AnonymousUser

Logout

बालोन डी’ओरका लागि ३० खेलाडी मनोनयन, रोनाल्डो परेनन्

युरोपियन लिग खेल्ने खेलाडीको बाहुल्य रहेको सूचीमा स्टार फर्वार्ड लिओनेल मेस्सी र ट्रेबल विजेता एर्लिङ हालान्डलाई मुख्य दाबेदारका रूपमा हेरिएको छ। 

बंगलादेशमाथि पाकिस्तानको सानदार जित, फाइनल पुग्ने सम्भावना बलियो

सुपर फोरमा पाकिस्तान, बंगलादेश, भारत र श्रीलंका छन्। सबै टोलीले एक अर्कासँग खेलेपछि शीर्ष दुई टोली फाइनल पुग्नेछन्।

क्रिकेट पूर्वाधार र खेलाडीमा लगानी बढाउनुपर्छ : कप्तान पौडेल

एकै ठाउँमा अभ्यास गरिरहँदा अभ्यासस्तर राम्रो बनाउन नसकिएकाे भन्दै सरकार र निजी निकायहरूले पूर्वाधार तथा खेलाडीहरूमा लगानी बढाउनुपर्ने उनले बताए।

साफ यू-१६ च्याम्पियनसिप : नेपाल जितविहीन रहँदै समूह चरणबाट बाहिरियो

चारपटक उपविजेता रहेको नेपाली टोली उपाधि जित्ने लक्ष्यकासाथ भुटान पुगेको थियो।

टी–२० विश्वकप एशिया क्षेत्र छनोटकाे फाइनलमा पुग्न नेपालले थाइल्यान्डसँग खेल्ने

आउँदाे शुक्रबार हुने थाइल्यान्डसँगकाे खेल जितेमा नेपाल विश्वकपको ग्लोबल छनोटमा पुग्ने छ।

रोहितको कप्तानीमा एक दिवसीय विश्वकप खेल्ने भारतीय टोली घोषणा

एशिया कपका लागि छनोट भएका विकेटकिपर ब्याट्सम्यान सञ्जु, तीव्र गतिका बलर प्रसिद्धि कृष्ण र युवा ब्याट्सम्यान तिलक बर्मा भने टोलीमा परेनन्।

भलिबल खेलाडीलाई मासिक ५ हजार तलब दिने संघको घोषणा

खेलाडीलाई आर्थिक रूपमा सहयोग पुर्‍याउने उद्देश्यले तलब दिन शुरू गरेको संघले जनाएको छ।

एशिया कपमा नेपाल: पाकिस्तानविरुद्ध हतास, भारतविरुद्ध सम्हालिएको प्रदर्शन

पाकिस्तान र भारतसँग पहिलोपटक ओडीआई खेलिरहेको नेपालले गुमाउनुपर्ने केही थिएन। तर पाकिस्तानसँग नेपाली टोली दबाबमा आउँदा खेल एक पक्षीय भयो। अर्को खेलमा भने नेपाली टोलीले भारतलाई दबाबमा राख्न सक्यो।

एशिया कप: जितविहीन रहँदै नेपाल बाहिरियो, भारत र पाकिस्तान सुपर फोरमा

वर्षाका कारण खेल प्रभावित भएपछि २३ ओभरमा झारेर खेलिएको थियो। त्यसपश्चात् भारतले १४५ रनको नयाँ लक्ष्य पाएको थियो। उक्त लक्ष्य भारतले कुनै विकेट नगुमाई २०.१ ओभरमा भेट्टायो।

एशिया कप : २३ ओभरमा झारिएको खेल, नेपालविरुद्ध भारतलाई १४५ रनको लक्ष्य

एशिया कपअन्तर्गत वर्षाका कारण प्रभावित नेपाल र भारतबीचको खेल २३ ओभरमा झारेर पुनः शुरू भएको छ।

एशिया कप : नेपालले भारतलाई दियो २३१ रनको लक्ष्य

एशिया कपअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले भारतलाई २३१ रनको लक्ष्य दिएको छ।

नेपालको क्रिकेटबारे आकाश चोपडाको टिप्पणी– भारतको घरेलु संरचनामा समेट

भारतीय पूर्वक्रिकेटर आकाश चोपडाले नेपाली क्रिकेटलाई भारतले घरेलु संरचनामा समेट्दै अन्तर्राष्ट्रिय क्रिकेटसँग जोड्ने जिम्मेवारी लिनुपर्ने बताएका छन्।

एशिया कप : वर्षाले रोकिएको भारत– नेपालबीचको खेल पुनः खलाउने तयारी

एशिया कपअन्तर्गत नेपाल र भारतबीचको वर्षाको कारण रोकिएको खेल फेरि खेलाउने तयारी गरिएको छ।

एशिया कप : भारतविरुद्ध आशिफ शेखले पूरा गरे अर्धशतक

नेपाली ओपनर आशिफ शेखले ५८ बलमा अर्धशतक पूरा गरेका हुन्। उनले अर्धशतक पूरा गर्नेक्रममा ७ चौका प्रहार गरे।

एशिया कप : भारतविरुद्ध १०० रन कटाउँदा नेपालले गुमायो चार विकेट

एशिया कप छनोटअन्तर्गत भारतविरुद्ध जारी खेलमा अहिले नेपालका गुलसन झा र आशिफ शेख क्रिजमा छन्। 

कुवेतले जित्यो भेट्रान्स टी-२० सिरिज

कुवेतले दिएको २०२ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७४ रन मात्रै बनाउन सक्यो।

भारतविरुद्ध टस हारेर ब्याटिङ गर्दै नेपाल, आरिफको स्थानमा भीमलाई मौका

नेपालले भारतविरुद्धको खेलमा एक परिवर्तन गरेको छ। पाकिस्तानविरुद्धको खेलमा टिममा रहेका आरिफ शेखको स्थानमा भीम सार्कीले मौका पाएका छन्।

आईसीसी महिला टी–२० विश्वकप छनोट: कतारलाई हराउँदै नेपाल सेमिफाइनलमा

 मलेसियामा जारी आईसीसी महिला टी–२० विश्वकप एशिया क्षेत्र छनोटमा नेपालले कतारलाई ९ विकेटले पराजित गरेकाे छ। 

आईसीसी महिला टी–२० विश्वकप छनोट: कतारले नेपाललाई दियो ७५ रनको लक्ष्य

नेपालकी इन्दू बर्माले ३ विकेट तथा पूजा महतो र कविता जोशीले एक/एक विकेट लिए।

एशिया कप: नेपालले भारतसँग खेल्दै

एशिया कपमा पहिलाेपटक सहभागी भएकाे नेपालले १४ पटक सहभागिता जनाइसकेकाे भारतसँग खेल्न गइरहेकाे छ।