AnonymousUser

Logout

दारीको १५० फिट लामो साङ्लो: अचम्मको विश्व रेकर्ड

यसअघि सन् २००७ मा जर्मनीमा ६२ फिट लामो दारीको साङ्‍लो बनाएर कायम भएको रेकर्ड अहिले तोडिएको हो।

मानसिक अस्पतालमै माया बस्यो, त्यहीँ विवाह भयो

सन् २०२० मा उपचारका क्रममा अस्पतालमै भेट भएका ४२ वर्षीय महेन्द्रन र ३६ वर्षीया दीपाले गत अक्टाेबरमा विवाह गरेका छन्।

दीपा र महेन्द्रनको मानसिक अस्पतालमै माया बस्यो,त्यहीँ विवाह भयो 

सो विवाहमा तमिल नाडूका विभिन्न मन्त्री र सांसदहरूसमेत सहभागी भएका थिए। साथै, अस्पतालले उनीहरूलाई विवाहको उपहारस्वरूप त्यहीँ काम गर्न दिने प्रस्तावसमेत गरेको थियो।

३२ करोड डलरको पानी जहाज समुद्रमा अलपत्र, मालिक खोज्दै एफबीआई

अमेरिकी राष्ट्रपति जो बाइडनले यसलाई अमेरिकी जाँच ब्यूरोले हात पारेको अहिलेसम्मकै बहुमूल्य वस्तु भनेका छन्।

संसारको सबैभन्दा पिरो खुर्सानी खाएर कीर्तिमान (भिडिओसहित)

खुर्सानीको पिरो मात्रा मापन गर्ने स्कुभल हिट युनिट (एसएचयू) अनुसार क्यारोलाइना रिपर नै संसारको सबैभन्दा बढी पिरो खुर्सानी भनेर प्रमाणित भइसकेको छ।

जब ७ लाख भारुमा ताजमहल बेच्न खोजियो

ताजमहलमाथि कसको अधिकार हुने भन्ने विषयमा उत्तरप्रदेश सरकार र भारतीय पुरातत्त्वबीच विवाद हुँदा यो विषय सतहमा आएको थियो।

जसले जितिन् लोटरीमा पाँच करोड रुपैयाँ

एकैदिन एउटै मान्छेले दुई पटक ६ वटा अंकको पुरस्कार जित्नु वास्तवमै खुशी र अचम्मको कुरा भएको डेलावेयर लोटरीकी निर्देशकले बताइन्।

अन्तिम संस्कार उद्योगको अनौठो विश्व रेकर्ड

दक्षिण अफ्रिकामा अन्तिम संस्कारमा प्रयोग हुने कफिन, फूल, कार, सजावटका आधारमा अन्तिम संस्कार गरेबापत‍ कम्पनीहरूले मूल्य तोक्ने गरेका छन्।

जीवनभर हरेक वर्ष ३३ लाख रुपैयाँ पाउने भाग्यमानी

लट्री भर्ने क्रममा आरोनले अनलाइनमा भेटिएका बेग्लाबेग्लै नम्बर मिलाएर ज्याकपट हात पारेका हुन्। उनले सो लट्री टिकट सेप्टेम्बर १५ मा वारेनस्थित एक पसलबाट लिएको बताएका छन्।

घरबारविहीनलाई खाना खुवाएको आरोपमा पक्राउ

नोर्माले अनुमति बिना खाना खुवाएपछि पक्राउ गरिएको र उनीमाथि मुद्दा चलाइएको स्थानीय प्रशासनको भनाइ छ।

विश्वकै पहिलो कार चालक महिला

कार्ल बेन्जले विश्वकै पहिलो यात्रा गर्न योग्य कार बनाएका थिए तर मानिसहरूले उक्त कार यात्राका लागि योग्य भएको भन्ने नपत्याएपछि उनकी श्रीमतीले छोराहरूसँग पहिलोपटक कारको यात्रा तय गरेकी थिइन्।

नक्कली हाँसो पनि आवश्यक छ

विश्वका १९ देशका चार हजारभन्दा बढी मानिसमा गरिएको अध्ययनले नक्कली हाँसो हाँस्दा पनि स्वास्थका लागि लाभदायी हुने देखाएको छ।

मृत्युपछि पनि बाँच्ने आश

शवलाई यहाँ तबसम्म राखिन्छ जबसम्म मानिसले मृतकलाई पनि ब्यूँताउने प्रविधिको विकास गर्दैनन्। यस्तो प्रविधिको विकास हुने कुरामा मेडिकल क्षेत्रक विश्वास गर्दैन। तर केही मानिस यो सम्भव हुने विश्वास छन्।

दोस्रो जीवनको प्रतीक्षामा रहेका शवहरू

यसरी शरीरलाई त्यहाँ राख्न चाहनेले करीब २ लाख डलर खर्च गर्नुपर्ने हुन्छ। केबल दिमागलाई मात्र राख्न चाहेमा ८० हजार डलर खर्च लाग्छ।

लामखुट्टेलाई मानिसले चुम्बकजस्तै आकर्षित गर्छ : अध्ययन 

मानिसमा लामखुट्टेलाई आकर्षित गर्ने गुण परीक्षण गर्न वैज्ञानिकहरूले गरेको प्रयोगले यसको कारण मानिसको गन्ध नै भएको निष्कर्ष निकालेको हो।

स्विट्जरल्याण्डमा यसरी बढाइयो संकटासन्न भ्यागुताको संख्या

नयाँ पोखरी खनेर भ्यागुताका प्रजातीको संख्या बढाउने सजिलो र प्रभावकारी विधिको प्रयोग विश्वभर नै गर्न सकिने वैज्ञानिकहरुको सुझाव छ।

पिउने कालो पानीबारे सुन्नुभएको छ?

अल्कलाइन पानी सन्तुलित रूपमा पिउनु लाभदायक नै हो। तर चिकित्सकको सल्लाहविना अत्यधिक पिउने गरे विभिन्र स्वास्थ्य समस्या देखा पर्नसक्छन्।

नासाको डार्ट मिसन सफल, पृथ्वीमा ठोकिने सम्भाव्य ग्रहमा प्रहार गर्न सकिने

नासाले डार्ट मिसनअन्तर्गत एक क्षुद्रग्रहसँग एक यानलाई सफलतापूर्वक ठोक्काएको छ। कुनै ग्रह पृथ्वीसँग ठोकिन आए प्रतिरक्षा गर्न परीक्षण गरिएको नासाले जनाएको छ।

चोयाका पोशाक लगाउने भरीबहादुर

म्याग्दीको मालिका गाउँपालिका- २ का ४९ वर्षीय भरीबहादुर पर्तेलले बाँस तथा निगालोका चोयाँबाट टोपी, कोट, इस्टकोट, पाइन्ट, जाँगे, जुता, झोला, मनिव्यागलगायतका पोशाक बनाउने गरेका छन्।

जापानी स्टार्टअपले बनायो उड्ने बाइक

जापानी स्टार्टअप कम्पनी एरविन्स टेक्नोलोजीले बनाएको पेट्रोलबाट चल्ने बाइक १०० किलोमिटर प्रतिघण्टाको गतिमा उड्न सक्छ।