AnonymousUser

Logout

बुबाआमाले अधियाँ कमाएर हुर्काएका क्रिकेटर ‘भीम’

थुप्रै अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरिसकेका भीमले पाएका पदक र प्रमाणपत्र बुबा वीरभानले कोठाभरि सजाएर राखेका छन्।

काठमाडौँको मार्की खेलाडी हिसुब, बिकेश पुगे इलाम

हिसुबले गत संस्करण जावलाखेल युथ क्लबबाट ‘ए’ डिभिजन लिग खेलेका थिए। उनले लिगका लागि खेलेका २५ खेलमा ४ गोल र ४ गोलका लागि मौका सिर्जना गर्दिएका थिए।

एशियाली खेलकुद: ९१ स्वर्णसहित चीन शीर्ष स्थानमा

नेपालले कुनै पनि खेलमा राम्रो खेल प्रदर्शन गर्न सकेको छैन। सबैभन्दा आश गरेको जुडो, तेक्वान्दो, बक्सिङलगायत खेलमा नेपाल पदकविहीन रहँदै प्रतियोगिताबाट बाहिरिएको छ।

१९औँ एशियाली खेलकुद : नेपालको पब्जी टोली दोस्रो चरणमा

हाङझाउ स्पोर्टस् सेन्टरमा बिहीबार भएको समूह ‘सी’को पहिलो चरणमा नेपाल दोस्रो स्थान हासिल गर्दै दोस्रो चरणमा प्रवेश गर्न सफल भएको छ।

रेखाको गोलमा हारबाट जोगियो नेपाल

बंगलादेशविरुद्धको खेलमा ८२औँ मिनेटमा रेखाले गोल गर्दै नेपाललाई हारबाट जोगाइन्।

७ वर्षपछि भारत पुग्यो पाकिस्तानी क्रिकेट टाेली, भावुक बने बाबर

पाकिस्तान र भारतबीच लामो समयदेखि चल्दै आएका विभिन्न विवादका कारण यी देशले एकअर्काकाे भूमिमा खेल्न बन्द नै गरेका थिए।

रियल मड्रिडको सहज जित, बार्सिलोना रोकियो

मालोर्कासँग बराबरीमा रोकिएको बार्सिलोना तेस्रो स्थानमा झरेको छ। बार्सिलोनाको सात खेलबाट १७ अंक छ।

एशियाली खेलकुदमा नेपाली खेलाडीकाे बुधबारकाे प्रदर्शन: आशा कम, निराशा धेरै

पुरुष २ सय मिटर फ्रिस्टाइल स्पर्धामा  दोस्राे हिटमा प्रतिस्पर्धा गरेका नासिरले निर्धारित दूरी २ मिनेट ००.१४ सेकेन्डमा पार गरे। ८ खेलाडी सहभागी यस स्पर्धाको हिटमा उनी सातौँ भए।

साफ यू–१९ च्याम्पियनसिप: टाइब्रेकरमा नेपाल भारतसँग पराजित

उपाधिका लागि अब भारतले शनिबार पाकिस्तानसँग खेल्ने छ। पाकिस्तान सडनडेथमा भुटानलाई ६–५ गोलअन्तरले पराजित गर्दै फाइनल पुगेको हो। 

साफ यू–१९ च्याम्पियनसिप: पहिलो हाफमा नेपालविरुद्ध भारतलाई अग्रता

त्रिपुरेश्वरस्थित दशथरथ रंगशालामा जारी खेलमा भारतले पहिलो हाफमा १–० गोलअन्तरको अग्रता लिएको हो। 

साफ यू–१९ च्याम्पियनसिपमा डेब्यू गरेको पाकिस्तान फाइनलमा

निर्धारित ९० मिनेटमा दुवै टोलीबाट गोल हुन नसकेपछि विजेताको छिनोफानो  पेनाल्टी सुटआउटबाट लिइएको थियो।

अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले बनाएका यी हुन् ८ कीर्तिमान

चीनको हाङझाउमा जारी १९औँ एशियाली खेलकुद प्रतियोगिताको चौथो दिन नेपाली पुरुष क्रिकेट टोलीले मंगोलियासँग भएको पहिलो खेलमा विश्व कीर्तिमानी जितसँगै अनेक कीर्तिमानको ओइरो लगाएको छ। 

मंगोलियामाथी नेपालको कीर्तिमानी जित

यो टी–२० आई इतिहासकै सबैभन्दा फराकिलो जित हो। यसअघि चेकरिपब्लिकले टर्कीविरुद्ध २५७ रनको जित हात पारेर कीर्तिमान बनाएको थियो। 

नेपाल बन्यो टी–२० आईमा ३०० बनाउने पहिलो टोली, मंगोलियालाई ३१५ रनको कीर्तिमानी लक्ष्य

नेपालका कुशल मल्ल ५० बलमा ८ चौका र १२ छक्कासहित १३७ रनमा नटआउट रहे। दीपेन्द्रसिंह ऐरी १० बलमा ८ छक्कासहित ५२ रनमा नटआउट रहे।

मंगोलियाविरुद्ध कुशल मल्लको किर्तिमानी शतक

चीनमा जारी १९औँ एशियाली खेलकुदअन्तर्गत क्रिकेटमा कुशलले ३४ बलमा शतक प्रहार गरेका हुन्। यससँगै कुशलले टी–२० आईमा सर्वाधिक छिटो शतक प्रहार गर्ने कीर्तिमान बनाएका छन्।

एशियाली खेलकुद: मंगोलियाविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल

समूह ‘ए’मा रहेको नेपालले आफ्नो दोस्रो खेल आइतबार माल्दिभ्ससित खेल्नेछ।

महिला खेलाडीको ‘पोसाक’ नतोक्न फ्रान्सलाई राष्ट्रसंघको आग्रह

गत जुनमा फ्रान्सको राज्य परिषद्ले आगामी पेरिस ओलम्पिकमा आफ्ना खेलाडीलाई मुस्लिम पाेसाक 'हिजाब' लगाउन नदिने निर्णय गरेकाे थियाे।

‘फिक्सिङ’ले बर्बाद फुटबलर : गुजाराका लागि गाडी बेचे, घर बन्धकी

नेपाली फुटबलकै निम्ति कालो धब्बा बनेको आठ वर्षअघिको ‘म्याच फिक्सिङ’ प्रकरण कति घातक थियो भनेर त्यसमा मुछिएका खेलाडीहरूको बर्बादीले नै बोलिरहेको छ।

एशियाली खेलकुद: उसुका दीपक र निमा पराजित (तस्वीरहरू)

पुरुष नान्छ्वान र नान्गुन अलराउन्डमा दीपक समग्रमा १३औँ स्थानमा रहे भने महिला नान्छ्वान र नान्दोओ अलराउन्डमा निमा समग्रमा १०औँ स्थानमा रहिन्। दुवै जना १३औँ दक्षिण एशियाली खेलकुदका स्वर्ण विजेता हुन्। 

एशियाली खेलकुद: जुडोमा नेपालको यात्रा समाप्त

जुडोतर्फ पुरुष १०० केजीमाथि नेपालका रन्जेश गोल काजकिस्तानका खेलाडीसँग र महिला ७८ केजीमाथि आकृति जोशी उज्बेकिस्तानका खेलाडीसँग पराजित भए।