AnonymousUser

Logout

संक्रमणकालीन न्यायसम्बन्धी ऐन पीडितमैत्री बनाउन मानवअधिकार आयोगको ध्यानाकर्षण

संक्रमणकालीन न्यायसम्बन्धी संशोधन विधेयक सम्बन्धमा आयोगले सरकारलाई २०७९ साउनमा १२ बुँदासहितको सिफारिस गरेको स्मरण गराएको छ।

निजी अस्पताललाई स्वास्थ्य बिमाको जिम्मा दिन हुँदैन: सचिव पोखरेल

स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेलले निजी अस्पताललाई स्वास्थ्य बिमाको जिम्मा दिनु नहुने बताएका छन्।

नेप्सेमा सामान्य अंकको गिरावट

कारोबार भएका कूल १३ उपसमूहमध्ये चार उपसमूहको सेयर मूल्य उकालो लागेको छ भने नौ उपसमूहको सेयर मूल्य ओरालो लागेको छ।

इग्बो ओरा गाउँमा बाजेदेखि नातिनातिनासम्म जुम्ल्याहा

योरुबा संस्कृतिमा जुम्ल्याहालाई टाइवो, केहिन्डे जस्ता परम्परागत नामले बोलाइन्छ।

संघीयताको अभ्यास सन्तोषजनक छ : मुख्यमन्त्री कार्की

संघीयताको अहिलेसम्मको अभ्यासलाई सन्तोषजनक नै मान्नपर्छ। तर संघीयताको पूर्णरूपमा कार्यान्वयन हुन सकेको छैन। त्यसैले अपेक्षितरूपमा काम हुन सकेका छैनन्।

मञ्जु अन्सारीलाई समानुपातिक सांसद बनाउने जसपाको निर्णय

मुस्लिम कल्सटरको दोस्रो स्थानमा रहेकी अन्सारीलाई सांसद बनाउन निर्वाचन आयोगमा सिफारिस गर्ने जसपाले निर्णय गरेको छ।

बीआरआई कार्यान्वयन गर्न दृढ छौँ : नारायणकाजी श्रेष्ठ

भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले बीआरआई कार्यान्वनय गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।

निजी निवासमा सरे उपराष्ट्रपति पुन

उपराष्ट्रपति पुन बिहीबार उपराष्ट्रपति भवनबाट चन्द्रागिरि नगरपालिका-१, दहचोकस्थित निजी निवासमा सरेका छन्।

दलको बैठकबाट उम्मेदवारलाई मत दिने वा नदिने निर्णय नगर्न आयोगको ध्यानाकर्षण

निर्वाचन आयोगले प्रचारप्रसार निषेधका अवधिमा राजनीतिक दलको बैठकमार्फत उपराष्ट्रपतिका उम्मेदवारलाई मत दिने वा नदिने निर्णय नगर्न/नगराउन ध्यानाकर्षण गराएको छ।

‍दक्षिण कोरियाली राष्ट्रपति र जापानी प्रधानमन्त्रीबीच भेटवार्ता, तनावपूर्ण सम्बन्ध सुधारको प्रयास

ऐतिहासिक कारणले लामो समयदेखि परस्पर तिक्ततापूर्ण सम्बन्ध रहेका दक्षिण कोरिया र जापानको शीर्ष नेतृत्वबीच भेटवार्ता हुने भएको छ।

यूएईद्वारा नेपाललाई ३११ रनको लक्ष्य, आसिफ खानको शतक

यूएईका आसिफ खानले १०१ बनाए। ४२ बलमा अविजित रहेका उनले ११ छक्का र ४ चौका प्रहार गरे।

क्रिके‍ट

क्रिकेट विश्वकप छनोटमा पुगेको खुशियाली

नेपालले विश्वकप क्रिकेटको छनोट खेल्न पाउने भएको छ। लिग–२ को अन्तिम खेलमा यूएईलाई डर्कवर्थ लेविस नियमका आधारमा पराजित गर्दै नेपालले टेस्ट राष्ट्रहरूसँग ओडीआई खेल्ने मौका सुनिश्चित गरेको हो। नेपालले डर्कवर्थ लेविस नियमका आधारमा यूएईलाई ९ रनले पराजित गरेको हो। अब नेपालले जिम्बाब्वेमा आगामी जुन–जुलाईमा हुने विश्वकप छनोट खेल्नेछ। 

मौसमी फ्लुले ‘घरघरमा बिरामी’, एक महिनासम्म लागिरहन्छ खोकी

काठमाडौँमा मौसमी रुघाखोकीका बिरामी बढे पनि अस्पताल पुग्नेको संख्या सामान्य रहेको चिकित्सक बताउँछन्। छोटो समयमा रुघा दोहोरिने र कतिपयलाई लामो समयसम्म खोकी लागिरहने समस्या देखिने गरेको छ।

निजी खर्चमा विद्यालय भवन निर्माण

लमजुङको दूधपोखरी गाउँपालिका–२ विचौरका कालिका र मुक्तिनाथ दवाडीले बुबाआमाको स्मृतिमा विद्यालय भवन बनाइदिएका छन्।

प्रतितोला एक हजार रुपैयाँले बढ्यो सुनको मूल्य

छापावाल सुन प्रतितोला एक लाख छ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। 

बाँकेमा डढेलो नियन्त्रणका लागि सप्ताहव्यापी अभियान

बाँकेका नरैनापुर, राप्तीसोनारी, डुडुवालगायत वनमा धेरै डढेलो लाग्ने गरेको छ। डढेलो नियन्त्रणका लाथि वन कार्यालयले सामुदायिक वनसँगको समन्वयमा अभियान शुरू गरेको छ।  

लिग–२ : यूएईविरुद्ध पहिले बलिङ गर्दै नेपाल

नेपालका मुख्य प्रशिक्षक मोन्टी देसाईंले टोलीमा एक परिवर्तन गरेका छन्। करण केसीको स्थानमा गुलशन झालाई मैदानमा उतार्ने भएका हुन्।

सरकारले मलमा अनुदान कटौती गरेर किसानलाई बेवास्ता गर्‍यो : सीके राउत

किसानलाई साविकमा दिइँदै आएको अनुदान बढाउन र समयमै मल खादको सुलभ उपलब्धता सुनिश्चित गर्न जनमत पार्टीले माग गरेको छ। माग पूरा नभए आन्दोलनमा उत्रिने चेतावनीसमेत दिएको छ।

काठमाडौँ महानगरका सबै वडामा निःशुल्क कानूनी परामर्श सेवा

महानगरले नेपाल ल क्याम्पससँगको सहकार्यमा कानून अध्ययनरत विद्यार्थीलाई प्रत्येक वडामा खटाउने भएको छ। उनीहरूले वडामा आउने सेवाग्राहीलाई आवश्यक कानूनी परामर्श दिनेछन्।

'निम्छरोलाई चमेली लाग्दछ ऐन…'

दलित युवाले उच्च जातको युवती बिहे गर्दा स्वतः बलात्कार कायम गर्न खोज्ने, तर्साउने या बाल विवाहको आरोपमा मुद्दा लगाएर  थुनाउने र कुनै पनि हालतमा बिहे खारेज गराउने चलन छ।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।