AnonymousUser

Logout

सरकारको न्यूनतम साझा कार्यक्रम साँझ ५ बजे सार्वजनिक हुने

अर्थतन्त्र सुधार, सुशासन, संक्रमणकालीन न्याय, कृषि, पर्यटन र ऊर्जा क्षेत्रको विकासलाई प्राथमिकतामा राखेर सरकारले न्यूनतम साझा कार्यक्रम तयार पारेको छ।

हिमाल आरोहणका बेला मौसम बाधक, आरोहीलाई बाटो बनाउनै चुनौती

यस वर्षको वसन्त ऋतुमा हिमाल आरोहणका लागि विदेशी पर्यटक नेपाल आइरहेका छन्। तर, हिमाली क्षेत्रमा भइरहेको अस्वाभाविक हिमपातले आरोहणमा चुनौती थपिएको छ।

मोरङको एउटै परीक्षा केन्द्रबाट अर्काको नाममा एसईई दिने ५२ जना पक्राउ

ग्रामथान गाउँपालिका–२ स्थित सरस्वती माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट ५२ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

ताप्लेजुङमा डोको बुन्ने प्रतियोगिताको रौनक

घरेलु तथा साना उद्योग महासंघ ताप्लेजुङले आयोजना गरेको डोको बुन्ने प्रतियोगितामा ३८ जना प्रतियोगी सहभागी भए। चोया, खुकुरी र कर्द साथमा लिएर डोको बुनिरहेको दृश्य साँच्चिकै रोचक थियो।

चुहानडाँडा विमानस्थलको काम अघि बढाउन माग 

तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीले २०७५ फागुन १५ मा चुहानडाँडा पुगेर तीन वर्षभित्र विमानस्थल बन्ने बताएका थिए। तर, साेही दिन दुर्घटनामा उनकाे मृत्यु भयो। त्यसपछि योजना पनि अलपत्र पर्‍यो।

विश्वका प्रत्येक ६ मध्ये १ जनामा बाँझोपन : डब्लुएचओ

बाँझोपनाको दर तुलनात्मक रूपमा मध्य र कम आय भएका मुलुकमा बढी रहेको अध्ययनले देखाएको छ। यद्यपि, यो विश्वभर हरेक देश, क्षेत्र तथा समुदायमा गम्भीर स्वास्थ्य चुनौती बनेको छ।

नेपाली राजनीतिमा 'ट्रोइका फ्याक्टर'

सन् १९३० को दशकमा सोभियत संघमा दमन र आतंकको अभियान चलाएका जोसेफ स्टालिन, व्याचेस्लाभ मोलोतोभ र लाजर कागानोबिचकलाई सामूहिक रूपमा 'ट्रोइका' भनेर चिनिन्थ्यो।

बार्सिलोनालाई हराउँदै रियल मड्रिड कोपा डेल रेको फाइनलमा

रियल मड्रिड समग्रमा ४–१ को नतिजासहित काेपा डेल रेकाे उपाधि नजिक पुगेकाे छ।

भारतमा फैलिएको कोरोनाको नयाँ भेरियन्ट नेपालमा पनि, विज्ञ भन्छन्- कम घातक र बढी संक्रामक छ

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निमित्त निर्देशक डा. हेमन्त ओझाले नयाँ भेरियन्टले दीर्घरोगी, रोगसँग लड्ने क्षमता कम भएका मानिस र वृद्धावृद्धलाई बढी समस्या गराउनसक्ने बताए।

राष्ट्रसंघमा काम नगर्न अफगानिस्तानका महिला कर्मचारीलाई तालिवानको निर्देशन

तालिवानले लिखित पत्राचार नगरी मौखिक रूपमा सूचना जारी गर्दै अफगानी महिलाहरूलाई संगठनमा काम नगर्न निर्देशन दिएको राष्ट्र संघले जनाएको छ।

पेरिस ओलम्पिक छनोट : पहिलो खेलमा नेपाल भियतनामसँग ५-१ गोलअन्तरमा पराजित

पेरिस ओलम्पिक २०२४ महिला फुटबल एशियाली छनोटको पहिलो खेलमा नेपाल भियतनामसँग ५-१ ले पराजित भएपछि दोस्रो चरणमा पुग्न मुस्किल भएको छ। अब शनिबार हुने अर्को खेलमा कम्तीमा ५ गोल अन्तरमा जित्नु पर्नेछ।

‘जनयुद्ध दिवस’ खारेज गर्न माग गर्दै सर्वाेच्चमा परेको रिटलाई अग्राधिकार

सर्वाेच्चका न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले रिटलाई अग्राधिकार दिँदै विपक्षीहरूलाई कारण देखाउ आदेश जारी गरेको छ। रिटमा प्रधानमन्त्री, सभामुख, मुख्यसचिवसहितलाई विपक्षी बनाइएको छ।

न्यायाधीश भुवन गिरीविरुद्ध पक्राउ पुर्जी जारी

यसअघि कपिलवस्तु जिल्ला अदालतको न्यायाधीश रहेका गिरीलाई पक्राउ गर्न मंगलबार सोही अदालतले आदेश दिएको छ। गिरी कपिलवस्तु अदालतबाट गत महिना न्याय परिषद्‍मा सरुवा भएका थिए।

कमोडिटी बजार : राज्य–संयन्त्रकै जानकारीमा एक दशकदेखि भइरहेको ठगी

विश्वबजारको मूल्य हेरेर अड्कलका आधारमा सञ्चालन गरिने ‘कमोडिटी बजार’का लागि नेपालमा कसैले अनुमति पाएको छैन। तर, दशकयता राज्यसंयन्त्रकै जानकारीमा भइरहेको यो ‘कारोबार’बाट सर्वसाधारणले अर्बौं गुमाएका छन्।

अर्थतन्त्रमा देखिएको सुस्तताको कारण नेपालको आर्थिक वृद्धिदर अघिल्लो प्रक्षेपणभन्दा कम: विश्व बैंक

विश्व बैंकका अनुसार आयातमा लगाइएको प्रतिबन्ध, मौद्रिक नीतिमा गरिएको कडाइ, उच्च मुद्रास्फीति र कम राजस्व संकलनका कारण सरकारी खर्च खुम्चिँदा यस वर्षको आर्थिक वृद्धिदर यसअघि प्रक्षेपण गरिएभन्दा कम हुनेछ।

भारतको सर्वोच्च अदालतले दियो भर्चुअल माध्यमबाट बहस गर्ने छुट

कोरोना संक्रमण बढ्न थालेपछि सावधानी अपनाउन भन्दै सर्वोच्च अदालतले वकिलहरूलाई भर्चुअल बहस गर्ने स्वतन्त्रता दिएको छ।

सर्वोच्चले महान्यायाधिवक्तालाई सोध्यो- रविविरुद्ध मुद्दा नचलाउनुको कारण के हो?

​​​​​​​न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले निवेदकको माग अनुसार अन्तरिम आदेश दिन अस्वीकार गर्दै विपक्षीका नाममा मुद्दा नचलाउनुको कारण देखाउन आदेश जारी गरेको छ।

भारतमा ट्विटरले मोदी सरकारका आलोचकहरूको अकाउन्ट बन्द गरेको आरोप

ट्विटरले क्यानडियन राजनीतिक नेता जगमित सिंह, क्यानेडियन कवि रूपी कौर, कतिपय भारतीय पत्रकार र सांसदहरूसहित १२० जनभन्दा बढीको ट्विटर अकाउन्ट ब्लक गरेको छ।

देशका प्रमुख ६ व्यापारिक नाकाका संरचना निजी क्षेत्रको जिम्मामा

सरकारलाई निश्चित रकम तिर्ने गरी प्रमुख व्यापारिक नाकामा बनेका संरचना सन्चालनको जिम्मा निजी कम्पनीहरूलाई दिइएको छ। ती संरचनाको स्वामित्व लिएको सरकारी समिति भने अब नियामक निकाय भएको छ।

ट्रम्पको अर्को सुनुवाइ ८ महिनापछि, के भयो अदालतमा?

अदालतबाट छुटेपछि ट्रम्प सिधै फ्लोरिडास्थित निवास मार ए लागो गएका थिए। त्यहाँ शुभचिन्तक र पत्रकारसँग ट्रम्पले आफूमाथि मुद्दा लगाउने सरकारी वकिल अल्भिन ब्रागप्रति कटाक्ष गरेका थिए।