AnonymousUser

Logout

रोनाल्डोको ह्याट्रिकमा अल–नासरको सानदार जित

जितसँगै अल–नासर तीन खेलबाट तीन अंक जोड्दै १०औँ स्थानमा उक्लिएको छ। 

नेपाली क्रिकेटलाई धनी बनाउने मेरो लक्ष्य हो : पारस खड्का

बागमती प्रदेश क्रिकेट संघको अध्यक्षमा उम्मेदवारी घोषणा गर्दै पारसले सामाजिक, आर्थिक सबै रूपमा नेपाली क्रिकेटलाई धनी बनाउने आफ्नो लक्ष्य रहेको बताएका छन्।

नेपाल मलेसियासँग ६ विकेटले पराजित

जितका लागि पाएको ८५ रनको लक्ष्य मलेसियाले  १६.२ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो।

रहेनन् ‘डब्ल्यूडब्ल्यूई’ स्टार ब्रे

३६ वर्षीय ब्रेको हृदयघातका कारण बिहीबार मृत्यु भएको हो। डब्लूडब्लूई कन्ट्याक चिफ अफिसर ट्रिपल एचले सामाजिक सञ्जालमार्फत् ब्रेको मृत्यु भएको जानकारी दिएका हुन्।

फुटबल, भलिबलमा अवसर नपाएकालाई रग्बीले पूरा गर्दैछ राष्ट्रिय जर्सी पहिरिने सपना

फुटबल, भलिबलजस्ता खेलका राष्ट्रिय प्रतियोगिता खेलिसकेका र राष्ट्रिय टोलीमा परेर पनि बेञ्चमै बस्न बाध्य खेलाडी अवसरको खोजीमा रग्बी खेल्न आइपुगेका छन्।

गण्डकी प्रादेशिक क्रिकेट संघको अध्यक्षमा सिग्देल निर्वाचित

नवनिर्वाचित अध्यक्ष सिग्देलले पोखरा रंगशालाभित्रको क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय मैदानका रूपमा विकास गर्न पहल गर्ने प्रतिबद्धता जनाएका छन्।

मेस्सीप्रेरित इन्टर मियामी यूएस ओपन कपको फाइनलमा

सिन्सिनाटीलाई टाइब्रेकरमा पराजित गर्दै मियामी उपाधि नजिक पुगेको हो। निर्धारित र अतिरिक्त समयको खेल ३–३ गोलको बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा पुगेको थियो।

काठमाडाैँमा हुने एशियाली शारीरिक सुगठन प्रतियाेगितामा २५ राष्ट्रको सहभागिता रहने

नेपालमा पहिलोपटक हुन लागेकाे एशियालीस्तरको याे प्रतियोगिता सात दिनसम्म चल्नेछ।

३२ क्लबको पत्र : बाँकी बक्यौता भुक्तानी नगरे एन्फाले आयोजना गर्ने कुनै पनि प्रतियोगिता खेल्दैनौँ

शहीद स्मारक ‘ए’, ‘बी’ र ‘सी’ डिभिजन लिगका ४२ मध्ये ३२ क्लबका प्रतिनिधिले बुधबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा पुगेर पत्र बुझाएका हुन्।

नेपालले कुवेतलाई ३४ रनले हरायो

बुधवार मलेसियाको ब्यूमास ओभालमा नेपालले दिएको ९० रनको लक्ष्य पछ्याएकाे कुवेतले निर्धारित समयमा ८ विकेट गुमाएर ५५ रन मात्र बनाउन सक्यो। 

एशियाली खेलकुद: पुरुष रग्बीमा नेपाल समूह ‘ए’मा

नेपालले पहिलो खेल फिलिपिन्स तथा दोस्रो खेल हङकङ चाइनाविरुद्ध खेल्नेछ।  पुरुष रग्बीमा १२ राष्ट्रले प्रतिस्पर्धा गर्ने छन्।

अन्तिम ९ मिनेटमा ३ गोल गर्दै अल–नासर एएफसी च्याम्पियन्स लिगमा छनोट

हारको संघारमा पुगेको अल–नासरले खेलको अन्तिम ९ मिनेटमा ३ गोल गर्दै शबाब अल–अहलीलाई ४–२ ले पराजित गर्दै एएफसी च्याम्पियन्स लिगमा स्थान बनाएको छ।

भारत र पाकिस्तानविरुद्ध उत्कृष्ट क्रिकेट खेल्छौँ: रोहित पौडेल

राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले खेलाडीहरू क्रिकेटको बलिया राष्ट्रसँग खेल्न उत्साहित रहेको बताएका छन्।

हङकङमाथि नेपालको ६ विकेटको जित

नेपालले हङकङलाई ६ विकेटले पराजित गर्दै चार राष्ट्रसम्मिलित क्रिकेट सिरिजमा विजयी शुरूआत गरेको छ।

यौन दुर्व्यवहारको आरोप लागेका ग्रीनवूडले गल्ती स्वीकार्दै म्यानचेस्टर युनाइटेड छाडे

सन् २०२५ सम्मको लागि म्यानचेस्टर युनाइटेडमा अनुबन्धित ग्रीनवूडले क्लब छोड्ने आफ्नो निर्णयले सबैकाे भलाइ हुने बताएका छन्।

 प्रिमियर लिग: आर्सनलद्वारा क्रिस्टल प्यालेस पराजित

जितसँगै आर्सनलको दुई खेलबाट छ अंक भएको छ। एक जित र एक हार बेहोरेको क्रिस्टल प्यालेसको तीन अंक छ।

एन्फा भन्छ– उमेरसमूहका प्रतियोगिता आन्तरिक बजेटबाट आयोजना गर्न सक्दैनौँ

एन्फा फुटबल निर्देशक सञ्जीव मिश्रले एन्फा उमेरसमूहको प्रतियोगिता आयोजना गर्न फिफा र एएफसीको भर पर्नुपर्ने अवस्थामा रहेको बताएका छन्।

तिलकलाई समेट्दै एशिया कपका लागि भारतीय टोली घोषणा

एशिया कपका लागि बीसीसीआईले १८ सदस्यीय टोलीको घोषणा गरेको छ। टोलीमा केएल राहुल र श्रेयस अय्यर, जसप्रित बुमराह र प्रसिद्ध कृष्णाले पुनरागमन गरेका छन्।

साफ यू–१६ च्याम्पियनसिप : नेपालको अन्तिम टोली घोषणा

नेपालले अहिलेसम्म सातपटक यस प्रतियोगितामा सहभागिता जनाइसकेको छ। तीमध्ये चारपटक फाइनल खेल खेलेको छ।

चेल्सीलाई ३–१ गाेल अन्तरले हराउँदै वेस्टह्याम विजयी

आइतबार राति लण्डन डर्बीमा भएकाे खेलमा वेस्ट ह्यामले चेल्सीलाई ३–१ गाेल अन्तरले हराएकाे हाे।