AnonymousUser

Logout

नेपालले यूएईविरुद्ध फिल्डिङ गर्दै, दीपेन्द्र पनि ‘प्लेइङ’ ११ मा

माथिल्लो मूलपानी क्रिकेट मैदानमा यूएईका कप्तान मोहम्मद वासिमले टस जित्दै पहिले ब्याटिङ गर्ने निर्णय लिएसँगै नेपाल फिल्डिङमा उत्रिने भएको हो।

टी–२० विश्वकपमा पुग्न नेपालले यूएईसँग खेल्दै

नेपाल २०२१ को छनोटको निर्णायक खेलमा यूएईसँग नै पराजित हुँदै विश्वकप खेल्न पाएको थिएन।

नेपाल र यूएईबीचको खेल घरबाटै हेर्न दर्शकलाई क्यानको आग्रह

क्यानले निकालेको सूचनामा मूलपानी क्रिकेट मैदानमा दर्शक क्षमता कम रहेको कारण देखाउँदै सेमिफाइनल घरमै बसेर हेर्न दर्शक तथा अथितिलाई आग्रह गरिएको छ।

टी–२० विश्वकप एशिया छनोट: नेपाल ओमानसँग पराजित, अबको प्रतिद्वन्दी यूएई

बिहीबार सम्पन्न समूह 'ए'को अन्तिम खेलमा  ओमानसँग ५ रनले पराजित भएसँगै यूएईसँग भिड्ने पक्का भएको हो।

ओमानले दियो नेपाललाई १४६ रनको लक्ष्य

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको ओमानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४५ रन बनाएको हो।

टी–२०आईमा सोमपालको ५० विकेट पूरा

ओमानविरुद्धको खेलमा सोयब खानलाई बोल्ड गर्दै उनले ५० विकेट पूरा गरेका हुन्।

ओमानविरुद्ध पहिला फिल्डिङ गर्दै नेपाल

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको टस जित्दै कप्तान रोहितकुमार पौडेलले ओमानलाई पहिला ब्याटिङको निम्तो दिएका हुन्।

टी–२० विश्वकप छनोट: समूह विजेता बन्न नेपाल र ओमानबीच प्रतिस्पर्धा हुँदै

आईसीसी टी–२० विश्वकप एशिया छनोटअन्तर्गत समूह ‘ए’ को विजेता बन्न बिहीबार नेपाल र ओमानबीच प्रतिस्पर्धा हुँदैछ।

आईसीसी विश्वकप: न्युजिल्यान्डलाई हराउँदै दक्षिण अफ्रिका शीर्ष स्थानमा

न्युजिल्यान्डलाई १९० रनले पराजित गर्दै दक्षिण अफ्रिका तालिकाको शीर्ष स्थानमा उक्लेको छ।

नेपाली पर्वतारोही पाण्डेले गरे अफ्रिकाको सर्वोच्च शिखर आरोहण

विश्वका सातवटै महादेशका सात उच्च शिखर आरोहण गर्ने अभियानमा रहेका पाण्डेको यो तेस्रो महादेशमा रहेको सफल शिखर आरोहण हो।

कञ्चनपुरको गाउँ-गाउँमा खेलकुद प्रतियोगिता

प्रायः हरेक वर्ष चाडपर्वका बेला हुने विभिन्न खेलकुद प्रतियोगिता यस वर्ष पनि स्थानीय तह, वडा र युवा क्लबको आयोजनामा धमाधम सञ्चालन भइरहेका छन्।

विश्वकप क्रिकेट: पाकिस्तानसँग बंगलादेश ७ विकेटले पराजित

छैटौँ पराजयसँगै दुई अंक जोडेर नवौँ स्थानमा रहेको बंगालदेशको सेमिफाइनल सम्भावना समाप्त भएको छ। 

कुशल मल्लको लय बन्न सक्छ विश्वकप पुग्ने कडी

सन् २०१४ मा बंगलादेशमा आयोजना भएको टी२० विश्वकपमा नेपालको खेल देखेर क्रिकेटर बनेका कुशल सेमिफाइनल जितेर विश्वकपमा पुग्न आतुर देखिन्छन्।

मलेसियालाई ६ विकेटले पराजित गर्दै नेपाल एक खेलअगावै सेमिफाइनलमा

मलेसियाले दिएको १६६ रनको लक्ष्य नेपालले १८ ओभरमा ४ विकेट गुमाउँदै पूरा गरी आईसीसी टी२०आई विश्वकप एशिया छनोटको सेमिफाइनलमा प्रवेश गरेको छ।

सैयदको अर्धशतकप्रेरित मलेसियाले नेपाललाई दियो १६६ रनको लक्ष्य

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १६५ रन बनायो।

टी–२० विश्वकप एशिया छनोटः सिंगापुरमाथि ओमान र हङकङमाथि बहराइनको जित

समूह ‘ए’ अन्तर्गत ओमानले सिंगापुरलाई २२ रनले हराएको छ भने समूह 'बी' अन्तर्गतको खेलमा बहराइनले हङकङलाई २० रनले हराएको हो।

मलेसियासँगको खेलमा नेपालले फिल्डिङ गर्दै

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मलेसियाका कप्तान अहदम फैजले टस जित्दै पहिला ब्याटिङ गर्ने निर्णय गरेसँगै नेपालले पहिला फिल्डिङ गर्ने भएको हो।

खेलाडीलाई चुम्बन गरेको घटनामा रुबियाल्समाथि फिफाले लगायो ३ वर्षको प्रतिबन्ध

रुबियाल्सले भने प्रतिबन्धको विरुद्धमा पुनरावेदन गर्ने बताएका छन्। 

विश्वकप एशिया छनोटः मंगलबार चार खेल हुने, नेपाल र मलेसिया प्रतिस्पर्धा गर्दै

नेपाल र मलेसियाबीचको खेल दिउँसो सवा १ बजे कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शुरू हुनेछ।

विश्वकप क्रिकेट: श्रीलंका अफगानिस्तानसँग ७ विकेटले पराजित

श्रीलंकाले दिएको २४२ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले ४५.२ ओभरमा ३ विकेटको क्षतिमा लक्ष्य भेटाउँदै जित हात पारेको हो।