AnonymousUser

Logout

विश्वकप क्रिकेट: अस्ट्रेलियासँग न्युजिल्यान्ड ५ रनले पराजित

अस्ट्रेलियाले दिएको ३८९ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले ५० ओभरमा ९ विकेट गुमाउँदै ३८३ रन मात्र बनाउन सक्यो।

सन्दीपलाई समेट्दै टी-२० विश्वकप छनोटका लागि नेपाली टोली घोषणा

टी–२० विश्वकपको एशिया छनौटका लागि क्यानले रोहितकुमार पौडेलको कप्तानमा १५ सदस्यीय खेलाडी छनोट गरेको हो।

सन्दीपलाई समेट्दै टी-२० विश्वकप छनोटका लागि नेपाली टोली घोषणा

कार्तिक १३ गतेदेखि नेपालमा हुन गइरहेको आईसीसी विश्वकप एशिया छनाैटका लागि क्यानले रोहितकुमार पौडेलको कप्तानमा १५ सदस्यीय खेलाडी छनोट गरेको हो।

विश्वकप क्रिकेट: दक्षिण अफ्रिकाले पाकिस्तानलाई १ विकेटले हरायाे

दक्षिण अफ्रिकाले १६ बल बाँकी रहँदै ४७.२ ओभरमा पाकिस्तानलाई एक विकेटले पराजित गरेको छ।

टी–२० शृंखला : नेपाललाई ४ विकेटले पराजित गर्दै यूएईले उचाल्यो उपाधि

नेपालविरुद्ध रोमाञ्चक जित हासिल गर्दै यूएईले त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय शृंखलाको उपाधि उचालेको छ।

नेपालद्वारा यूएईलाई १६३ रनको लक्ष्य

त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ८ विकेट गुमाएर १६२ रन बनाएको हो।

टी–२० शृंखला: यूएईविरुद्ध ब्याटिङ गर्दै नेपाल, विवेकको स्थानमा ललित खेल्दै

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा यूएईका कप्तान मोहम्मद वासिमले टस जितेर फिल्डिङ गर्ने निर्णय लिएका हुन्।

युरोपा लिगमा मार्सेली र ब्राइटनको जित

यो खेलपछि समूहमा मार्सेलीले ३ खेलबाट ५ अंक बनाउँदै आफूलाई शीर्ष स्थानमा राखेको छ।

त्रिदेशीय टी–२० क्रिकेट शृंखलाको उपाधिका लागि नेपाल र यूएई खेल्दै

खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ११ बजेदेखि शुरू हुने छ।

विश्वकप क्रिकेटमा इंग्ल्यान्ड श्रीलंकासँग ८ विकेटले पराजित

विश्वकप क्रिकेट २०२३ मा डिफेन्डिङ च्याम्पियन इंग्ल्यान्ड श्रीलंकासँग ८ विकेटले पराजित भएको छ।

कबड्डीकी कलावतीः ‘स्कुलमा कप्तानदेखि एशियाली खेलकुदसम्म’

टोलीका सबै खेलाडी विभागीय टोलीमा आबद्ध रहे पनि कलावती भने सुदूरपश्चिमबाटै छनोट भएर एशियाली खेलकुदसम्मको यात्रा तय गर्न सफल एक मात्रै महिला खेलाडी हुन्।

उपाधि बाेकेर स्वदेश फर्कियाे यू–१९ क्रिकेट टाेली

 मलेसियामा सम्पन्न खेलमा विजयी नेपाली टोली बिहीबार बिहान स्वदेश फर्किएको हो।

युरोपेली च्याम्पियन्स लिगमा बार्सिलाेनाकाे लगातार तेस्राे जित

बार्सिलोनाले ३ खेलमा शतप्रतिशत जितको नतिजा निकाल्दै आफूलाई शीर्ष स्थानमा राखेको छ।

विश्वकप क्रिकेटमा नेदरल्यान्ड्समाथि अस्ट्रेलियाको फराकिलाे जित

अस्ट्रेलियाले नेदरल्याण्ड्सलाई ३०९ रनको फराकिलो अन्तरले पराजित गरेको हो। वान डे विश्वकप इतिहासमा रनको आधारमा यो सबैभन्दा ठूलो अन्तरको जित हो।

हङकङसित यूएई ६९ रनले पराजित

यूएईसँगको खेल जिते पनि रनरेटका आधारमा भने यूएई अगाडि भएकाले हङकङले फाइनलमा स्थान बनाउन सकेको छैन।

क्रिस्टियानो रोनाल्डोको २ गोलमा अल–नासर विजयी

जितपछि नासर तीन खेलमा तीन जितसहित समूह ‘ई’को शीर्षस्थानमा छ। एक बराबरी र दुई हारसहित दुहाइल तेस्रो स्थानमा छ।

दुई वर्षको द्रुत प्रगतिले राष्ट्रिय टोलीमा उक्लिएका उत्सव

उनको सफलतामा बिर्तामोड नगरपालिकाको सैनिक बजार दंग छ। किनभने त्यस ठाउँले यतिबेला राष्ट्रिय टोलीमा प्रतिनिधित्व गर्ने कान्छो खेलाडी पठाएको गर्व गर्न पाएको छ।

यूएईलाई हराउँदै नेपालले जित्याे एसीसी यू-१९ कपको उपाधि

वर्षाका कारण खेल रोकिएपछि यूएईले २७ ओभरमा १९८ रनको नयाँ लक्ष्य पाएको थियो। तर २६.४ ओभरमा १७८ रन बनाएर अलआउट भयो। 

देवको शतकमा उपाधि जित्न नेपालले यूएईलाई दियो २८१ रनको लक्ष्य

नेपालका कप्तान देव खनालले १०० रनको शतकीय इनिङ्स खेले। उनले ९२ बलमा ९ चौका र ३ छक्का प्रहार गरे।

यूएईविरुद्ध टस जितेर नेपाल ब्याटिङमा

नेपालले सेमिफाइनल खेलमा जापानलाई तथा यूएईले सिंगापुरलाई हराउँदै फाइनलमा स्थान बनाएका हुन्।