AnonymousUser

Logout

एशियन कपमा भारतको लगातार दोस्रो हार

जितसँगै समूह ‘बी’मा रहेको उज्बेकिस्तानको २ खेलमा ४ अंक छ। भारत भने अंकविहीन छ।

प्रधानमन्त्री कप: सुदूरपश्चिमको लगातार तेस्रो जित

सुदूरपश्चिमले दिएको २०२ रनको लक्ष्य पछ्याएको गण्डकी ३०.२ ओभरमा ९३ रनमै समेटियो।

साफ यू–१९ महिला च्याम्पियनसिप: अनुभवी खेलाडीलाई दोहोर्‍याउँदै नेपाली टोली घोषणा

टोलीमा गत वर्ष ढाकामै आयोजना भएको यू–१७ साफ खेलेका अधिकांश खेलाडी दोहोरिएका छन्।

एपीएफविरुद्ध मधेशको पहिलो जित

बिहीबार सम्पन्न खेलमा मधेशले एपीएफलाई ५ विकेटले पराजित गरेको हो। 

प्रधानमन्त्री कप: लयमा फर्कियो आर्मी, कोशी ९ विकेटले पराजित

माथिल्लो मूलपानीमा टस हारेर पहिला ब्याटिङ थालेको कोशीले २४.४ ओभरमा सबै विकेट गुमाउँदै ८८ रन बनाएको थियो।

दोस्रो सुपर ओभरमा अफगानिस्तानमाथि भारतको जित

भारतले कप्तान रोहित शर्मा र रिंकु सिंहको उत्कृष्ट इनिङ्समा अफगानिस्तानलाई २१३ रनको विशाल लक्ष्य दिएको थियो। अफगानिस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २१२ रन बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो।

कर्णालीसँग लुम्बिनी पराजित

कर्णालीले दिएको १८५ रनको लक्ष्य पछ्याएको लुम्बिनी ४१‍.२ ओभरमा सबै विकेट गुमाउँदै १२४ रनमा समेटियो।

केपी ओली कपका विजेताले ११ लाख रुपैयाँ पाउने

प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद १ लाख तथा उत्कृष्ट गोलरक्षक, उदयीमान खेलाडी र सर्वाधिक गोलकर्ताले समान ५० हजार रुपैयाँ पाउनेछन्।

सूर्यको उत्कृष्ट बलिङमा आर्मीविरुद्ध बागमतीको जित

जितसँगै बागमती चौथो स्थानमा उक्लिएको छ। ४ खेलबाट बागमतीको ४ अंक रहेको छ। २ खेल खेलेको आर्मी भने पाँचौँ स्थानमा झरेको छ।

राष्ट्रपति रनिङ शिल्डले बढायो ‘खेलकुद क्रेज’

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएपछि पालिकाले यसमा बजेट बढाएका छन्। विद्यालयमा पनि खेलकुदका गतिविधि बढेका छन्। 

एशिया कप: ओमानविरुद्ध साउदी अरेबियाको रोमाञ्चक जित

खेलको शुरूआतमै १–० ले पछि पारेको अवस्था उल्टाउँदै साउदीले ओमानलाई २–१ ले पराजित गरेको छ। 

प्रधानमन्त्री कप: सूर्यको ह्याट्रिक विकेटप्रेरित बागमतीको पहिलो जित

प्रधानमन्त्री कपअन्तर्गत मंगलबार सम्पन्न तेस्रो खेलमा बागमतीले मधेश प्रदेशलाई ८६ रनले पराजित गरेको छ। बागमतीका सूर्य तामाङले ह्याट्रिकसहित सर्वाधिक ६ विकेट लिए।

रोमाले गर्‍यो मोउरिन्होलाई बर्खास्त

इटालियन सिरी 'ए' क्लब एसी मिलानसँग पराजित भएसँगै रोमाले मुख्य प्रशिक्षक जोसे मोउरिन्होलाई बर्खास्त गरेको छ।

प्रधानमन्त्री कप : अंक तालिकामा पुलिस दोस्रो स्थानमा उक्लियो

कोशीले दिएको १६७ रनको लक्ष्य पछ्याएको पुलिसले २३.१ ओभरमा ३ विकेट गुमाउँदै १६९ रन बनायो।

फिफा उत्कृष्ट खेलाडीको अवार्ड मेस्सी र बोनमाटीलाई

बोनमाटीले स्पेनलाई महिला विश्वकप र बार्सिलोनालाई युरोपेली च्याम्पियन्स लिगको उपाधि दिलाउन महत्त्वपूर्ण योगदान गरेकी थिइन्। 

विनोदको शतकमा आर्मीको विजयी शुरूआत

प्रधानमन्त्री कपमा आर्मीले मधेश प्रदेशलाई १२६ रनले पराजित गर्दै विजयी शुरूआत गरेको छ। आर्मीका विनोद भण्डारीले शतकीय इनिङ्स खेलेका छन्।

प्रधानमन्त्री कप : लुम्बिनी दोस्रो खेलमा सुदूरपश्चिमसँग पराजित

लुम्बिनीले दिएको १५९ रनको लक्ष्य सुदूरपश्चिमले २९.३ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

रोहितको अलराउन्ड प्रदर्शनमा एपीएफको दोस्रो जित

कोशीले दिएको १३५ रनको लक्ष्य एपीएफले १९.१ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्‍यो।

सुपर कपको उपाधि रियल मड्रिडलाई

फाइनलमा बार्सिलोनालाई ४–१ गोल अन्तरले पराजित गर्दै रियलले उपाधि उचालेको हो।

इंग्लिस प्रिमियर लिग: टोटनह्याम र म्यानचेस्टरले अंक बाँडे

आइतबार राति भएको खेलमा दुवै टिमले २–२ गोलको बराबरी खेल्दै तालिकामा एक एक अंक लिएका हुन्।