नेपालका दीपेन्द्रसिंह ऐरीले २ तथा सन्दीप लामिछाने र सोमपाल कामीले समान १–१ विकेट लिए।
नेपालले समूह ‘ए’मा मंगोलिया र माल्दिभ्सलाई पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाएको थियो। भारतले भने सिधै क्वार्टरफाइनल खेल्न लागेको हो।
समूह ‘बी’को ६४ केजीमा नेपालकी शारदा चौधरी पाँचौँ स्थानमा खुम्चिएसँगै भारोत्तोलनमा नेपाली महिला खेलाडीको यात्रा समाप्त भएको छ।
भलिबलमा दक्षिण कोरियासँग पराजित हुँदै नेपाल १९औँ एशियाली खेलकुद प्रतियोगिताबाट बाहिरिएको छ।
१९औँ एशियाली खेलकुद प्रतियोगितामा सहभागी भएर राष्ट्रिय महिला फुटबल टोली स्वदेश फर्किएको छ।
सोमबार भएको ड्र मार्फत् नेपालले बलियो प्रतिद्वन्द्वी भारतसँग खेल्ने पक्का भएको हो। खेल मंगलबार बिहान ६:४५ मा हुने छ।
नेपालको जितमा अभिनाश बोहराले सर्वाधिक ६ विकेट लिए। ३.४ ओभर बलिङ गरेका उनले ११ रन मात्र खर्चिए। अविनाश टी–२० आईमा ६ विकेट लिने पहिलो नेपाली बलर बनेका छन्।
नेपालका कप्तान रोहित पौडेलले अर्धशतकीय इनिङ्स खेले। उनले २७ बलमा ३ चौका र ३ छक्काको मद्दतमा ५२ रन जोडे।
नेपाल र माल्दिभ्सबीच हालसम्म दुई टी–२० आई खेल भएको छ। दुवै खेलमा नेपाल विजयी भएको थियो।
पाकिस्तानलाई हराउँदै यू–१९ साफ च्याम्पियनसिपको उपाधि भारतले जितेको छ।
१९औँ एशियाली खेलकुदअन्तर्गत भारोत्तोलनतर्फ ५५ केजीको प्रतिस्पर्धाबाट टीकामाया गुरुङ बाहिरिएकी छन्।
थुप्रै अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरिसकेका भीमले पाएका पदक र प्रमाणपत्र बुबा वीरभानले कोठाभरि सजाएर राखेका छन्।
हिसुबले गत संस्करण जावलाखेल युथ क्लबबाट ‘ए’ डिभिजन लिग खेलेका थिए। उनले लिगका लागि खेलेका २५ खेलमा ४ गोल र ४ गोलका लागि मौका सिर्जना गर्दिएका थिए।
नेपालले कुनै पनि खेलमा राम्रो खेल प्रदर्शन गर्न सकेको छैन। सबैभन्दा आश गरेको जुडो, तेक्वान्दो, बक्सिङलगायत खेलमा नेपाल पदकविहीन रहँदै प्रतियोगिताबाट बाहिरिएको छ।
हाङझाउ स्पोर्टस् सेन्टरमा बिहीबार भएको समूह ‘सी’को पहिलो चरणमा नेपाल दोस्रो स्थान हासिल गर्दै दोस्रो चरणमा प्रवेश गर्न सफल भएको छ।
बंगलादेशविरुद्धको खेलमा ८२औँ मिनेटमा रेखाले गोल गर्दै नेपाललाई हारबाट जोगाइन्।
पाकिस्तान र भारतबीच लामो समयदेखि चल्दै आएका विभिन्न विवादका कारण यी देशले एकअर्काकाे भूमिमा खेल्न बन्द नै गरेका थिए।
मालोर्कासँग बराबरीमा रोकिएको बार्सिलोना तेस्रो स्थानमा झरेको छ। बार्सिलोनाको सात खेलबाट १७ अंक छ।
पुरुष २ सय मिटर फ्रिस्टाइल स्पर्धामा दोस्राे हिटमा प्रतिस्पर्धा गरेका नासिरले निर्धारित दूरी २ मिनेट ००.१४ सेकेन्डमा पार गरे। ८ खेलाडी सहभागी यस स्पर्धाको हिटमा उनी सातौँ भए।
उपाधिका लागि अब भारतले शनिबार पाकिस्तानसँग खेल्ने छ। पाकिस्तान सडनडेथमा भुटानलाई ६–५ गोलअन्तरले पराजित गर्दै फाइनल पुगेको हो।