AnonymousUser

Logout

रियल मड्रिड च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

प्रि–क्वार्टरफाइनलको दुवै लेगमा लिभरपुललाई पराजित गर्दै रियलले अन्तिम आठमा स्थान बनाएको छ।

अपराह्नपछि मेघ गर्जनसहित वर्षाको सम्भावना

दिउँसो देशभरको मौसममा सामान्य बदली हुने र अपराह्नपछि पहाडी  तथा तराईका विभिन्न स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना छ।

दुई बर्से श्रम स्वीकृतिको प्रावधान हट्यो, अब सम्झौता अवधि तोकी स्वीकृति दिइने

सरकारले वैदेशिक रोजगारीका क्रममा लिनुपर्ने श्रम स्वीकृतिको दुई बर्से प्रावधान हटाएको छ।

सरकारद्वारा चौध अर्ब ३१ करोड अनुदान सहायता स्वीकार

सरकारले बेलायत सरकारबाट प्राप्त हुने करिब रु १४ अर्ब ३१ करोड अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ।

राप्रपा उपराष्ट्रपति निर्वाचनमा पनि तटस्थ बस्ने

राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उपराष्ट्रपति निर्वाचनमा पनि मतदान नगर्ने निर्णय गरेको छ।

प्राधिकरणको अभियानले घट्दै विद्युत् चुहावट

चालु आर्थिक वर्षको ७ महिनामा वितरणतर्फको विद्युत् चुहावट ७.९९ प्रतिशतमा सीमित भएको छ।

राजस्वमा लामो हात : भन्सारमा एउटा, बाहिर निस्किँदा अर्कै

भन्सारमा पामनट घोषणा गरिएको वस्तु बाहिर निस्किँदा सुपारी हुन्छ, चामल घोषण गरिएको वस्तु चिनी हुन्छ। कर्मचारीले तस्करसँग मिलेमतो गरेर खल्ती मोटो बनाउँदा सरकार लक्ष्यअनुसार राजस्व उठाउन सकिरहेको छैन।

जिम्मेवारीबिनाको उपराष्ट्रपति : नेतालाई पद, देशलाई भार मात्र

संविधानले राष्ट्रपतिको अनुपस्थितिमा उनले गर्ने कामको जिम्मेवारी उपराष्ट्रपतिलाई दिएको छ। यही कारण उपराष्ट्रपति कामविहीन हुने हुँदा माथिल्लो सदनको पदेन अध्यक्ष बनाउनुपर्ने संविधानविद्हरू बताउँछन्।

चीनले सार्स लुकाएको खुलासा गर्ने डाक्टर जियाङ यानयोङको निधन

डाक्टर जियाङ यानयोङले सार्स महामारीबारे सार्वजनिक रूपमा बोल्दा सरकारले उनलाई नजरबन्दमा राखेको थियो।

दीपक मनाङेको सांसद पद खारेजीको रिटमा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

दीपक मनाङे सांसद हुन अयोग्य रहेको भन्दै परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।

विभागीय डर्बीमा एपीएफको जित

च्यासल मैदानमा बुधबार सम्पन्न खेलमा एपीएफले आर्मीलाई १-० गोलअन्तरले पराजित गरेको हो।

मन्त्री तथा उच्चपदस्थ कर्मचारीलाई अत्यावश्यक बाहेक वैदेशिक भ्रमणमा रोक

सरकारले मन्त्री तथा उच्चपदस्थ कर्मचारीलाई अत्यावश्यक बाहेकका वैदेशिक भ्रमणमा रोक लगाएको छ।

पोखरा विमान दुर्घटना जाँच आयोगको म्याद थपियो

सरकारले यती एयरलाइन्सको विमान दुर्घटना अध्ययन गर्न गठित ‘विमान दुर्घटना जाँच आयोग’को म्याद ४५ दिन थप गर्ने निर्णय गरेको छ।

वासिम बने लिग-२ को एकै इनिङ्समा सर्वाधिक छक्का प्रहार गर्ने ब्याटर

यूएईका कप्तान मोहम्मद वासिमले पपुवा न्यू गिनीविरुद्ध कीर्तिमानी १२ छक्का प्रहार गरेका छन्।

सांगीतिक मेला ‘इकोज इन द भ्याली’ चैत ३ र ४ गते काठमाडौँमा

चैत ३ गते टेकुको पचली भैरव मन्दिर र ४ गते असन क्षेत्रमा आयोजना हुने मेलामा ६ वटा देशका १३६ जनाभन्दा बढी कलाकारले प्रस्तुति दिनेछन्।

मलमा दिइँदै आएको अनुदान कटौतीविरुद्ध आन्दोलन घोषणा

सरकारले मलमा दिइँदै आएको अनुदान कटौती गर्ने निर्णय गरेपछि किसानहरू आन्दोलित भएका छन्।

लक्ष्यअनुसार उठेन आन्तरिक राजस्व

आन्तरिक राजस्व विभागले चालु आर्थिक वर्ष २०७९/८० को आठ महिनामा आन्तरिक राजस्व संकलन लक्ष्यभन्दा न्यून रहेको बताएको छ।

स्वच्छ ऊर्जा र जलस्रोतको विकासबाट समृद्धि सम्भव छ : शंकरदास वैरागी

नेपाल सरकारका मुख्यसचिव शंकरदास वैरागीले देशको समृद्धिका लागि ऊर्जा र जलस्रोतको विकास आवश्यक रहेको बताएका छन्।

इमरान खानले भने– मलाई कानूनविपरीत पक्राउ गर्ने प्रयास भइरहेको छ

प्रहरीले भने अदालतको आदेश अनुसार नै खानलाई हिरासतमा लिने प्रयास गरिरहेको बताएको छ। उनीमाथि निर्वाचन आयोगलाई प्रभावित गरेकोलगायत ३० भन्दा बढी आरोप छ।

एनिसको लक्ष्य आक्रामक फुटबल, तर रित्तिएको राष्ट्रिय टोली पुनर्गठनमै चुनौती

राष्ट्रिय टोलीका नवनियुक्त मुख्य प्रशिक्षक एनिस नेपालमा पनि आफ्नो आक्रामक फुटबल शैलीलाई निरन्तरता दिने बताउँछन्। तर झन्डै ४० फुटबलर विदेश पलायन हुँदा नयाँ खेलाडीको खोजी उनका लागि चुनौतीपूर्ण हुनेछ।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।