AnonymousUser

Logout

नेपालले पायो १४६ रनको लक्ष्य

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको सिंगापुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४५ रन बनाएको हो।

टी–२० विश्वकप एशिया छनोट: सिंगापुरसँगकाे खेलमा नेपालले बलिङ गर्दै

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको टसमा सिंगापुरका कप्तान अरित्र दत्तले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन्।

टी–२० विश्वकप एशिया छनोट, सोमबार नेपालले सिंगापुरसँग खेल्दै

प्रतियोगिताको पहिलो दिन सोमबार कुल चार खेल हुनेछन्। समूह 'ए' मा रहेको घरेलु टोली नेपालले पहिलो खेल सिंगापुरसँग खेल्नेछ।

म्यानचेस्टर युनाइटेडमाथि सिटीकाे सहज जित, हाल्यान्डकाे २ गाेल

सिटीको जितमा हालान्डले २ गोल गर्दा १ गोल फिल फोडेनले थपेका थिए। 

विश्वकप क्रिकेट : भारतको लगातार छैटौँ जित, इंग्ल्यान्ड १०० रनले पराजित

भारतले डिफेन्डिङ च्याम्पियन इंग्ल्यान्डलाई १०० रनले पराजित गरेको छ।

एक दशकपछि टी२० विश्वकपमा फर्कन आतुर नेपाल

सन् २०१४ मा नेपालले पहिलोपटक टी२० विश्वकप खेल्दा 'स्क्रिन'मा हेरेर त्यही प्रेरणाले क्रिकेट खेल्न थालेका युवा पुस्ताको बाहुल्य रहेको राष्ट्रिय टोली एक दशकपछि सफलता दोहोर्‍याउने लक्ष्यमा छ।

विश्वकप छनोट खेल्न नेपाली टोली पूर्णरूपमा तयार छ: प्रशिक्षक देसाई 

प्रशिक्षक देसाईले विपक्षी टीमहरूलाई कमजोर आँक्न नहुने, तर नेपाली टीम राम्रो लयमा रहेको तर्क गरे।

प्रिमियर लिगमा आर्सनलद्वारा सेफिल्ड युनाइटेड ५–० गोल अन्तरले पराजित

सेफिल्ड युनाइटेडलाई पराजित गर्दै आर्सनल इंग्लिस प्रिमियर लिगको दोस्रो स्थानमा उक्लिएको छ।

विश्वकप क्रिकेटमा नेदरल्यान्ड्सको दोस्रो जित, बंगलादेश ८७ रनले पराजित

जारी विश्वकपमा नेदरल्यान्ड्सको यो दोस्रो जित हो। जितसँगै नेदरल्यान्ड्स तालिकाको आठौं स्थानमा उक्लिएको छ।

विश्वकप क्रिकेट: अस्ट्रेलियासँग न्युजिल्यान्ड ५ रनले पराजित

अस्ट्रेलियाले दिएको ३८९ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले ५० ओभरमा ९ विकेट गुमाउँदै ३८३ रन मात्र बनाउन सक्यो।

सन्दीपलाई समेट्दै टी-२० विश्वकप छनोटका लागि नेपाली टोली घोषणा

टी–२० विश्वकपको एशिया छनौटका लागि क्यानले रोहितकुमार पौडेलको कप्तानमा १५ सदस्यीय खेलाडी छनोट गरेको हो।

सन्दीपलाई समेट्दै टी-२० विश्वकप छनोटका लागि नेपाली टोली घोषणा

कार्तिक १३ गतेदेखि नेपालमा हुन गइरहेको आईसीसी विश्वकप एशिया छनाैटका लागि क्यानले रोहितकुमार पौडेलको कप्तानमा १५ सदस्यीय खेलाडी छनोट गरेको हो।

विश्वकप क्रिकेट: दक्षिण अफ्रिकाले पाकिस्तानलाई १ विकेटले हरायाे

दक्षिण अफ्रिकाले १६ बल बाँकी रहँदै ४७.२ ओभरमा पाकिस्तानलाई एक विकेटले पराजित गरेको छ।

टी–२० शृंखला : नेपाललाई ४ विकेटले पराजित गर्दै यूएईले उचाल्यो उपाधि

नेपालविरुद्ध रोमाञ्चक जित हासिल गर्दै यूएईले त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय शृंखलाको उपाधि उचालेको छ।

नेपालद्वारा यूएईलाई १६३ रनको लक्ष्य

त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ८ विकेट गुमाएर १६२ रन बनाएको हो।

टी–२० शृंखला: यूएईविरुद्ध ब्याटिङ गर्दै नेपाल, विवेकको स्थानमा ललित खेल्दै

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा यूएईका कप्तान मोहम्मद वासिमले टस जितेर फिल्डिङ गर्ने निर्णय लिएका हुन्।

युरोपा लिगमा मार्सेली र ब्राइटनको जित

यो खेलपछि समूहमा मार्सेलीले ३ खेलबाट ५ अंक बनाउँदै आफूलाई शीर्ष स्थानमा राखेको छ।

त्रिदेशीय टी–२० क्रिकेट शृंखलाको उपाधिका लागि नेपाल र यूएई खेल्दै

खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ११ बजेदेखि शुरू हुने छ।

विश्वकप क्रिकेटमा इंग्ल्यान्ड श्रीलंकासँग ८ विकेटले पराजित

विश्वकप क्रिकेट २०२३ मा डिफेन्डिङ च्याम्पियन इंग्ल्यान्ड श्रीलंकासँग ८ विकेटले पराजित भएको छ।

कबड्डीकी कलावतीः ‘स्कुलमा कप्तानदेखि एशियाली खेलकुदसम्म’

टोलीका सबै खेलाडी विभागीय टोलीमा आबद्ध रहे पनि कलावती भने सुदूरपश्चिमबाटै छनोट भएर एशियाली खेलकुदसम्मको यात्रा तय गर्न सफल एक मात्रै महिला खेलाडी हुन्।