AnonymousUser

Logout

अस्ट्रेलियालाई छैटौँ पटक क्रिकेट विश्वकपको उपाधि, फाइनलमा भारत ६ विकेटले पराजित 

अस्ट्रेलियाले घरेलु टोली भारतलाई हराउँदै आईसीसी विश्वकप क्रिकेट २०२३ को उपाधि जितेको छ। अस्ट्रेलियाले फाइनलमा भारतलाई ६ विकेटले हरायो। 

‘दलहरूबीचको सहमतिमै टिकटक बन्द हुनु अभिव्यक्ति स्वतन्त्रता संकुचित गर्ने सिलसिलाको प्रारम्भ’

नागरिक अगुवाहरूले सरकारको टिकटक बन्द गर्ने कदमलाई अरू सामाजिक सञ्जाल र अनलाइन माध्यमलाई नियन्त्रण गर्न सक्ने संकेतको रूपमा बुझ्नुपर्ने बताएका छन्।

धनुषाका विद्यार्थी सवार बस इलाममा दुर्घटना

धनुषाबाट इलामको कन्याम शैक्षिक भ्रमणका लागि गएको बस आइतबार बेलुका दुर्घटनामा परेको छ।

किन अधिक चोरिन्छन् उमामहेश्वरका मूर्ति?

सयौँ वर्ष पुराना उमामहेश्वरका मूर्ति अधिक चोरी भएका, तर कम फर्किएकामा पर्छन्। यी मूर्तिले रसिक दाम्पत्य जीवनको भाव दर्साउँछन्। उमामहेश्वरका मूर्ति कुनै समय राजपरिवार वा उच्च वर्गले घरमा राख्ने गर्थे।

गुह्येश्वरी–गौरीघाटमा छठपर्वको रमझम (तस्वीरहरू)

छठपर्व गुह्येश्वरी–गौरीघाट, कमलपोखरी, थापाथलीलगायत काठमाडौँ उपत्यकाका अन्य स्थानमा पनि भव्य रूपमा मनाउने गरिन्छ।

अन्टार्कटिकामा बोइङ ७८७ विमानको सफल अवतरण

अन्टार्कटिकामा यति ठूलो जहाजको अवतरण अहिलेसम्मकै पहिलो भएको दाबी गरिएको छ।

बर्दियामा बाघको आक्रमणबाट एक जनाको मृत्यु 

बर्दियाको राजपुरमा बाघको आक्रमणबाट घाइते महिलाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको छ।

सिक्लेस र घान्द्रुक जानुअघि जानकारी लिन आग्रह

घुमघामको सिजनमा सिक्लेस र घान्द्रुक जाँदा वासस्थान, मौसमी अवस्थालगायत आवश्यक विषयमा जानकारी लिएर मात्र जान पर्यटक व्यवस्थापन समितिको आग्रह छ।

छठपर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै (तस्वीरहरू)

कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमी तिथिसम्म भनाइने छठपर्व पहिलो दिन साँझ सूर्यलाई अर्घ्य अर्पण गरी पुनः भोलिपल्ट बिहान अर्घ्य अर्पण गरेपछि सम्पन्न भएको मानिन्छ।

रूकुमपूर्व केन्द्रबिन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प

रूकुमपूर्व केन्द्रबिन्दु भएर आइतबार दिउँसो ४.३ म्याग्निच्युडको भूकम्प गएको छ।

आफैँलाई असुरक्षित बनाउँदै बीच सडकबाट बाटो काटिरहेका पैदलयात्रु

जथाभावी सडक पार गर्दा दुर्घटनाको जोखिम बढ्ने भए पनि कसैले हतार भएर त कसैले थाहा नपाएर नै 'जेब्राक्रस'को प्रयोग नगरेको पैदल यात्रुहरू बताउँछन्। 

भ्रष्टाचार नियन्त्रणमा उल्लेख्य प्रगति भएको प्रधानमन्त्रीको दाबी

प्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान सरकारले सुशासन अभियानअन्तर्गत भ्रष्टाचार नियन्त्रणमा उल्लेख्य प्रगति गरेको बताएका छन्।

वीरगन्जको घडिअर्वामा छठको रौनक (तस्वीरहरू)

सूर्यको उपासना, आराधना गरी छठपर्व मनाइँदै छ। वीरगन्जस्थित घडिअर्वा पोखरीमा पनि छठपूजाका लागि व्रतालुहरूको भीड लागेको छ।

भृकुटीमण्डपमा मंगलबारदेखि दक्षिण एशिया अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी

पुस्तक प्रदर्शनीमा अमेरिका, इजिप्टसँगै दक्षिण एशिया क्षेत्रका भारत, बांग्लादेश, चीनलगायत १५ भन्दा बढी देशका प्रकाशक, उत्पादक तथा वितरकले सहभागिता जनाउने आयोजकको भनाइ छ।

केबुलकारलाई यातायातका रूपमा प्रयोग गर्न आवश्यक: कुलमान घिसिङ

सडक खनेर डाँडाडाँडामा पुर्‍याउनुभन्दा केबुलकार बनाएर त्यहाँको प्रवर्द्धन र सामान आयात गर्नुपर्ने विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको भनाइ छ।

विदेशबाट फर्किएर आरनमा रमाउँदै अर्जुन

बन्दीपुर गाउँपालिका–२ तीनपाटेका ३२ वर्षीय अर्जुन गजमेर १० वर्षदेखि आरन पेसामा आबद्ध छन्। हातमा सीप, मनमा जाँगर र आँट भए जुनसुकै कामबाट पनि मनग्य आम्दानी गर्न सकिन्छ भन्ने उनले प्रमाणित गरेका छन्।

जाजरकोट भूकम्प प्रभावितका लागि प्रधानमन्त्री कोषमा १५ करोड जम्मा

प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा मंसिर १ सम्म १५ करोड २८ लाख २९ हजार रुपैयाँ संकलन भएको छ।

शान्ति सम्झौताको १७ वर्ष: बेपत्ता र निर्दोष परिवारको पीडा यथावत्

तत्कालीन युद्धविराम आचारसंहिता अनुगमन समितिका संयोजक प्रा. वीरेन्द्रप्रसाद मिश्र हालसम्म शान्ति सम्झौता माओवादी लडाकुको व्यवस्थापनमा मात्रै सीमित भएको बताउँछन्।

अन्तर्राष्ट्रिय विमानस्थल हेरेर खुलेका लुम्बिनी र भैरहवाका होटल बिक्रीमा चढ्दै, पलायन हुँदैछन् व्यवसायी

भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल बन्न थालेपछि होटल पनि धमाधम खुले। सञ्चालन खर्च उठाएर बैंकको ब्याजसमेत तिर्न होटलको ३५ देखि ४० प्रतिशत कोठा भरिनुपर्छ। तर अहिले १५ प्रतिशत कोठा मात्र सञ्चालनमा छन्।

छठको दिन सुन कतिमा हुँदैछ कारोबार?

आइतबार छापावाल सुन प्रतितोला एक लाख १५ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ।