AnonymousUser

Logout

समाजमा अराजक गतिविधि बढ्यो, बुद्धिजीवीले हस्तक्षेप गर्न आवश्यक देखियो: प्रधानमन्त्री

प्रधानमन्त्री दाहालले समाजमा अराजकता र आवेगलाई प्रश्रय दिने प्रवृत्ति हाबी भएको भन्दै बौद्धिक पक्षबाट हस्तक्षेप हुन जरुरी रह‍ेको बताएका छन्।

दार्चुलामा तुइनबाट खसेर एक जना महाकाली नदीमा बेपत्ता

दुम्लिङका ४५ वर्षीय सिङ्दलसिंह भण्डारी शनिबार तुइनबाट खसेर तल्लो दुम्लिङस्थित महाकाली नदीमा बेपत्ता भएको व्याँस गाउँपालिका–२ का वडाध्यक्ष धीरेनसिंह बुढाथोकीले जानकारी दिए।

राजनीतिमा व्यक्तिवाद हाबी छ : माधव नेपाल

एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले अरूलाई मान, सम्मान गर्ने नभई सबैलाई अपमानपूर्ण ढंगले व्यवहार गर्ने प्रवृत्ति व्याप्त रहेको दाबी गरेका छन्।

एप्पल किन छिर्दै छ भारत?

भारतीय स्मार्टफोन प्रयोगकर्तालाई आकर्षित गर्ने रणनीति एकातिर छ भने अर्कोतिर अमेरिका र चीनबीचको बढ्दो दूरीका कारण चीनको निर्भरता कम गर्ने पक्षमा एप्पल रहेको बताइन्छ।

बाँकेमा कोभिड–१९ का कारण एकको मृत्यु

बाँकको भेरी अस्पताल नेपालगन्जमा कोभिड–१९ भाइरस संक्रमणबाट एक जनाको मृत्यु भएको छ।

तत्काल कुनै पार्टीसँग एकता गर्ने पक्षमा छैनौँ : झलनाथ खनाल

राष्ट्रियतामाथि संकट बढिरहेकाले वामपन्थी शक्तिहरू मिल्नुको विकल्प नरहेको नेता खनालको भनाइ छ।

स्वतन्त्र ताइवानको वकालत गर्ने संगठनविरुद्ध चीनले थाल्यो कारबाही 

ताइवान मामिलासम्बन्धी चीनको राज्यपरिषद्ले ती दुई संगठनले लोकतन्त्र, शैक्षिक आदानप्रदान, कार्यशाला तथा सहयोगको बहानामा गैरकानूनी काम गरेकाले कारबाही गरिएको जनाएको छ।

विद्यालयमा रंगमञ्चः किन पढाउने, के पढाउने?

हामीले आफूले जति जानेको छ, त्यति नै पढाइरहेका छौँ। कसैले नाटक निर्माणलाई मात्रै प्राथमिकतामा राखेका छन्। कसैले विषयलाई पनि। यद्यपि, अभिनय र रंगमञ्च सम्बन्धी खेलहरू नै पठनपाठनको मूल विषय हो।

झापामा जंगली हात्तीको आक्रमणबाट वृद्धको मृत्यु

बाहुनडाँगी हुँदै भारतबाट जंगली हात्तीको हुल नेपाल प्रवेश गर्छन्। हुलबाट एक्लिएको हात्तीले मान्छेमाथि आक्रमण गर्दै आएको स्थानीय बताउँछन्।

काठमाडौँ उपत्यकाका घर, झुपडीदेखि महलसम्म [तस्वीरहरू]

अहिले आधुनिक कंक्रिटको घर हुनुलाई समाजले प्रतिष्ठाको विषय मानेको छ। जसकारण सबैले मौलिक घरलाई छोड्दै कंक्रिटको घर बनाउन थालेका छन्। काठमाडौँ कंक्रिटको शहरका रूपमा परिचित छ।

हिमाल आरोहण

सगरमाथा, ल्होत्से र नुत्से हिमालको आधारशिविरमा आरोहीहरू

सगरमाथा आरोहीहरू शनिबार सगरमाथा, ल्होत्से र नुत्से हिमालको आधारशिविरमा। सगरमाथा आरोहणका लागि आठ भारतीय र चार पोल्यान्डाका नागरिक सहितको टोली चैत २१ र २२ गते काठमाडौँबाट प्रस्थान गरेका थिए। उक्त टोली सगरमाथा आधारशिविरमा चैत २८ र २९ मा पुगेको हो। आरोहण दलका सदस्य विवेक पाण्डेका अनुसार मौसमले साथ दिए आरोहीहरूको जेठको पहिलो हप्ता सगरमाथा आरोहण गर्ने कार्यक्रम रहेको छ। “सगरमाथा आरोहणपछि १२ सदस्यमध्ये सात जनाले ल्होत्से हिमाल पनि आरोहण गर्दै छन्,” पाण्डेले उकालोलाई बताए। शनिबार विदेशी आरोहीहरूलाई ६०९० मिटरमा रहेको लाबुचे पिकमा तालिमका रूपमा आरोहण गराइएको थियो। शेर्पाहरूले आरोहीहरूलाई आइसवालमा तालिम गराउनुका साथै भर्‍याङको ब्रिजमा हिँड्न सिकाएको थियो। ल्होत्से र नुत्से आधारशिविरबाट उकालोलाई आरोही दलका सदस्य पाण्डेले पठाएका तस्वीरहरू:

देशको अवस्था बदल्न राजनीतिक ध्रुवीकरण जरुरी : शंकर पोखरेल

बलियो राजनीतिक शक्ति बनाउने कर्तव्यबाट नागरिक पनि चुक्दै गइरहेको महासचिव पोखरेलले बताएका छन्।

सबै जातजातिले मनाउने पर्व राष्ट्रिय पर्व हुन् : प्रधानमन्त्री 

इद पर्वले संविधानको प्रभावकारी कार्यान्वयनमार्फत बलियो राष्ट्रिय एकता, समुन्नत एवं समृद्ध नेपाल निर्माण गर्ने राष्ट्रिय अभियानमा थप प्रेरणा प्रदान गर्ने प्रधानमन्त्री दाहालको विश्वास छ। 

इस्लाम धर्मावलम्बीले ‘इदुलफित्र’ मनाउँदै

मुसलमानको सबैभन्दा ठूलो ग्रन्थ कुरान रमजान महिनामा नै अवतरण भएको थियो। दान दिनु, गरिब र दीन दुःखीलाई सेवा गर्नु, जकात निकाल्नु यो महिनाको विशेषता हो।

हैदराबादलाई हराउँदै तेस्रो स्थानमा उक्लियो चेन्नई 

१३५ रनको विजयी लक्ष्य चेन्नईले १८.४ ओभरमा ३ विकेट गुमाएर पूरा गर्‍यो। 

मिस्हिमाको 'सेप्पुकु' र २०औँ शताब्दीको जापानको झल्को

आत्महत्या गर्नुअघि युकिओ मिस्हिमाले सकाएको उपन्यासको मुख्य विषयवस्तु आधुनिकीकरण, पश्चिमीकरण र पुँजीवादसामु जापानको परम्परागत संस्कृति तथा मूल्य–मान्यताहरूको ह्रास हो।

शनिबारको मौसम : मेघगर्जन र हावाहुरीसहित वर्षाको सम्भावना

चट्याङ र हावाहुरीसहित वर्षा हुने भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

वायु प्रदूषणका कारण १५ दिनमै कालो भयो कृत्रिम फोक्सो

‍वायु प्रदूषणले श्वासप्रश्वाससम्बन्धी स्वास्थ्य समस्याका साथै हृदयाघात, मस्तिष्काघात, आँखा, छालासम्बन्धी रोग र क्यान्सरसमेत निम्त्याउने गरेको छ। वायु प्रदूषण मृत्युको प्रमुख कारकमध्ये एक रहेको छ।

राष्ट्रपति पौडेलको स्वास्थ्यमा सुधार, पूर्वराष्ट्रपति भण्डारीद्वारा स्वास्थ्यलाभको कामना

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नयाँदिल्लीमा उपचारार्थ रहेका राष्ट्रपति रामचन्द्र पौडेलको शीघ्र स्वास्थ्यलाभको कामना गरेकी छन्।

महँगो हवाई भाडाबारे इपीएस कोरियालाई श्रम मन्त्रालयले सोध्यो स्पष्टीकरण

इपीएसबाट कोरियन एयरलाइन्सद्वारा कोरिया जाने टिकट लागत कति हो? प्रतिव्यक्ति नाफा कति आउँछ? भनी प्रश्न सोधिएको मन्त्री किराँतीले जानकारी दिए।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।