फाइनल खेल आगामी शुक्रबार साउदी अरेबियामा हुनेछ।
अन्तर्राष्ट्रिय करिअरको अन्त्यतिर रहेका विश्वविजेता स्टार्क आठ वर्षपछि आईपीएलमा फर्किएका हुन्। उनले सन् २०१४ मा रोयल च्यालेन्जर्स बैंग्लोरमार्फत आईपीएलमा डेब्यू गरेका थिए।
स्पोर्टिङ इलाम एफसी ‘डी’ मेचीले सान्त्वना जित हात पार्दै दोस्रो संस्करणको नेपाल सुपर लिग अन्त्य गरेको छ।
साबिक विजेता काठमाडौँ रेजर्सलाई बराबरीमा रोक्दै धनगढी एफसी नेपाल सुपर लिगको शीर्ष स्थानमा यथावत् बसेको छ।
अन्तर्राष्ट्रिय फुटबलको सर्वोच्च निकाय फिफाले गणेश थापालाई भ्रष्टाचारको आरोपमा प्रतिबन्ध लगाउँदा होस् या उनीनिकट नरेन्द्रलाल श्रेष्ठ कार्यवाहक अध्यक्ष हुँदा नै किन नहोस्, इन्द्रमान शक्तिमै रहे।
एन्फाले दक्षिण एशियाली फुटबल महासंघले आयोजना गर्ने साफ यू१९, यू१६ महिला प्रतियोगिता र महिला साफ च्याम्पियनसिप नेपालमा आयोजना गर्नका लागि दाबी पेस गर्ने निर्णय पनि गरेको छ।
एस्टन भिल्लाले ब्रेन्टफोर्डलाई २–१ तथा आर्सनलले ब्राइटनलाई २–० गोल अन्तरले पराजित गरेको हो।
यूएईलाई पराजित गर्दै बांग्लादेशले पहिलोपटक यू१९ एशिया कपको उपाधि जितेको छ।
स्थगित यू१६ युथ लिग पुसको दोस्रो हप्तादेखि शुरू हुने भएको छ। ६ महिना सञ्चालन हुने भनिए पनि ५ खेलपश्चात साउन अन्तिमदेखि लिग रोकिएको थियो।
बराबरीपछि सिटी १७ खेलमा ३४ अंकसहित चौथो स्थानमा कायम छ। १७ खेलबाट १७ अंक जोडेको प्यालेस १५औँ स्थानमा छ।
पाकिस्तानलाई ११ रनले पराजित गर्दै यूएई पहिलो पटक यू१९ एशिया कपको फाइनलमा पुगेको छ। बंगलादेश भने दोस्रो पटक फाइनलमा पुगेको हो।
एनएसएलका दर्शकमध्ये आयोजकले हरेक खेलमा 'फ्यान अफ द म्याच'लाई ५ हजार पुरस्कार दिन्छ। फ्रेन्चाइजीहरूले पनि नि:शुल्क टिकट बाँड्नेदेखि अनेक 'अफर' दिइरहेका छन्। तर रंगशालामा दर्शक नै छैनन्।
भारतका कप्तान सूर्यकुमार यादवले ५६ बलमा ७ चौका र ८ छक्का प्रहार गर्दै १०० रन बनाए। यो उनको टी२० आई करिअरको चौथो शतक हो। योसँगै उनले रोहित शर्मा र ग्लेन म्याक्सवेलको कीर्तिमानसँग बराबरी गरेका छन्।
बुधबार राति भएको खेलमा म्यानचेस्टर सिटीले घरेलु टोली रेट स्टारलाई ३–२ गोल अन्तरले पराजित गरेको छ।
वीरगन्जले स्पोर्टिङ इलाममाथि २–१ को जित निकाल्दै जारी नेपाल सुपर लिगको दोस्रो सिजनमा पहिलो तीन अंक जोडेको छ।
महिला नेत्रहीन टी२० क्रिकेट शृंखलाको तेस्रो खेलमा नेपालले घरेलु टोली भारतलाई १० विकेटले पराजित गरेको छ।
मंगलबार राति जर्मन क्लब बार्यन म्युनिखसँग १–० ले पराजित भएसँगै युनाइटेड प्रतियोगिताबाट बाहिरिएको छ।
अभियानकर्ताहरूले पुमामाथि इजरायली एफएसँग उसको सम्झौतामार्फत पश्चिम किनारमा अवैध इजरायली बस्तीहरूको समर्थन गरेको आरोप लगाएका छन्।
एन्फा पदाधिकारी र क्लबका प्रतिनिधिहरूबीच एन्फा कम्प्लेक्स सातदोबाटोमा मंगलबार बसेको बैठकमा लिगलाई निरन्तरता दिने सहमति भएको हो।
समूह 'ए'को अन्तिम खेलमा भारतसँग १० विकेटले पराजित भएसँगै नेपाल जितविहीन हुन पुगेको हो।