AnonymousUser

Logout

एएफसी कप : मछिन्द्रको कमजोरी सुधार्दै दोस्रो चरणमा पुग्ने लक्ष्य, जित हात पार्नेमा आशावादी पारो

एएफसी कपको प्रारम्भिक चरणमा मछिन्द्र फुटबल क्लबले मंगलबार भुटानको पारो एफसीसँग प्रतिस्पर्धा गर्दै छ। दुवै टोली एएफसी कपको दोस्रो चरणमा पुग्ने लक्ष्यसाथ मैदान उत्रिँदै छन्।

कमजोर रहेको पोजिसन सुधार्न नयाँ खेलाडी भित्र्यायौँ : मछिन्द्र

मछिन्द्रले मंगलबार एएफसी कपको प्रारम्भिक चरणमा भुटानको पारो एफसीसँग खेल्दै छ।

लिग कप: मेस्सी प्रेरित मियामी क्वार्टरफाइनलमा

नियमित समयमा मेस्सीको २ गोलसँगै मियामी र डालासले ४-४ गोलको बराबरी खेलेका थिए। तर पेनाल्टी सुटआउटमा विजयी हुँदै मियामी क्वार्टरफाइनलमा प्रवेश गरेको छ।

दीपेन्द्र सम्मिलित टाइगर्सले जित्यो ग्लोबल टी२० को उपाधि, फाइनलमा सन्दीपको टिम पराजित

फाइनलमा १७ बलमा १६ रन मात्र बनाएका दीपेन्द्रले आवश्यक गतिमा रन बनाउन नसकेपछि प्रशिक्षकले 'रिटायर्ड आउट' गराएर आन्द्रे रसेललाई क्रिजमा पठाएका थिए। फाइनलमा अर्का नेपाली खेलाडी सन्दीप पनि विकेटविहीन भए।

धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वासमा राजेन्द्र शाक्यसहित सात खेलाडी दोस्रो चरणमा प्रवेश

घरेलु स्क्वासको सबैभन्दा ठूलो प्रतियोगिता धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वासको साउन २७ गते सम्पन्न हुनेछ।

पाँचौँ गणेशमान सिंह बक्सिङ भदौ तेस्रो साता 

ललितपुर किकबक्सिङ संघ तथा ललितपुर जिल्ला खेलकुद विकास समितिको संयुक्त आयोजनामा हुने प्रतियोगिता गोदावरी नगरपालिका–११ प्याङ्‌गाउँमा सञ्चालन हुनेछ।   

महिला क्रिकेट टिमको सल्लाहकार प्रशिक्षकमा पल्सीकार नियुक्त

पूर्वभारतीय खेलाडी पल्सीकार भारतीय र बंगलादेश महिला क्रिकेट टोलीको सहायक प्रशिक्षक भइसकेकी छन्। 

दीपेन्द्र सम्मिलित टाइगर्स फाइनलमा, उपाधिका लागि सन्दीपको टिमसँग खेल्ने

मोन्टरियल टाइगर्सलाई अन्तिम ओभरमा जितका लागि १५ रन चाहिएको अवस्थामा शेर्फान रदरफोर्डले लगातार तीन छक्का हान्दै खेल जिताएका थिए। दीपेन्द्रसिंह ऐरीले २५ रनको योगदान दिए।

यू–१६ : आर्मीमाथि पुलिसको जित, एपीएफ र चर्च ब्वाइजको बराबरी

पुलिस क्लबले एन्फा यू–१६ युथ फुटबल लिगमा आर्मीमाथि ६–१ को रबाफिलो जित निकालेको छ।

मछिन्द्रसँगको खेलका लागि काठमाडौँ आइपुग्यो पारो एफसीको टोली

पारो र मछिन्द्रबीचको खेल साउन २३ गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ। उक्त खेल जित्ने टिमले साउन ३१ गते मोहन बगान सुपर जायन्टको सामना गर्नेछ। 

दीपेन्द्रको उत्कृष्ट प्रदर्शनमा टाइगर्स विजयी, सन्दीप सम्मिलित सर्रे फाइनलमा

दोस्रो क्वालिफायरमा टाइगर्स र नाइट्सबीच शनिबार राति प्रतिस्पर्धा हुनेछ। उक्त खेलको विजेताले उपाधिका लागि आइतबार सर्रेसँग खेल्नेछ।

ज्ञानेन्द्र मल्लले १८ वर्षपछि थन्काए ब्याट

सन् २००६ मा नामिबियाविरुद्ध डेब्यु गरेका ज्ञानेन्द्र २००९ मा पारस खड्का कप्तान भएसँगै उपकप्तान नियुक्त भए। 'पारस युग'पछि कप्तान भएका उनी क्यानसँगको विवादले छोटो समयमै बर्खास्तीमा परे।

ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट लिए संन्यास

राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यासको घोषणा गरेका छन्।

विश्वकपको समूह चरणबाटै बाहिरियो जर्मनी

जर्मनी रहेको समूह 'एच'बाट कोलम्बिया र मोरक्कोले अन्तिम १६ मा स्थान बनाएका छन्।

मापदण्ड पूरा नगरेका क्लबले धान्छन् घरेलु लिग: एन्फा खेलाउँछ, एएफसी रोक्छ

घरेलु लिग खेल्न सम्बन्धित देशको फुटबल संघले मापदण्ड पुगेका क्लबलाई लाइसेन्स दिनुपर्ने नियम फिफा र एएफसीले लागू गरे पनि एन्फाले त्यसविपरीत 'ए' डिभिजन लिग खेलाउँदा अन्तर्राष्ट्रिय साख नै गुमेको छ।

टोलीमा चरणबद्ध सुधार हुँदै जान्छ, भारत र पाकिस्तानलाई एकैपटक हराउन सक्दैन : रोहित पौडेल

राष्ट्रिय टोलीका कप्तान रोहित पौडेलले खेल्नेबित्तिकै एसोसिएटले टेस्ट प्लेइङ राष्ट्रलाई हराउन नसक्ने बताएका छन्।

मियामीले ओर्लान्डो सिटीलाई हरायो, मेस्सीको २ गोल

मेस्सीले मियामीका लागि तीन खेलमा पाँच गोल गरिसकेका छन्।

सर्रे ८ विकेटले विजयी, जन्मदिनमा सन्दीपलाई प्लेयर अफ द म्याच अवार्ड

उत्कृष्ट बलिङ गरेका सन्दीपले ४ ओभरमा मात्रै ६ रन खर्चेर ३ विकेट लिए।

एशिया यू–२० सेभेन्स महिला तथा पुरुष रग्बी प्रतियोगिता नेपालमा हुने

एशिया रग्बीको आयोजना र नेपाल रग्बी संघको व्यवस्थापनमा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने प्रतियोगिता नेपालमा आयोजना हुने अहिलेसम्मकै दोस्रो ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिता हुनेछ।

असुरक्षाको कारण देखाउँदै एकदिन अगाडी सारियो भारत र पाकिस्तानबीचको खेल

भारतले अस्ट्रेलियासँगको खेलबाट विश्वकपको शुरूआत गर्ने छ। यी दुई टोली ८ अक्टोबरमा चेन्नईमा भिड्ने छन्।