सुर्खेतको एसपीए सूर्य जेभीले २०७५ चैतमा सक्ने गरी २०७३ असोजमा १० करोड ५० लाख रुपैयाँमा पुल निर्माणकाे जिम्मा लिएको थियो।
कृषि सामग्री कम्पनी लिमिटेडले आगामी वर्षका लागि मल खरिद गर्न तत्काल बजेट विनियोजन गरिदिन सरकारसँग अनुरोध गरेको छ। विगतमा बजेट ढिलो विनियोजन हुने गरेकाले मल अभाव हुने गरेको लिमिटेडको भनाइ छ।
जितका लागि २२७ रनको विशाल लक्ष्य पछ्याएको बेंगलोरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै २१८ रन बनायो।
जातकै आधारमा विद्यार्थीहरूले भोगिरहेका छुवाछूतका घटनामा दलका विद्यार्थी संगठन सधैँ मौन देखिन्छन्। अग्रगामी सोच बोक्ने भनिएका विद्यार्थी संगठन यस्ता मुद्दामा मौन बस्न मिल्छ?
स्काईरेक्स कम्पनीले उपभोक्तामाझ गरेको सर्वेक्षणका आधारमा विश्वका सबैभन्दा राम्रा १० विमानस्थल छनोट गरेको छ।
प्रशिक्षक मोन्टी देसाईले समर्थकको साथ खेलाडीहरूका लागि ‘सुपर मोटिभेसन’ मान्छन्। यसपटक घरेलु मैदानले नेपाली टोलीलाई फाइदा पुग्ने प्रशिक्षक देसाई बताउँछन्।
रारा म्याराथनले स्थानीय खेलाडी उत्पादनमा पनि विशेष जोड दिनेछ। यस वर्ष मुगुका खेलाडीहरूलाई म्याराथनमा भाग लिँदा शुल्क नलाग्ने व्यवस्था गरिएको छ।
वैशाख ११ गतेका लागि आह्वान गरिएको प्रदेशसभा बैठकमा मुख्यमन्त्री गिरीले विश्वासको मत लिने सरकारका प्रवक्ता तथा शहरी विकासमन्त्री चेतनारायण आचार्यले जानकारी दिए।
भारतको राजस्थानको किशनगढका ३४ वर्षीय अनुराग मालु अन्नपूर्ण हिमाल आरोहण सफल नभएपछि आधार शिविर फर्कने क्रममा चिप्लिएर बेपत्ता भएको बताइएको छ।
सुकुमबासी बस्ती तत्काल खाली गर्ने महानगरको निर्णयविरुद्ध परेको रिटमा उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेशलाई जारी राख्दै वैशाख १३ गते छलफलको मिति तोकेको छ।
“पहिला पनि नेताहरू आएर आश्वासन दिए, तर जितेर गएपछि कहिल्यै फर्किएनन्। अहिले पनि हामी डाँडाको भिरमा बसिरहेका छौँ। राति निदाउन पनि डर लाग्छ,” इच्छाकामना गाउँपालिकाकी नन्दुमाया चेपाङले भनिन्।
अधिवक्ता पदमबहादुर श्रेष्ठले नियमित फोहोर संकलन नहुँदा सर्वसाधारणको स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने हक हनन भएको भन्दै सर्वोच्चमा रिट निवदेन दायर गरेका छन्।
डा. टकर १०० वर्ष नाघिसके तर अहिले पनि सक्रिय रूपमा चिकिन्सा अभ्यास गरिरहेका छन्। उनी मेडिकल डाक्टर र नसा रोग विशेषज्ञका रूपमा सक्रिय छन्।
महालेखा नियन्त्रकको कार्यालयका सूचना अधिकारी गायत्रीरमण खनालका अनुसार सरकारी सर्भरमा समस्या देखिएपछि मंगलबार अनलाईनमार्फत हुने राजस्व संकलन ठप्प भएको छ।
‘ए’ डिभिजन लिगमा हिमालयन शेर्पालाई पराजित गर्दै फेन्ड्स रेलिगेसन जोनबाट माथि उक्लिएको छ भने अर्को खेलमा चर्च ब्वाइज र थ्री स्टारले बराबरी खेल्दै अंक बाँडेका छन्।
आरटीपीसीआर विधिबाट ५६१ नमुना परीक्षण गर्दा ६३ जनामा र एन्टिजेन विधिबाट १ हजार ६१ जनाको परीक्षण गर्दा ४१ जनामा संक्रमण देखिएको छ।
परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले वर्तमान आर्थिक समस्याको समाधान गरी सरकारले सकारात्मक सन्देश दिन सक्नुपर्ने बताएका छन्।
सांसद जितेन्द्रनारायण देवले प्रतिनिधिसभा र राष्ट्रियसभाको महत्त्व बराबर भए पनि सरकारले त्यसलाई स्विकार्न नसकेको बताएका छन्।
मंगलबारको कारोबारमा कूल ३१ लाख ४४ हजार ५७३ कित्ता शेयर ९२ करोड ७८ हजार ५७१ मूल्यमा खरिद बिक्री भएको छ।
रुस–युक्रेन युद्धका कारण पश्चिमा देशहरूको प्रतिबन्ध झेलिरहेको रुस चीनसँगको सम्बन्ध मजबुत पार्नमा केन्द्रित छ।