तिर्न पुगेन : उपसभामुख राना

प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाले राज्यबाट पाइने सेवा-सुविधामा आफूले विभेद भोगेको बताएकी छन्।

कम्बोडियामा विपक्षी दलका नेतालाई २७ वर्षसम्म नजरबन्दमा राख्न अदालतको आदेश

कम्बोडियाका विपक्षी दलका नेता केम सोखालाई अदालतले देशद्रोहको आरोपमा २७ वर्ष लामो नजरबन्दको सजाय सुनाएको छ।

डेपुटी गभर्नर मिश्र भन्छन्– दबाब सिर्जना गर्न समूह बनाउँदैमा ऋण मिनाहा हुँदैन

राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले दबाब समूह बनाएर प्रदर्शन गरेपछि अब कर्जा नतिरे हुन्छ भन्ने कल्पना नगर्न व्यवसायीलाई सचेत गराएका छन्।

पपुवा न्युगिनीले नेपाललाई दियो १८० रनको लक्ष्य

पपुवा न्युगिनीले ४९.२ ओभरमा सबै विकेट गुमाउँदै १७९ रन बनाएको छ।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।