AnonymousUser

Logout

जब चिडियाखानाबाट चितुवा गायब भयो!

नोभा नाम गरेको करिब ११ किलोग्राम वजनको चितुवा शुक्रबार एकाएक चिडियाघरबाट हराएको थियो।

मुसालाई जवान र वृद्ध बनाउने परीक्षण सफल, के मानिसमा सम्भव होला?

हावार्ड मेडिकल स्कुलका प्रोफेसर तथा एन्टी–एजिङ विज्ञ डेबिड सिनक्लेयरले भने, “मानिसको शरीरमा वयस्क अवस्थाको 'ब्याकअप कपी' हुन्छ। यसलाई पुनः उत्पादनका लागि उत्प्रेरित गर्न सकिन्छ।”

चनमतीलाई ९३ वर्षको उमेरमा नागरिकता

पाँचथरको हिलिहाङ गाउँपालिका पिनासीकी ९३ वर्षीया चनमती माझीलाई प्रशासन कार्यालयले घरमै पुगेर नागरिकता प्रदान गरेको छ। उनको देखदेखकाे जिम्मा पालिकाले लिएको छ।

यी हुन् कहिल्यै अवकाश नहुने कर्मचारी

नेपालमा हाल १० हजार भन्दा बढी यस्ता कर्मचारी छन्, जसले राजीनामा वा मृत्युको अवस्थामा बाहेक कहिल्यै अवकाश पाउँदैनन्।

कछुवालाई घाइते बनाएका व्यक्तिलाई १० वर्ष जनावर पाल्न रोक

अमेरिकाको क्यालिफोर्नियामा घरपालुवा कछुवालाई घाइते बनाएको आरोपमा एकजनाले १० वर्षसम्म घरपालुवा जनावर पाल्न नपाउने भएका छन्।

एउटै विद्यालयमा १३ जोडी जुम्ल्याहा विद्यार्थी

पूर्वी नवलपरासीको एउटा विद्यालयमा १३ जोडी जुम्ल्याहा पढिरहेको दुर्लभ संयोग भेटिएको छ। विद्यालयमा यस्तो संयोग जुर्नुलाई प्रधानाध्यापकले ऐतिहासिक भएको बताएका छन्। ‍

एउटै विद्यालयमा १३ जोडी जुम्ल्याहा विद्यार्थी

एकै शैक्षिक सत्रमा १३ जोडी जुम्ल्याहा विद्यार्थी हुनु दुर्लभ र गौरवको विषय भएको सिद्धार्थ आवासीय माध्यमिक विद्यालयले जनाएको छ।

वैज्ञानिकहरूले पत्ता लगाए पोथी सर्पको यौनांग

अनुसन्धानकर्ताले पुरानो अनुसन्धानको समेत अध्ययन गरी सर्पको शारीरिक संरचना, हिस्टोलोजीमार्फत् सूक्ष्मरूपमा यौनांगको पहिचान गरेका हुन्।

जब एकैपटक ३०० सान्टा स्की खेल्न निस्किए!

सान्टा क्लसको भेषमा एकैपटक ३०० जनाले स्की गरेको भिडियो/तस्वीरले ध्यान खिचेको छ।

चीनको ग्रेट वालमा दौडिरहेका दाजुभाइ

विश्वको सबैभन्दा ठूलो पर्खाल चीनको ग्रेट वालमा टमी र जिमी लिन्डसे दाजुभाइ किन दौडिरहेका छन्?

होटलजस्तो कार्यालय

ट्विटरका मालिक एलन मस्कले कर्मचारीको आरामका लागि कार्यालयमै शयन कक्षको व्यवस्था गरेका छन्।

चीनको चिया र फ्रान्सको रोटी युनेस्कोको सम्पदा सूचीमा

चीनको चिया र फ्रान्सको रोटी बनाउन विशेष ज्ञान, सीप र अभ्यासको आवश्यकता पर्छ। यी खानेकुरा परम्पराकै रूपमा विकसित भएकाले संरक्षणका लागि युनेस्कोको सूचीमा सूचीकृत गरिएको हो।

थाइल्यान्डमा बाँदरलाई भाेज

थाइल्यान्डमा स्थानीयले बाँदरलाई पवित्र जनावर र शुभ कार्यको प्रतीक मान्ने गर्छन्।

हराएकी छोरीले ५१ वर्षपछि बा-आमा भेट्दा!

मेलिसा हाइस्मिथले ५० वर्षपछि आफूलाई जन्मदिने बुवाआमालाई भेटेकी छन्।

कतार विश्वकपमा भाइरल ‘मेट्रो दिस वे’

कतारमा जारी फिफा विश्वकप २०२२ मा दर्शकको प्रथ प्रदर्शनका लागि राखिएका ‘मेट्रो म्यान' भाइरल बनेका छन्।

२०० किलो गाँजा खाने मुसा

प्रहरीद्वारा बरामद लागूऔषध सुरक्षित गर्ने एउटै विकल्प भनेको यसलाई अनुसन्धान ल्याब तथा औषधि फर्महरूमा बिक्रि गर्नु भएको एक न्यायाधीशले बताए।

जसले हजारौँ वर्ष जेल सजाय पाए

विश्वमा विभिन्न अपराधमा संलग्न अपराधीलाई मानिसको जीवन आयुभन्दा निकै बढी वर्षको सजाय दिइएको छ। यस्तो सजाय पाउनेहरू जघन्य अपराधमा सलंग्न रहेका देखिन्छन्।

मद्यपान नगर्ने वाचा गर्दै सांसदले दिए राजीनामा

मादक पदार्थ खाएर सवारी चलाएकोमा माफी माग्दै उनले अबदेखि कहिलै रक्सी नपिउने निर्णय गरेको बताएका छन्।