जितका लागि १८६ रनको लक्ष्य पछ्याएको आयरल्यान्डले निर्धारित ओभरमा ८ विकेट गुमाउँदै १५२ रन बनायो।
न्युजिल्यान्डले दिएको १६७ रनको लक्ष्य पछ्याएको यूएईले निर्धारित समयमा सात विकेट गुमाएर १३४ रन मात्र बनाउन सक्याे।
आइतबार सम्पन्न यू–२० रग्बी सेभेन्समा पुरुषतर्फ हङकङले र महिलातर्फ थाइल्यान्डले उपाधि जितेका छन्।
आइतबार स्टेडियम अस्ट्रेलियामा सम्पन्न फाइनल खेलमा स्पेनले इंग्ल्यान्डलाई १–० गोल अन्तरले पराजित गर्दै पहिलोपल्ट विश्वकपको उपाधि जितेको छ।
निर्धारित समयको खेल १–१ को बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो।
आयन खान र कप्तान मोहम्मद वासिमको सानदार प्रदर्शनमा यूएईले टेस्ट टोली न्युजिल्यान्डमाथि ऐतिहासिक जित दर्ता गरेको छ। यूएईले कुनै पनि खेलमा पहिलो पटक न्युजिल्यान्डलाई हराएको हो।
अल्मेरियाको घरेलु मैदानमा शनिबार राति भएको खेलमा रियल तेस्रो मिनेटमा नै पछि परेको थियो। सर्जियो अरिबासले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए।
नेपालको युवा टोली घरेलु मैदानमा जारी एशिया यू–२० रग्बी सेभेन्सको सेमिफाइनलमा पुग्न असफल भएको छ।
रियादस्थित केएसयू फुटबल स्टेडियममा शुक्रबार राति भएको खेलमा अल– तावोउनले अल–नासरलाई २–० पराजित गरेको छ।
यू–१५ र यू–१७ दुवै उमेर समूहमा नेपालले बेस्टअफ फाइभको प्रतिस्पर्धामा मालदिभ्समाथि ५–० को जित निकाल्यो।
विश्वकपमा पुग्न नसकेका राष्ट्रका खेलाडी र प्रशिक्षकलाई खेल हेर्न फिफाले सबै देशका फुटबल संघलाई सीमित टिकट दिन्छ। महिला विश्वकपको लागि यसपटक दिइएको २३० टिकट एन्फा पदाधिकारीले भागबन्डा गरेका छन्।
रानानाको जितमा सावित्रा र आदि गोल्डेनले १–१ गोल गरे। सावित्रालाई रानाराले एक सिजनका लागि अनुबन्ध गरेको छ।
आगामी अगस्ट ३१ मा हुने च्याम्पियन्स लिगको समूह चरणको ‘ड्र’ समारोहमा मनोनयनमा परेकामध्ये एकले उत्कृष्ट खेलाडीको अवार्ड पाउने यूएईएफएले जनाएको छ।
मेसुके ओलोउमोउले इराकी प्रिमियर लिग खेल्ने भएका छन्।
एएफसी फुटसल एशियन कप छनोट २०२४ मा सहभागिता जनाउनका लागि खुला छनोटमार्फत राष्ट्रिय टोली बनाउन लागेको एन्फाले जनाएको छ।
नेपालको महिला क्रिकेट टोलीले अहिलेसम्म एशियाबाहिरका देशहरूसँग प्रतिस्पर्धा गर्न पाएको छैन। टेस्ट राष्ट्रबाहेक यूएई र थाइल्यान्डको दबदबा हुँदा नेपालले उनीहरूको चुनौती पार लगाउन नसकेको हो।
गत सिजन तेहोरो उपाधि जितेको सिटी सुपर कपमा पहिलो सहभागितामा नै च्याम्पियन बन्न सफल भएको हो।
कोलकातामा भएको खेलमा घरेलु टोली मोहन बगानसँग पराजित भएपछि मछिन्द्र क्लब एएफसी कपको प्लेअफमा पुग्न असफल भएको छ।
मलेसियामा नेपालले टी–२० विश्वकपको एशिया छनोटअघि चार देश सम्मिलित टी२० आई श्रृंखला खेल्नेछ।
अस्ट्रेलियामा बुधबार भएको दोस्रो सेमिफाइनलमा घरेलु टोलीलाई पराजित गर्दै इंग्ल्यान्ड पहिलोपटक विश्वकपको फाइनलमा पुगेको छ।