पाकिस्तानकाे मुल्तानमा जारी एशिया कपमा पहिलाे ओभरमै दुई विकेट गुमाएकाे नेपालले दाेस्राे ओभरमा थप एक विकेट गुमाइसकेकाे छ।
टस जितेर पहिला ब्याटिङ गरेकाे पाकिस्तानले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३४२ रन बनाएको हो।
नेपालका लागि दीपेन्द्रसिंह ऐरीले मोहम्मद रिजवानलाई रन आउट गर्दै तेस्राे सफलता हात पारेकाे केही बेरमै सन्दीले विकेट लिएर चाैथाे सफलता दर्ज गरे।
पहिलाे विकेटमा फकर जमान र दाेस्राे विकेटमा उल हकलाई लिएकाे हाे।
एशिया कप क्रिकेटमा पाकिस्तानसँगको खेलमा नेपालले टस हारेर पहिला बलिङ गर्ने भएको हो।
एसिया कप क्रिकेटमा पाकिस्तानसँगको खेलमा नेपालले टस हारेर पहिला बलिङ गर्ने भएको हो।
खस नेपाली भाषाको जन्म थलोसमेत रहेको सिञ्जा क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउन स्थानीय र प्रदेश सरकारले पहल थालेका छन्।
नेपाल एशिया कप खेल्न लागेको तेस्रो एसोसिएट टोली हो। यसअघि हङकङ र यूएईले मात्रै एशिया कप खेलेका थिए।
बुधबारदेखि शुरू हुने एशिया कपमा नेपालले क्रिकेट महारथीहरू भारत र पाकिस्तानसँग खेल्दै छ। यी दुई खेलको नतिजाभन्दा धेरै ठूलो हुनेछ, नेपाली क्रिकेटमा तिनै दुई खेलले जुराइदिने अवसर।
भारतीय विकेटकिपर ब्याट्सम्यान केएल राहुलले एशिया कपका शुरूआतका दुई खेल गुमाउने भएका छन्।
जिल्ला क्रिकेट संघले मैदान निर्माणबारे चासो देखाएको छ। व्यास नगरपालिका–५ पाटनस्थित खेलमैदानलाई क्रिकेट मैदानको रूपमा विकास गर्ने तयारी छ।
जितसँगै एट्लेटिको तीन खेलबाट सात अंकसहित दोस्रो स्थानमा उक्लिएको छ। पहिलो स्थानको रियल मड्रिडको नौ अंक छ।
सन्दीपसँगै यसपटक आसिफ शेख र आरिफ शेखसहित पाँच नेपाली खेलाडी बीबीएलको ड्राफमा परेका छन्।
सीपीएल २०२३ अन्तर्गत आइतबार सम्पन्न सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्सविरुद्धको खेलमा ट्रिन्बागो नाइट राइडर्सका सुनिललाई अम्पायरले स्लो ओभर रेटका कारण रातो कार्ड देखाएका छन्।
इटाली राष्ट्रिय फुटबल टोलीबाट राजीनामा दिएको दुई हप्तापछि नै उनी साउदी राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका हुन्।
खेलको शुरूआतमै बार्सिलोनाले जाभी र फ्रेन्क डि जोङको गोलमा अग्रता बनाएको थियो।
आइतबार भएको खेलमा सिटीले सेफिल्ड युनाइटेडलाई २–१ को गोलअन्तरले हराउँदै तेस्रो जित हात पारेको हो।
बाढीले हेलम्बु–४ स्थित जिल्लाकै पुरानो सरस्वती माविको भवन बगाएपछि स्थानीयवासीको सक्रियतामा थप क्षति हुन नदिन प्रयासहरू भइरहेका छन्।
शनिबार राति भएको खेलमा पीएसजीले लेन्सलाई ३–१ गोलअन्तरले पराजित गरेको छ।
नेपालले ब्याटिङ गरिरहँदा वर्षा भएपछि खेलको छिनोफानो डकवर्थ लुइस पद्धतिका आधारमा गरिएको थियो।