नेपालले दिएको ५७ रनको विजयी लक्ष्य हङकङले ९ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो।
टस जितेर पहिले ब्याटिङ रोजेको नेपाल १८ ओभरमा ५६ रन बनाउँदै अलआउट भएको हो।
दोस्रो सेमिफाइनलमा बिहीबार अस्ट्रेलिया र दछिण अफ्रिकाबीच प्रतिस्पर्धा हुँदैछ। फाइनल आइतबार हुनेछ।
बाबर आजमले पाकिस्तानी क्रिकेट टिमको कप्तानबाट राजीनामा दिएको घोषणा गरेका छन्।
नेपालले सन् १९८६ देखि विश्वकप फुटबल छनोट खेल्न थाले पनि पहिलो चरण पार गर्नै करिब २८ वर्ष कुर्नुपर्यो। तेस्रोपटक दोस्रो चरणमा प्रतिस्पर्धा गरिरहेको नेपाल तेस्रो चरण पुगेर इतिहास बनाउने लक्ष्यमा छ।
हङकङ क्रिकेट क्लबमा ११६ रनको लक्ष्य पछ्याएको नेपाल १६.५ ओभरमा ८८ रन बनाउँदै अलआउट भयो।
टस जितेर पहिले ब्याटिङ रोजेको तान्जानियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ११५ रन बनाएको हो।
हङकङमा बुधबारबाट चार देशीय टी२० श्रृंखला खेल्न गएको नेपाली टोलीमा कप्तान र प्रशिक्षक दुवै नयाँ छन्। यो प्रतियोगिता कप्तान इन्दु बर्मा र मुख्य प्रशिक्षक मनोज कटवालका लागि 'पहिलो परीक्षा' हुनेछ।
एशियाली खेलकुदमा रजत पदक विजेता खेलाडी एरिका गुरुङलाई सम्मान गरिएको छ।
चेल्सीको घरेलु मैदान स्ट्यामफोर्ड ब्रिजमा आइतबार राति म्यानचेस्टर सिटी र चेल्सीले ४–४ गोलको बराबरी खेलेका छन्।
आर्सनल १२ खेलमा २७ अंक जोड्दै दोस्रो स्थानमा उक्लिएको छ। एक खेल कम खेलेको म्यानचेस्टर सिटी समान अंक भए पनि शीर्ष स्थानमा छ।
शुक्रबार बसेको आईसीसीको बोर्ड बैठकले सरकारको हस्तक्षेप भएको भन्दै श्रीलंकाको सदस्यता तत्काल लागू हुने गरी निलम्बन गर्ने निर्णय गरेको छ।
जाडेले दिएको १३३ रनको लक्ष्य पछ्याएको बाउहिनियाले निर्धारित २० ओभरमा ९३ रन मात्रै बनाउन सक्यो।
अभ्यासको क्रममा घुँडामा चोट लागेपछि अनुभवी डिफेन्डर अनन्त तामाङले यूएईविरुद्ध खेल गुमाउने एन्फाले जनाएको छ।
जारी विश्वकप क्रिकेटमा भारत, दक्षिण अफ्रिका र अस्ट्रेलियाले सेमिफाइनल यात्रा तय गरिसकेका छन्।
डिडियर ड्रोग्बाले आफ्नो संस्थामार्फत जाजरकोटका भूकम्पपीडितका लागि आर्थिक सहयोग गरेको नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्टले जनाएको छ।
शृंखलाको पहिलो खेलमा नेपालले तान्जेनियाको सामना गर्ने छ। नेपाल र तान्जेनियाबीचको खेल कात्तिक २९ गते हुँदै छ।
गत भदौ २५ गते एन्फा इतरपक्षले अध्यक्ष नेम्वाङविरुद्ध अविश्वासको प्रस्ताव पेस गरेका थिए।
१० जनामा सीमित म्यानचेस्टर युनाइटेड एफसी कोपनहेगनसँग ४–३ ले पराजित भएको छ। ३ अंक मात्र रहेको युनाइटेड समूहको पुछारमा छ।
नेपाल रहेको समूह ‘ए’मा पाकिस्तानसँगै अफगानिस्तान र भारत पनि छन्।