AnonymousUser

Logout

श्रीलंकामा तय गरिएको यू१९ विश्वकप दक्षिण अफ्रिकामा सर्‍यो

आईसीसीले दक्षिण अफ्रिकालाई यू१९ विश्वकप आयोजनाको अधिकार हस्तान्तरण गरे पनि प्रतियोगिताको मिति परिवर्तन गरेको छैन।

युद्धले तहसनहस यमनको फुटबल: जसलाई बन्द प्रशिक्षण गर्न विदेशीले मैदान दिनुपर्छ

गृहयुद्धको भुमरीमा फसेको यमनका रंगशाला ध्वस्त छन्। युद्धकै कारण फुटबल लिग ६ वर्ष रोकियो। राष्ट्रिय टोलीले विदेशी भूमिलाई घरेलु मैदान मान्नुपर्ने बाध्यताबीच फुटबल खेलाडीहरूको आत्मविश्वास भने बलियो छ।

यमनविरुद्ध खेल्ने नेपाली टोलीको घोषणा, अनन्त र दिनेश टिममा फर्किए

डिफेन्डर अनन्त तामाङ र मिडफिल्डर दिनेश हेन्जन टोलीमा फर्किएका छन्। दुवै खेलाडी चोटका कारण युएईविरुद्धको खेलमा टोली बाहिर थिए।

विश्वकप छनोटमा नेपाल र यमन खेल्दै, दर्शकलाई घरसम्म पुग्न निःशुल्क बस

फिफा वरीयतामा नेपालभन्दा यमन १७ स्थान अघि छ। नेपालले यमनसँग अहिलेसम्म चार खेल खेलेकोमा कुनै पनि खेल जित्न सकेको छैन।

नेपाललाई कमजोर प्रतिस्पर्धी मानेका छैनौँ : यमनी प्रशिक्षक

यमनले मंगलबार दशरथ रंगशालामा घरेलु टोली नेपालको सामना गर्दै छ। नेपालसँग खेल्न सहज नहुने यमन राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक मिरोस्लाभ सुकोप बताउँछन्।

भारतीय ब्याटर काेहली बने सर्वाेत्कृष्ट खेलाडी

कोहलीले सर्वोत्कृष्ट खेलाडीको अवार्ड प्राप्त गरे पनि भारतलाई उपाधि जिताउन भने सकेनन्। आइतबार सम्पन्न फाइनल खेलमा अस्ट्रेलियासँग पराजित हुँदै भारत उपविजेता बन्यो।

अस्ट्रेलियालाई छैटौँ पटक क्रिकेट विश्वकपको उपाधि, फाइनलमा भारत ६ विकेटले पराजित 

अस्ट्रेलियाले घरेलु टोली भारतलाई हराउँदै आईसीसी विश्वकप क्रिकेट २०२३ को उपाधि जितेको छ। अस्ट्रेलियाले फाइनलमा भारतलाई ६ विकेटले हरायो। 

महिला टी२० श्रंखला: जापानलाई हराउँदै नेपाल तेस्रो

नेपालले दिएको ११६ रनको विजयी लक्ष्य पछ्याएको जापानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ७० रन मात्र बनायो। 

नेपालले जापानलाई दियो ११६ रनको लक्ष्य

टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै ११५ रन बनाएको छ।

विश्वकप क्रिकेटको उपाधिका लागि भारत र अस्ट्रेलिया भिड्दै

फाइनल खेल भारतको गुजरातस्थित अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा आइतबार दिउँसो २:१५ बजे शुरू हुनेछ। 

नेपालको पहिलो जित, जापान ४६ रनमा समेटियो

नेपाल पहिलो दुई खेलमा पराजित हुँदै सिरिजको फाइनल दौडबाट भने बाहिरिइसकेको छ।

नेपालले जापानलाई दियो ११४ रनको लक्ष्य

नेपालको महिला टोलीले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै ११३ रन बनाएको छ। 

सातौँ दक्षिण एशियाली कराते च्याम्पियनसिप मंसिर तेस्रो सातादेखि

नेपाल कराते महासंघले आयोजना गर्ने सातौँ दक्षिण एशियाली कराते च्याम्पियनसिपमा दक्षिण एशियाका ६ राष्ट्रको सहभागिता रहने छ।

विश्वकप छनोट: यूएईसँग नेपाल पराजित

छनोटको दोस्रो खेल नेपालले मंसिर ५ मा यमनविरुद्ध काठमाडौँमा खेल्नेछ।

दक्षिण अफ्रिकालाई पराजित गर्दै अस्ट्रेलिया विश्वकप क्रिकेटको फाइनलमा

विश्वकप क्रिकेट– २०२३ को दोस्रो सेमिफाइनलमा दक्षिण अफ्रिकालाई पराजित गर्दै अस्ट्रेलियाले उपाधिका लागि भारतसँगको भेट पक्का गरेको छ।

नेपाललाई हराउँदै हङकङ फाइनलमा

नेपालले दिएको ५७ रनको विजयी लक्ष्य हङकङले ९ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्‍यो।

नेपालले हङकङलाई दियो ५७ रनको लक्ष्य

टस जितेर पहिले ब्याटिङ रोजेको नेपाल १८ ओभरमा ५६ रन बनाउँदै अलआउट भएको हो। 

भारत विश्वकप क्रिकेटको फाइनलमा, कोहलीको कीर्तिमानी शतक

दोस्रो सेमिफाइनलमा बिहीबार अस्ट्रेलिया र दछिण अफ्रिकाबीच प्रतिस्पर्धा हुँदैछ। फाइनल आइतबार हुनेछ।

बाबर आजमले छाडे पाकिस्तान क्रिकेट टिमको कप्तानी

बाबर आजमले पाकिस्तानी क्रिकेट टिमको कप्तानबाट राजीनामा दिएको घोषणा गरेका छन्।

विश्वकप फुटबल छनोट: दोस्रो चरणमा अड्किरहेको नेपालको यात्रा

नेपालले सन् १९८६ देखि विश्वकप फुटबल छनोट खेल्न थाले पनि पहिलो चरण पार गर्नै करिब २८ वर्ष कुर्नुपर्‍यो। तेस्रोपटक दोस्रो चरणमा प्रतिस्पर्धा गरिरहेको नेपाल तेस्रो चरण पुगेर इतिहास बनाउने लक्ष्यमा छ।