AnonymousUser

Logout

उपराष्ट्रपति निर्वाचन : मतदान शुरू

नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा उपराष्ट्रपति पदका लागि मतदान प्रक्रिया शुरू भएको छ।

कृषि तथा वन विश्वविद्यालयका डिन दत्त निलम्बित 

जुम बैठकमा एक जनाको प्रस्तुति भइरहँदा डिनको कार्यकक्षमा आफ्नै कुर्सीमा बसेर महिला कर्मचारीसँग अनैतिक कार्य गरेको भिडियो सार्वजनिक भएपछि दत्तलाई निलम्बन गरिएको हो। 

नवलपरासी कारागारमा कोचाकोच कैदीबन्दी, सरुवा रोग फैलिने डर

नवलपरासी  जिल्ला कारागारमा १७७ कैदीबन्दी राख्ने क्षमता छ। तर, ७४ जना महिला, ४२१ पुरुष र तीन नाबालक कैदीबन्दीलाई कोचाकोच गरेर राखिएको छ। 

गलकोटको प्रशासकीय भवन निर्माणमा ढिलाइ

बागलुङको गलकोट नगरपालिका–६ मजुवाफाँटमा प्रशासकीय भवन बनाउन २०७९ असारमा सम्झौता भएको थियो। तर, हालसम्म १० प्रतिशत मात्रै प्रगति भएको छ।  

युरोपा लिगबाट बाहिरियो आर्सनल

पोर्चुगिज क्लब स्पोर्टिङसँग पेनाल्टीमा ५–३ ले पराजित हुँदै आर्सनल प्रि–क्वार्टरफाइनलबाटै बाहिरिएको छ।

समाचारविनाको ‘पत्रकारिता’

खानुभयो, बोल्नुभयो, सोध्नुभयो, बताउनुभयो प्रकारका सामग्री आजको सूचना प्रविधिको युगमा समाचार होइन, अपवादलाई छाडेर सूचना मात्र हुन्।

उपराष्ट्रपतिका लागि मतदान हुँदै, साँझ ६ बजेभित्र नतिजा  

उपराष्ट्रपतिका लागि एमालेबाट अष्टलक्ष्मी शाक्य, जनमत पार्टीबाट ममता झा तथा जनता समाजवादीबाट रामसहाय यादव र प्रमीलाकुमारी यादव उम्मेदवार छन्।

कस्तो छ आजको मौसम? 

दिउँसो पहाडी तथा तराईका विभिन्न स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षा हुने सम्भावना छ। 

बैतडीमा २ मिनेटको अन्तरमा २ भूकम्प

भूकम्पको केन्द्रबिन्दु बैतडीको शिखरपुर आसपास रहेको भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक तीर्थराज दाहालले जानकारी दिए।

स्ववियु निर्वाचन : बिहीबार रातिदेखि प्रचार–प्रसार रोक

त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले उम्मेदवारले बिहीबार राति १२ बजेदेखि स्ववियु चुनावको प्रचार–प्रसार गर्न नपाउने बताए।

गुल्सन र आरिफलाई २/२ लाख दिने मधेश प्रदेशको घोषणा

मधेश प्रदेशले गुल्सन झा र आरिफ सेखलाई दुई/दुई लाख रुपैयाँ दिने घोषणा गरेको छ।

‘ए’ डिभिजन लिग : सातदोबाटो युथ क्लब शीर्षस्थानमा

सातदोबाटोको जितमा दीपकसिंह ठकुरी र सर्डोरबेक मतमुरातोभले एक–एक गोल गरे।

लिग–२ मा नेपालको यात्रा : अन्तिम १२ खेलले बदल्यो क्रिकेटको बाटो

लिग–२ मा प्रशिक्षकहरूले ब्याटिङमा ३२ र बलिङमा १९ खेलाडीलाई मौका दिए पनि प्रदर्शन खस्किएको थियो। २४ खेल सकिँदा पाँचौँ स्थानमा भएको नेपालले अन्तिम १२ मध्ये ११ ओडीआई जितेपछि भविष्यको बाटो नै बदलिएको छ।

प्रशिक्षक मोन्टी देसाई भन्छन्– नेपाली खेलाडीको क्षमता अद्भुत छ

‍यूएईलाई डीएलएस पद्धतिमा नौ रनले पराजित गर्दै नेपालले सिधै विश्वकप छनोटमा स्थानमा बनाउन सफल भएपछि प्रशिक्षक मोन्टी देसाईंले खेलाडीमा अद्भुत क्षमता रहेको बताएका छन्।

सरकारी अस्पताललाई विश्वसनीय बनाउनुपर्नेमा सांसदहरूको जोड

राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा सांसदहरूले सरकारी अस्पताललाई विश्वसनीय बनाउनुपर्नेमा जोड दिएका छन्।

भक्तपुरको कला संग्रहालयलाई पूर्णरूपमा मल्लकालीन नबनाउने पुरातत्त्व विभागको अडान, सात वर्षदेखि टेकोको भर

२०७२ सालमा क्षतिग्रस्त बनेको राष्ट्रिय कला संग्रहालय भक्तपुर नगरपालिकाले  मल्लकालीन शैलीमा बनाउन चाहेको छ। तर राणाकालीन खण्ड त्यही शैलीमा बनाउनु पर्ने पुरातत्त्व विभागको अडानले पुनर्निर्माण रोकिएको छ।

अन्नपूर्ण क्षेत्रमा केबलकार बनाउने निर्णयविरुद्धको रिटमा प्रकृति कोषलाई पनि विपक्षी बनाउन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले अन्नपूर्ण संरक्षण क्षेत्रमा केबलकारसहितका संरचना बनाउन दिने सरकारको निर्णयविरुद्धको रिटमा राष्ट्रिय प्रकृति संरक्षण कोषलाई पनि विपक्षी बनाउन आदेश दिएको छ।

खर्च कटौती गर्ने सरकारी निर्णयको अवज्ञा गर्दै कर्मचारी विदेश भ्रमणमा

सरकारले आन्तरिक वित्त व्यवस्थापनको चुनौती झेलिरहेको भन्दै उच्च पदस्थको विदेश भ्रमणमा कडाइ गरिरहेको बेला कर्मचारीहरू भने मेलामा सहभागी हुन जर्मनी पुगेका छन्।

लिग–२ मा तेस्रो हुँदै विश्वकप छनोटमा पुग्यो नेपाल

नेपालले विश्वकप क्रिकेटको छनोट खेल्न पाउने भएको छ। लिग–२ को अन्तिम खेलमा यूएईलाई डर्कवर्थ लुइस नियमका आधारमा पराजित गर्दै नेपालले टेस्ट राष्ट्रहरूसँग ओडीआई खेल्ने मौका सुनिश्चित गरेको हो।

बेलायतले नेपालाई १४ अर्ब ४० करोड रुपैयाँ सहयोग गर्ने

बेलायती दिएको अनुदानमा सरकारले केही रकम थपेर स्थानीय पूर्वाधारअन्तर्गतका कार्यक्रममा २० अर्ब आठ करोड लगानी गरिने छ।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।