AnonymousUser

Logout

सडक यातायातले जोडिएसँगै बदलिँदै गरेको कर्णालीको अनुहार [तस्वीरहरू]

 पहिले स्थानीय ऊन कातेर घरमै हातले बुनेका फेटा बाँध्ने परम्परा थियो। तर त्यो जीवनशैली क्रमश: इतिहास बन्दै छ।

कांग्रेसले भूकम्प प्रभावित क्षेत्रमा इन्जिनियर र डकर्मीसहित २५० स्वयंसेवक खटाउने

कांग्रेसले रूकुमपश्चिम र जाजरकोटका भूकम्पपीडितलाई अस्थायी आवास बनाउन २५ वटा स्वयंसेवक टोली पठाउने निर्णय गरेको छ।

इलाम बस दुर्घटना : मृतकको संख्या तीन पुग्यो

इलामको रोङ गाउँपालिका–३ कोल्बुङमा भएको बस दुर्घटनाका ३३ जना घाइतेको हाल बिर्तामोडस्थित बीएन्डसी अस्पतालमा उपचार भइरहेको र तीमध्ये दुई जनाको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ।

चिकित्सा शिक्षा अध्ययनलाई प्रदेशहरूमा विस्तार गर्न नीतिगत सुधार आवश्यकः प्रधानमन्त्री

अहिले नीति निर्माण तहमा समेत सही निर्णय लिन कठिन हुनेगरी चिकित्सा शिक्षा क्षेत्रमा काल्पनिक सूचना फैलाइएको आरोपसमेत उनले लगाए।

टिकटक प्रतिबन्धको विरोधमा माइतीघरमा प्रदर्शन (तस्वीरहरू)

टिकटक होइन भ्रष्ट्राचार नियन्त्रण गर्नु पर्ने, जाजरकोटमा ध्यान दिनु पर्ने जस्ता प्लाकार्ड लिएर युवाहरूले प्रदर्शन गरेका छन्।

रुकुमपश्चिममा जीप दुर्घटनामा परी गम्भीर घाइते भएका २ जनाको मृत्यु

चौरजहारी नगरपालिकाका प्रमुख पुष्प वादीका अनुसार घाइते भएका अन्य पाँच जनाको अवस्था पनि गम्भीर छ।

बझाङमा ४.५ म्याग्निच्युडको परकम्प

गत असोज १६ गते बझाङ केन्द्रबिन्दु भएर ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो। त्यसयता धेरैपटक परकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ।

विश्वमा आणविक हतियारको भयः ‘सन्की शासक’लाई सनक नचढोस्

इजरायल र रसिया दुवै आणविक हतियारले सम्पन्न मुलुक मानिन्छन्। यदि, युद्ध आफ्नो नियन्त्रणमा नआए यी देशले कुनै पनि बेला आणविक हतियार प्रयोग गर्न सक्ने भयले विश्वलाई नै त्रसित बनाएको छ।

हराएका ४० लाख बराबरका सामान प्रहरीद्वारा हस्तान्तरण

साउनदेखि हालसम्म १३३ जनाले गाडीमा आफ्नो सामान हराएको भन्दै निवेदन दिएका थिए।

गैँडा मारिएको घटना: छानबिन टोली चितवनमा

राष्ट्रिय निकुञ्जमा दुई दुर्लभ एकसिंगे गैँडा तस्करले धरापमा पारेर मारेपछि छानबिन गर्न समिति बनाइएको हो।

टिकटक प्रतिबन्ध विरुद्धको रिटमा सुनुवाइ हुँदै

टिकटक प्रतिबन्धविरुद्ध सर्वोच्च अदालतमा १० वटा रिट निवेदन दायर भएका छन्। 

आपूर्ति बढेसँगै काठमाडाैँमा सस्तियाे तरकारीकाे भाउ

बजारमा माैसमी तरकारीको आपूर्ति बढेसँगै भाउ घटेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ। 

जाजरकोट र रुकुमपश्चिममा अस्थायी संरचना निर्माण गरी पठनपाठन थाल्ने तयारी

जाजरकोट भूकम्पले प्रभावित पारेका जिल्लाका केही विद्यालयमा मंगलबारदेखि पठनपाठन शुरू हुने भएको छ भने केही विद्यालयमा टहरा बनाएर पठनपाठन थाल्ने तयारी भइरहेको छ।

इजरायल–हमासबीच भइरहेको बन्धक सम्झौता अन्तिम चरणमा

इजरायल–हमास युद्धबीच मध्यस्थता गरिरहेका कतारका प्रधानमन्त्री अल थानीले बन्धकहरूलाई मुक्त गर्ने सम्झौता ‘सामान्य’ र व्यावहारिक कठिनाइका कारण रोकिएको बताएका छन्।

उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्वको समापन

सोमबार बिहान तराईंलगायत देशका विभिन्न भागमा जलाशयमा उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै धुमधामका साथ छठ पर्व सम्पन्न भएको छ।

भारतीय ब्याटर काेहली बने सर्वाेत्कृष्ट खेलाडी

कोहलीले सर्वोत्कृष्ट खेलाडीको अवार्ड प्राप्त गरे पनि भारतलाई उपाधि जिताउन भने सकेनन्। आइतबार सम्पन्न फाइनल खेलमा अस्ट्रेलियासँग पराजित हुँदै भारत उपविजेता बन्यो।

अबको आवश्यकता: सुविचारित विद्रोह

निराश मान्छेले नै हो नायक खोज्ने। अराजकता कहिले दुर्गा प्रसाईंबाट त कहिले अनेकौँ नयाँ 'चमत्कारिक नायक'हरूबाट प्रकट हुन्छन्।

विपिन जाेशी गाजामा हमासकाे नियन्त्रणमा रहेकाे पुष्टि

इजरायल डिफेन्स फोर्सका प्रवक्ताले विपिन हमासको नियन्त्रणमा रहेको जानकारी दिएको तेल अविवस्थित नेपाली दूतावसले जनाएको छ।

कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना

हाल देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको छ। 

इलाम बस दुर्घटनामा एक जनाको मृत्यु, ३७ घाइते

आइतबार साँझमा इलाममा भएको बस दुर्घटनामा एक जनाको मृत्यु भएको र ३७ जना घाइते भएको प्रहरीले जनाएको छ।