AnonymousUser

Logout

इन्टरनेट नचलेपछि अवरुद्ध यातायात व्यवस्था कार्यालय एकान्तकुनाको सेवा सुचारु

इन्टरनेट फाइबरमा आएको समस्याका कारण अवरुद्ध यातायात व्यवस्था कार्यालय एकान्तकुनाको सेवा पुनः सञ्चालनमा आएको छ।

माओवादीहरू एकताबद्ध हुने बेला भएको छ : प्रधानमन्त्री दाहाल

माओवादीहरू विभिन्न धारमा विभाजित हुँदा पनि बलियो रहेको थाहा पाएर षडयन्त्र भइरहेको  प्रधानमन्त्री दाहालको दाबी छ।

खाना नभएर मात्र होइन, खान नजान्दा पनि हुन्छ कुपोषण

कसैको पोषण राम्रो छैन भन्ने कुरा कतिपय अवस्थामा अनुहारको बनावट र अनुहारबाट हराएको 'ऊर्जा'बाट पनि थाहा हुन्छ। पोषण नपुगेका बच्चा प्राय: अस्वस्थ रहन्छन्, उनीहरूलाई झ्याउ र झिँजो लाग्ने गर्छ।

पार्टी अध्यक्षविरुद्ध रिट दर्ता गर्न सर्वोच्चले गरेको आदेशप्रति माओवादी केन्द्रको आपत्ति

नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहालविरुद्ध रिट दर्ता गर्न सर्वोच्चले गरेको आदेशप्रति आपत्ति जनाएको छ।

सुदूरपश्चिम सरकारलाई विश्वासको मत दिने माओवादी केन्द्रको निर्णय

मुख्यमन्त्री कमलबहादुर शाहले आइतबारै विश्वासको लिँदै छन्। 

यू–२० महिला एसियन कप छनोट :  प्यालेस्टाइन जाने नेपाली टोलीको बिदाइ

नेपालले पहिलो खेल मार्च ८ मा आयोजक प्यालेस्टाइनविरुद्ध खेल्नेछ। 

रत्नमान गुरुङको ‘भाषा, व्याकरण र गुरुङ वाक्यविज्ञानः एक परिचय’ सार्वजानिक

शिक्षासेवी रत्नमान गुरुङद्वारा नेपाली, अंग्रेजी र गुरुङ भाषामा लिखित ‘भाषा, व्याकरण र गुरुङ वाक्यविज्ञानः एक परिचय’ कृति सार्वजनिक भएको छ।

नारायणगढ-मुग्लिन सडक खण्ड : दिउँसो बन्द नहुने

पुस ५ गतेदेखि दिउँसोको समयमा ४ घण्टा बन्द गरिँदै आएको नारायणगढ-मुग्लिन सडक खण्ड आइतबारदेखि बन्द नहुने भएको छ।

सुदूरपश्चिम सरकारलाई विश्वासको मत दिन माओवादी केन्द्रको निर्देशन

संविधानको धारा १६८ (३) बमोजिम कांग्रेस संसदीय दलका नेता शाह माघ २६ मा मुख्यमन्त्री नियुक्त भएका थिए।

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार?

छापावाला सुन प्रतितोला एक लाख दुई हजार ८००  र तेजाबी सुन एक लाख दुई हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ।

ओखलढुंगामा जीप दुर्घटना : २ जनाको मृत्यु, ११ को अवस्था गम्भीर

चिशंखुगढी नगरपालिका–३ का भक्तबहादुर थापा र मीनबहादुर श्रेष्ठको घटनास्थलमै मृत्यु भएको छ।

विश्वासको मत लिँदै सुदूरपश्चिमका मुख्यमन्त्री शाह

कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह माघ २६ गते मुख्यमन्त्री नियुक्त भएका थिए।

होली पर्व

आयो होली

रङहरूको पर्व होली नजिकिएसँगै रङ, टि–सर्ट र पिचकारीको व्यापार बढेको छ। विशेषगरी बालबालिका र किशोरकिशोरीहरूको बढी लगाव हुने यो पर्वका लागि उनीहरूले रङ, टि–सर्ट, पिचकारीलगायतका सामग्री खरिद गर्ने गर्छन्। होलीको पूर्वसन्ध्यामा काठमाडौँको असन, इन्द्रचोक लगायतका स्थानमा होलीका लागि आवश्यक सामान किन्नेहरूको भीड तस्वीरमा:

चोटका कारण कुशलले यूएईविरुद्धको खेल गुमाउने

कुशलको स्थान सन्दीप जोराले लिने भएका छन्।

बर्ड फ्लुको जोखिम : यसरी बच्न सकिन्छ 

सन् २०२२ को शुरूमा अमेरिकामा मात्रै ५ करोड भन्दा बढी र युरोपमा पनि सोही संख्यामा पोल्ट्रि पंक्षी सखाप भएका थिए। 

चेल्सीद्वारा लिड्स पराजित 

चेल्सीको जितमा वेस्ले फोफानाले ५३औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो।

फागु/होली : नवसिर्जनाको उत्सव

‘होरी’का भाकाहरूमा सबैभन्दा बढी प्रचलित लोक रस हो। ‘जोगिरा सररर’ जोडिएको भाका अनेक छन्। यसमा जबरजस्त र मौलिक नाच नै हुन्छ। स्त्री–पुरुषको दैहिक संसर्गलाई जोडेर एकअर्कालाई मजाक गर्ने खालका गीत भरमार छन

हावाहुरीसहित वर्षाको सम्भावना

पश्चिमी वायुको प्रभावले  देशका पहाडी भागको मौसम बदली भएको छ। 

हावाहुरीसहित वर्षाको सम्भावना

पश्चिमी वायुको प्रभावले देशका पहाडी भागको मौसम बदली भएको छ। 

राजनीतिक स्थायित्वका लागि राष्ट्रपतिको प्रस्ताव अस्वीकार गरेँ: माधव नेपाल

एकीकृत समाजवादीका अध्यक्ष नेपालले राजनीतिक उपलब्धिको रक्षा, देश र जनताको सेवालाई प्राथमिकतामा रहेकाले राष्ट्रपति पदको प्रस्ताव त्याग गरेको बताएका छन्।