AnonymousUser

Logout

स्वर्णिमलक्षित शेखरको टिप्पणी– अवसरवादीहरूबाट जोगिनुहोस्

नेपाली कांग्रेसका सांसद डा. शेखर कोइरालाले डा. स्वर्णिम वाग्लेप्रति इंगित गर्दै अवसरवादीहरूबाट जोगिन आग्रह गरेका छन्।

मावलीको थर राखेर जन्मदर्ता पाउने परिपत्र सच्याउन सांसद भट्टराईको माग

सांसद विद्या भट्टराईले संविधान र कानूनको ख्याल गरेर अघि बढ्न सरकारको ध्यानाकर्षण गराएकी छन्।

भारतमा एकैदिन १४ कोभिड संक्रमितको मृत्यु, केन्द्र र राज्य सरकारको समीक्षा बैठक बस्दै

भारतमा कोरोना संक्रमितको संख्या एकै सातामा करिब दोब्बर देखिएको छ। मार्चको तुलनामा अप्रिलमा कोरोना संक्रमण बढेको बताइएको छ।

संसद्‍मा 'सुमना शैली' र स्वर्णिम वाग्लेलाई शंकाको लाभ

आजन्म साथ दिने कार्यकर्ता सँगसँगै देशलाई अगाडि बढाउन राजनीतिक दललाई विषयगत विज्ञको समेत आवश्यकता पर्छ। स्वर्णिम वाग्ले यसअघि नै विज्ञको रूपमा नेपाल र नेपालबाहिर पनि स्वीकार गरिएका व्यक्ति हुन्।

हाँडीगाउँ

हाँडीगाउँमा गहना खोज्ने जात्रा

काठमाडौँको हाँडीगाउँमा शुक्रबार गहना खोज्ने जात्रा सम्पन्न भएको छ। गहना पोखरीमा टुँडाल देवीको खटलाई पोखरीभित्र तीनपटक परिक्रमा गराएपछि जात्रा सम्पन्न हुने गर्छ। यस जात्रामा खटलाई पोखरीभित्र तीनपटक परिक्रमा गराएर देवीको गहना खोज्ने गरिन्छ। टुँडालदेवी खटजात्राबारे प्रख्यात कथनअनुसार छोरी भाटभटेनीले आमा टुँडालदेवीलाई भेट्न जाँदा गोप्य सम्बन्ध रहेका पोडेसँग घुम्न हिँडेकी देखिछन्। यसबाट रिसाएकी भाटभटेनीले राति नै फर्किएको भन्ने कथन छ । जुनबेला हराएको गहना नै प्रत्येक वर्ष यसरीनै खोज्ने गरिएको भनाइ छ।

सरकार मूकदर्शक बन्ने हो भने संसद्‌को काम छैन : राजेन्द्र पाण्डे 

शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै पाण्डेले संसद्‌मा उठेका प्रश्नको जवाफ दिनका लागि मन्त्रीलाई रुलिङ गर्न सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराए।

दिगो विकास लक्ष्य हासिल गर्न सहकार्य गरौँ : प्रधानमन्त्री

सिंहदरबारमा आयोजित दिगो विकास लक्ष्य राष्ट्रिय निर्देशक समितिको बैठकमा प्रधानमन्त्री दाहालले दिगो विकास लक्ष्यको कार्यान्वयन सरकार एक्लैको प्रयत्नबाट सम्भव नहुने बताएका छन्।

२ अमेरिकी संगठनमाथि चीनको प्रतिबन्ध

ताइवानी राष्ट्रपति साई इङ वेन अमेरिकाको भ्रमणमा जाँदा उनको स्वागत र व्यवस्थापन गरेका थिंक ट्याक हडसन इन्स्टिच्युट र रोनाल्ड रेगन प्रेसिडेन्सियलमाथि चीनले प्रतिबन्ध लगाएको छ। 

उपत्यका मेयर्स फोरममा चिरीबाबु

फोरमको उपाध्यक्षमा वासुदेव थापा, महासचिवमा घनश्याम गिरी, सचिवमा प्रकाश अधिकारी, कोषाध्यक्षमा कृष्णहरि महर्जन र सहसचिवमा सुरेन्द्र श्रेष्ठ चयन भएका छन्। 

नमुना बस्तीमा समस्याका चाङ

ठूलो परिवार भएकालाई नमुना बस्तीमा बनेका घर अपर्याप्त छन्। मजदुरी गरेर खाने अधिकांश परिवारमा बिहान बेलुका छाक टार्नै समस्या छ। खानेपानीको अभाव छ।

पदम लिम्बूलाई शहीद घोषणा गर्ने सरकारको निर्णय

कोशी प्रदेश नामकरणविरुद्ध चैत ५ गते विराटनगरमा भएको प्रदर्शनमा घाइते भएका लिम्बूको उपचारका क्रममा चैत १० गते मृत्यु भएको थियो। 

टपरी गाँस्ने प्रतिस्पर्धीसँग विगतका सम्झना

जन्मदेखि मृत्युसम्मका संस्कारमा टपरी प्रयोग गर्ने परम्परा छ। पातलाई बाँसको सिन्काले गाँसेर थाली आकारमा टपरी बनाइन्छ। साल, कट्टुसलगायतको पातबाट तयार हुने टपरीको प्रयोग हिजोआज भने घट्दो क्रममा छ।

टीकापुर साहित्य महोत्सव शनिबारदेखि

टीकापुरस्थित सिद्धार्थ होटलमा तीन दिनसम्म चल्ने महोत्सवमा कला, साहित्य, शिक्षा, विकास, समाज, राजनीतिलगायत २० सत्रमा छलफल हुनेछ।

सदनबाहिर साझा न्यूनतम कार्यक्रम प्रस्तुत गरेर सरकार चुक्यो : सुवास नेम्वाङ

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबार साँझ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रम सार्वजनिक गरेका थिए। 

कोशी र गण्डकी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

मेघगर्जन र चट्याङसहित वर्षा हुने भएकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।

प्रश्नबिनाको पत्रकारिता

सत्ता र शक्तिमा रहेका र गैरकानुनी काम गर्नेलाई पत्रकारका अक्सर प्रश्नले पोल्छ। निरंकुश शासक जहिल्यै प्रश्नदेखि तर्किन्छन्। खरो प्रश्न सोध्ने पत्रकार र आलोचनात्मक पत्रकारिता तिनलाई मन पर्दैन।

कोलकत्तासँग बेंग्लोरको लज्जास्पद हार 

काेलकत्ताकाे घरेलु मैदान इडन गार्डेनमा २०५ रनको विजयी लक्ष्य पछ्याएको बेंग्लोर १७.४ ओभरमा १२३ रन बनाएर अलआउट भएकाे थियाे।

न्यूनतम साझा कार्यक्रम : संक्रमणकालीन न्यायको काम सक्न २ वर्ष, सरकारी सेवामा लाग्ने समय एक तिहाइ कटौती

न्यूनतम साझा कार्यक्रममा लिम्पियाधुरा, लिपुलेक, कालापानीलगायतका क्षेत्रमा छिमेकी मुलुकहरूसँग समाधान हुन बाँकी सीमासम्बन्धी समस्याहरू कूटनीतिक माध्यमबाट समाधान गर्ने उल्लेख छ।

रामेछापमा बोलेरो दुर्घटना हुँदा ५ जनाको मृत्यु

रामेछापको मन्थली नगरपालिका–७ को कौछिनीमा बोलेरो दुर्घटना हुँदा चालकसहित पाँच जनाको मृत्यु भएको छ।

अर्थतन्त्र आत्तिनुपर्ने अवस्थामा छैन : अर्थमन्त्री

अर्थमन्त्री महतले आयात प्रतिबन्ध भई विदेशबाट विभिन्न च्यानलबाट अवैध रूपमा  मोबाइल फोन भित्रिँदा ३० देखि ३५ अर्ब राजस्व गुमेको बताएका छन्।