AnonymousUser

Logout

नर्वेलाई हराउँदै स्पेन युरोकपमा छनोट

पहिलो हाफ बराबरीमा सकिएको खेलमा स्पेनले दोस्रो हाफको शुरूमै गोल गर्‍यो। ४९औँ मिनेटमा स्पेनका गाभीले गोल गर्दै अग्रता दिलाएका थिए।

विश्वकप क्रिकेट: अफगानिस्तानसँग इंग्ल्यान्ड पराजित

आईसीसी एकदिवसीय विश्वकप क्रिकेटअन्तर्गत आइतबार भएको खेलमा अफगानिस्तानले साविक विजेता इंग्लयान्डलाई पराजित गरेको छ।

नेपालद्वारा बहराइन ७ विकेटले पराजित

बहराइनले दिएको ७८ रनको विजयी लक्ष्य नेपालले ११.४ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्‍यो। 

यही वर्ष १० वटा जहाज थप्छौँ: पर्यटनमन्त्री

इन्धनको मूल्य बढेका कारण भाडादर बढेको र सम्भावित कालोबजारी रोक्न सम्बन्धित निकायसँग छलफल गर्ने पर्यटनमन्त्री किराँतीको भनाइ छ।

बहराइनले दियो नेपाललाई ७८ रनको लक्ष्य, दीपेशको ६ विकेट

मलेसियाको बायोमास ओभलमा टस जितेर पहिला ब्याटिङ रोजेको बहराइन ३७.५ ओभरमा ७७ रनमा अलआउट भयो।

विश्वकप क्रिकेट: न्युजिल्यान्डको लगातार तेस्रो जीत

न्युजिल्यान्डले यसअघि इंग्ल्यान्डलाई ९ विकेट र नेदरल्यान्ड्सलाई ९९ रनले हराएको थियो। बंगलादेशको भने यो दोस्रो हार हो।

काभा भलिबल : प्रतिस्पर्धात्मक खेलमा नेपाल साउदीसँग पराजित

नेपाल काभा पुरुष भलिबल च्यालेन्ज कपको चौथो खेलमा साउदी अरबसँग पराजित भएको छ।

विश्वकप छनोट: अर्जेन्टिनाले पाराग्वेलाई हरायो

विश्वकप २०२६ को दक्षिण अमेरिकी छनोटअन्तर्गतको खेलमा अर्जेन्टिनाले पाराग्वेलाई १–० ले पराजित गरेको छ।

विश्वकप छनोट : कीर्तिमान बराबरी गरेका अञ्जनको गोलमा नेपाल हारबाट जोगियो

लाओसविरुद्धको खेलमा एरिकले प्रहार गरेको कर्नर बललाई हेडिङमार्फत गोलमा परिणत गर्दै अञ्जनले हरि खड्का र नीराजन रायमाझीको सर्वाधिक १३ गोलको कीर्तिमान बराबर गरेका छन्।

विश्वकप छनोट : नेपालविरुद्ध लाओसलाई अग्रता

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफमा पाहुना टोली लाओसले १ गोलको अग्रता बनाएको छ।

विश्वकप छनोट: नेपालविरुद्ध लाओसलाई अग्रता

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफमा पाहुना टोली लाओसले अग्रता लिएको छ। 

एसीसी यू १९ प्रिमियर कप : इरानविरुद्ध नेपाल २७४ रनले विजयी

नेपालले दिएको ३५४ रनको लक्ष्य पछ्याएको इरान ७९ रनमा अलआउट भएको हो।

एसीसी यू–१९ प्रिमियर कप: इरानविरुद्ध देव खनालको शतक

नेपालका दीपक बोहराले ६५ रनको अर्धशतकीय इनिङ्स खेले। उनले उनले ५९ बलमा ५ चौका र २ छक्का प्रहार गरे। 

इजरायलबाट फर्किइन् सावित्रा

यूईएफएले विज्ञप्ती जारी गर्दै इजरायलमा निर्धारित सबै खेल दुई साताका लागि स्थगित गरेको छ।  

राेहितकाे कीर्तिमानी शतकसँगै अफगानिस्तानमाथि भारतकाे जित

अफगानिस्तानले दिएको २७३ रनको लक्ष्य भारतले ३५ ओभरमा २ विकेट गुमाएर पूरा गर्‍याे। कप्तान रोहित शर्माले कीर्तिमानी शतक कायम गरे। 

टी–२०आई त्रिकोणात्मक सिरिज: नेपालले पहिलो खेल यूएईसँग खेल्ने

खेल अक्टोबर १८ मा मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा दिउँसो १ बजे शुरू हुने छ। 

लाओसविरुद्ध खेल्ने नेपाली टोलीको घोषणा, मुख्य प्रशिक्षक भन्छन्- शतप्रतिशत दिएर खेल्छौँ

मुख्य प्रशिक्षक एनिसले टिममा नयाँ र उर्जवान खेलाडी रहेको बताएका छन्। उनले टोली राम्रो बनेको बताउँदै आफ्नो तर्फबाट शतप्रतिशत दिने बताए। खेल बिहीबार साँझ ५:३० बजे दशरथ रंगशालामा हुने छ।

४ शतक बनेको खेलमा पाकिस्तानको कीर्तिमानी जित

विश्वकप इतिहासकै सर्वाधिक ठूलो (३४५ रन) लक्ष्य पूरा गर्दै पाकिस्तानले श्रीलंकामाथि कीर्तिमानी जित हासिल गरेको छ। उक्त खेलमा चार जना खेलाडीले शतक प्रहार गरेका थिए।

लाओससँग खेल्न सबै किसिमले तयार छौँ: प्रशिक्षक एनिस

खेलाडी रोहित चन्दले नेपाल र लाओस एकै स्तरको टिम भएकाले जित्ने गरी खेल्ने बताए। तयारी पनि राम्रो भएको उनको भनाइ छ।

एक दिवसीय विश्वकप : मलानको शतकप्रेरित इंग्ल्यान्डको पहिलो जित

इंग्ल्यान्डले एक दिवसीय विश्वकपमा बंगलादेशलाई पराजित गरेको छ। इंग्ल्यान्डले दिएको ३६५ रनको लक्ष्य पछ्याएको बंगलादेश ४८.२ ओभरमा २२७ रन बनाउँदै अलआउट भयो।