विश्वकप इतिहासकै सर्वाधिक ठूलो (३४५ रन) लक्ष्य पूरा गर्दै पाकिस्तानले श्रीलंकामाथि कीर्तिमानी जित हासिल गरेको छ। उक्त खेलमा चार जना खेलाडीले शतक प्रहार गरेका थिए।
शायद दुई हजार वर्षसम्म राज्यविहीन भई अत्याचार सहेर भौँतारिँदै हिँड्नु परेकाले होला, आफ्नै राज्य पाएपछि यहुदी अनुदार देखिएका छन्। त्यो भूमि प्यालेस्टिनीसँग बाँड्न चाहनुको साटो हडप्न चाहन्छन्।
कोशी, बागमती, गण्डकी, मधेश र लुम्बिनीका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने महाशाखाले जनाएको छ।
यात्रा
मुगुमा अवस्थित रारा तालसँगै रारा, छाप्रु र मुर्मा गाउँ थिए। विस २०३२ मा रारालाई राष्ट्रिय निकुञ्ज घोषणा गरेपछि रारा र छाप्रु गाउँका स्थानीयलाई स्थानान्तरण गरियो तर, मुर्मा गाउँलाई भने यथावत् नै राखियो। रारा ताल भई बग्ने खत्याड नदीको किनारैकिनार करिब एक घण्टा हिँडेर केही माथि लाग्दा शुरू हुन्छ, मुर्मा गाउँ। पर्यटकहरू राराको पूर्ण स्वरूप हेर्न मुर्मा टप पुग्न मुर्मा गाउँ हुँदै जाने गर्छन्। संरचनागत र जीवनशैलीका हिसाबले पृथक् छ मुर्मा गाउँ। ढुंगा, माटो र काठको प्रयोगले बनेका घरलाई बिस्तारै जस्तापाताको छानोले विस्थापित गर्दै छ। मुर्मा गाउँ पुग्दा स्थानीयहरू कृषि गतिविधिमा व्यस्त देखिन्थे। तस्वीरहरू- किसन पाण्डे
तेल अबिबस्थित नेपाली राजदूतावासको अनलाइन रजिस्ट्रेसन प्रणालीमार्फत विवरण भरेका ३२४ जनामध्ये २८८ जनाले स्वदेश फर्किने इच्छा व्यक्त गरेका छन्।
घुसबापत ४० हजार रुपैयाँ लिएको आरोपमा पक्राउ परेका कर्मचारीको बयान लिएर अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ।
खेलाडी रोहित चन्दले नेपाल र लाओस एकै स्तरको टिम भएकाले जित्ने गरी खेल्ने बताए। तयारी पनि राम्रो भएको उनको भनाइ छ।
मन्त्रालयले स्थानीय तहका कर्मचारीका मागका सम्बन्धमा छलफल गरी उपयुक्त निकास निकाल्न सकारात्मक रहेको बताउँदै आ–आफ्नो कार्यस्थलमा फर्की नागरिकको सेवा प्रवाह सुचारु गर्न अनुरोध गरेको छ।
बर्सेनि हजारौँ नेपाली महिला गैरकानूनी बाटो घरेलु काममा प्रतिबन्धित देश गइरहेका छन्। त्यहाँ पुगेकामध्ये कतिपय बेचबिखनमा पर्छन् र कैयौँले शोषणमा परेर सामाजिक सञ्जालमार्फत् उद्धारको गुहार मागिरहेका छन्।
इंग्ल्यान्डले एक दिवसीय विश्वकपमा बंगलादेशलाई पराजित गरेको छ। इंग्ल्यान्डले दिएको ३६५ रनको लक्ष्य पछ्याएको बंगलादेश ४८.२ ओभरमा २२७ रन बनाउँदै अलआउट भयो।
नेपालले प्रतियोगिताको तेस्रो खेलमा बुधबार अफगानिस्तानसँग खेल्नेछ।
शायद दुई हजार वर्षसम्म राज्यविहीन भई अत्याचार सहेर भौँतारिँदै हिँड्नु परेकाले होला, आफ्नै राज्य पाएपछि यहुदी अनुदार देखिएका छन्। त्यो भूमि प्यालेस्टाइनीसँग बाँड्न चाहनुको साटो हडप्न चाहन्छन्।
अर्थमन्त्री महत र आईएफसीका क्षेत्रीय उपाध्यक्ष रिकार्डोबीचको भेटवार्ताका क्रममा नेपालको आर्थिक विकासका लागि निजी लगानी तथा बाह्य पुँजी परिचालन बढाउने विषयमा छलफल भएको बताइएको छ।
उच्च मुद्रास्फीति र निर्माण क्षेत्रमा आएको मन्दीका कारण जर्मन अर्थतन्त्र यो वर्ष ०.५ प्रतिशतले संकुचन आउने आईएमएफले प्रक्षेपण गरेको छ।
एशियाली खेलकुदमा कराँतेकी एरिका गुरुङले रजत पदक र पहिलो पटक सहभागी महिला कबड्डी टोलीले कांस्य पदक जितेको छ।
कांग्रेस प्रमुख सचेतक रमेश लेखकले नेपाल आउन चाहने नागरिकलाई तत्काल उद्धार गरेर सुरक्षित स्वदेश फिर्ताका लागि आवश्यक व्यवस्था मिलाउन सरकारलाई आग्रह गरिएको बताए।
जेलभित्र मृत्यु भएका उनले पक्राउ पर्नेबेला आफ्नाे परिचय लुकाएका कारण उनकाे परिवारलाई भेटाउन सकिएकाे थिएन।
टीआरसी विधेयक अध्ययन गर्न गठित उपसमितिले चार वटा विषय समितिबाटै टुंगो लगाउनुपर्ने रायसहित मंगलबार प्रतिवेदन बुझाएको छ।
मंगलबारको कारोबारमा ३१ वटा कम्पनीको शेयर मूल्य बढेको छ। सबैभन्दा धेरै अपर लोहोरे खोला हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्य ५.८६ प्रतिशतले बढेको छ।
चीनमा भएको १९औँ एशियाली खेलकुद अन्त्यतिर पुग्दै गर्दा पदक तालिकामा महिला कबड्डीमार्फत नेपालको नाम चढेको थियो। पदक आशै नगरेको यो खेलले कास्य जित्नु राखेपका लागि पनि 'सर्प्राइज' थियो।